ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

खोलाले बगाउँदा दाङमा एक जनाको मृत्यु

News Desk by News Desk
६:५१ बिहान, साउन १६, २०८१
रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए
376
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सवारी साधनमा लेखिएका अस्वाभाविक शब्द हटाउँदै बाँके ट्राफिक

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

दाङमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

दाङ साउन १६ गते ।
खोलाले बगाउँदा दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–२ झारगाउँ निवासी ६७ वर्षीय तेजबहादुर भण्डारी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले दिएको जानकारी अनुसार शान्तिनगर गाउँपालिका–४ गिधनियामा रहेको आफन्तको घरमा गएर फर्किने क्रममा चिराघाट खोला तर्दै गर्दा बुधवार दिउँसो १२ बजे तिर खोलाले बगाएको थियो । प्रहरीका अनुसार खोलाले मृतक तेजबहादुर र उनकै भाइ ६४ वर्षीय चेतबहादुर भण्डारीलाईसँगै बगाएको थियो ।

चेतबहादुर भने पौडी खेलेर बाहिर निस्कन सफल भए पनि तेजबहादुरलाई खोलाले बगाएको थियो । खोलामा बगेका तेजबहादुरलाई स्थानीयले करिब एक किलोमिटर तलबाट उद्धार गरेका थिए । खोलाले बगाइरहेको स्थानीयले देखेपछि बाहिर निकाल्दा मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

भारी बर्षाको असरः नेपालगन्जका अधिकांश स्थान जलमग्न

Next Post

नहरमा डुबेर एकको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सवारी साधनमा लेखिएका अस्वाभाविक शब्द हटाउँदै बाँके ट्राफिक
दुर्घटना

सवारी साधनमा लेखिएका अस्वाभाविक शब्द हटाउँदै बाँके ट्राफिक

६:४७ बिहान, पुस ७, २०८२
ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी
अपराध

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

५:३९ बिहान, मंसिर २७, २०८२
दाङमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
दुर्घटना

दाङमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

१२:०० बिहान, मंसिर २६, २०८२
दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
दुर्घटना

बसको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

५:२९ बिहान, मंसिर २, २०८२
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

जिपको छतमा राखेको जस्ता खस्दा विकको मृत्यु

११:३८ मध्यान्ह, मंसिर १, २०८२
“मापसे, कुहिरो र हतार : बढ्दो दुर्घटना रोक्न बाँकेमा रात्री चेकजाँचमा कडाइ
दुर्घटना

“मापसे, कुहिरो र हतार : बढ्दो दुर्घटना रोक्न बाँकेमा रात्री चेकजाँचमा कडाइ

१०:२७ मध्यान्ह, मंसिर १, २०८२
दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको ज्यान गयो, दुई जना घाइते
दुर्घटना

करेन्ट लागेर एक महिलाको मृत्यु

६:५१ बिहान, कार्तिक ८, २०८२
मुग्लिङ-नारायणगढ सडक खण्डको गाईघाटमा ७ वटा गाडी एकआपसमा ठोक्किए
दुर्घटना

मुग्लिङ-नारायणगढ सडक खण्डको गाईघाटमा ७ वटा गाडी एकआपसमा ठोक्किए

१०:२० मध्यान्ह, कार्तिक १, २०८२
Next Post
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

नहरमा डुबेर एकको मृत्यु

दोन्द्रा खोलामा फसेका ३ जनाको उद्धार

दोन्द्रा खोलामा फसेका ३ जनाको उद्धार

नेपालगञ्ज नाकाबाट वर्षेनी एक अर्बको आलु आयात

सात अर्बभन्दा बढीको खाद्यान्न आयात

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
10°
Fog
7:07 am5:32 pm +0545
Feels like: 10°C
Wind: 3km/h N
Humidity: 98%
Pressure: 1017.27mbar
UV index: 0
MonTueWed
18/8°C
17/9°C
18/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?