ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बढ्दै डेङ्गुका बिरामी

News Desk by News Desk
५:०३ बिहान, साउन १३, २०८१
डेङ्गुविरुद्ध नेपालगञ्जमा उच्च सतर्कता
382
सेयर
381
VIEWS
ShareTweetSendShare

दाङ साउन १३ गते ।
दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल र लमहीमा रहेको लमही अस्पताल तथा स्वास्थ्य केन्द्रमा पनि डेङ्गुका बिरामी उपचारका लागि आउने गरेका छन् ।

मनसुन सुरु भएदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, लमही अस्पतालमा मात्रै २१ जना डेङ्गु पोजेटिभ बिरामी देखिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असारमा ११ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यही साउन ८ सम्म थप छ जनामा डेङ्गु देखा परेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए । उनका अनुसार दिनप्रतिदिन बिरामीको संख्या बढ्ने क्रममा छ ।

राप्ती प्रादेशिक अस्पतालमा मनसुन सुरु भएयता डेङ्गु सङ्क्रमण भएका दुई जनाको भर्ना नै गरेर उपचार गर्नु परेको छ । घोराही र तुलसीपुरमा जस्तो लमहीमा बिरामी नदेखिएको लमही अस्पतालले जनाएको छ । लमही अस्पतालमा मनसुन सुरु भएयता दुई जनामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका प्रशासन प्रमुख हरि खनालले जानकारी दिए ।

उनका अनुसार असार महिनामा अस्पतालमा दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । साउनमा भने देखिएको छैन तर बढ्न सक्ने जोखिम रहेको छ । वर्षासँगै डेङ्गु गराउने लामखुट्टे बढ्न थालेकाले सङ्क्रमण बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विशेष गरी बजार क्षेत्रमा जथाभाबी रूपमा फालिएका सामग्रीमा पानी जम्ने र त्यसबाट लामखुट्टेबाट रोग सार्ने जोखिम बढी हुने गरेको छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

स्वास्थ्य कार्यालयले लमही, घोराही, तुलसीपुरलगायत बजार क्षेत्रमा सफा पानी जम्मा हुने गमला, पानी ट्याङ्की, टायर, टिन जस्ता ठाउँमा डेङ्गु सङ्क्रमण गराउने लामखुट्टे पाइने भएकाले पानी जम्न नदिन आग्रह गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा समुदायमै डेङ्गु फैलिँदा दुई हजार चार सय पाँच जना बिरामी परेका थिए । एक जनाको ज्यान गएको थियो । आव २०८०÷८१ मा करिब चार सय जनामा डेङ्गु देखिएको थियो ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

नेपालगन्ज नाकाबाट प्लाइउड निर्यात दोब्बरले बृद्धि

Next Post

लुम्बिनी प्रदेश मन्त्री कुर्मीलाई युनियनको सम्मान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post
लुम्बिनी प्रदेश मन्त्री कुर्मीलाई युनियनको सम्मान

लुम्बिनी प्रदेश मन्त्री कुर्मीलाई युनियनको सम्मान

प्रतिबन्धित लागु औषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

ब्राउनसुगरसहित युवक पक्राउ

दाङमा आठ सय ७७ वटा व्यावसायिक फर्म बन्द

दाङमा आठ सय ७७ वटा व्यावसायिक फर्म बन्द

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?