ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

माध्यामिक विद्यालय सिक्टाको प्रधानाध्यापकमा भरत बस्नेत नियुक्त

News Desk by News Desk
१२:४३ बिहान, भदौ १, २०८१
माध्यामिक विद्यालय सिक्टाको प्रधानाध्यापकमा भरत बस्नेत नियुक्त
385
सेयर
384
VIEWS
ShareTweetSendShare

दाङ भदौ १ गते ।
दाङ–राजपुर गाउँपालिकाले माध्यामिक विद्यालय सिक्टाको निमित्त प्रधानाध्यापकमा भरत बहादुर बस्नेतलाई नियुक्त गरेको छ । त्यस विद्यालयमा कार्यरत रहेका निम्न माध्यामिक विद्यालयका राहत अंग्रेजी शिक्षक बस्नेतलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रधानाध्यापकको जिम्मेवारी दिएको उल्लेख गरेको छ ।

राजपुर गाउँपालिकाले यहि साउन ३१ गते शिक्षक बस्नेतलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको भनेर निर्णय गरेको छ । सो विद्यालयमा प्राथमिक तहका राहत शिक्षक विष्णु खत्रीले निमित्त प्राधानाध्यापकको कामकाज गर्दै आउनु भएको थियो । गाउँपालिकाले गरेको निर्णयप्रति निवर्तमान प्रधानाध्यापक खत्रीले सामाजिक संजाल फेसबुकमा आपत्ति जनाउदै विभिन्न खालका स्टाटस लेख्दै आउनु भएको छ ।

राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले सिस्टम भन्दा बाहिर गएर विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयलाई पालिकाले हस्तक्षप गर्दै सो खालको निर्णय गरेको बताउनु भयो । पालिकाभित्र रहेका सबै विद्यालयहरु नियम संगत संचालन भए नभएको अनुगमन गरिरहेको र त्यस्ता विद्यालयलाई सिस्टमको दायरामा लिने पनि बताउनु भयो । मावि सिक्टाका प्रधानाध्यापक खत्रीले अमर्यादित भएर सामाजिक संजालमा प्रस्तुत हुने गरेको, भ्रमपूर्ण सूचना फैलाउने, सबैलाई डर त्रास देखाउने जस्ता सामाजिक संजालमा लेख्ने गरेको समेत पाइएको छ, यो एउटा शिक्षक जस्तो मर्यादित पेशाको पालना भएन त्यस कारण पनि पालिकाले उहाँलाई प्रधानाध्यापकको जिम्मेवारीबाट हटाएको हो’– अध्यक्ष बुढाथोकीले भन्नु भयो ।

विद्यालय सुधारका लागि निवर्तमान प्रधानाध्यापक खत्रीलाई राजपुर गाउँपालिकाले पटक पटक दिएको निर्देशन अवज्ञा गरेको बताउदै आएको छ । प्रधानाध्यापकको जिम्मेवारी कुशलता पुर्वक निभाउन नसकेको समेत पालिकाले जनाएको छ । अहिले सो विद्यालयमा विद्यालय व्यवस्थापन समिति छैन, पहिले बनेको विव्यस समितिको समय पनि सकिसकेको र विद्यालय गैरकानूनी तरिकाले संचालन हुँदै आएको पालिकाले बताएको छ ।

सम्बन्धित समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

लामोसमय सम्म विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको थिएन । विद्यालयले घन बहादुर वलीलाई अध्यक्ष बनाए पनि मापदण्ड नपुगेको भन्दै वलीलाई गाउँपालिकाले मान्यता दिएको थिएन । केहि अगाडी सोहि विद्यालयका राहत शिक्षक भारत बहादुर बस्नेतले ’म सिनियर शिक्षक भएकोले मलाई यस विद्यालयको प्रधानाध्यापकमा नियुक्त गरि पाउँ’ भनेर राजपुर गाउँपालिकाको शिक्षा शाखामा निवेदन दिएको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेले बताउनु भयो । शिक्षक बस्नेतले दिएको निवेदनलाई कार्यान्वयन गरिएको उहाँको भनाई छ । सिनियारका हिसाबले बस्नेत नै सो विद्यालयको प्रधानाध्यापक हुने पाण्डेले बताउनु भयो ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

औद्योगिक क्षेत्रमा आठ सय जनालाई रोजगारी

Next Post

हतियार प्रहारबाट दुई जना युवा गम्भीर घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
Next Post
हतियार प्रहारबाट दुई जना युवा गम्भीर घाइते

हतियार प्रहारबाट दुई जना युवा गम्भीर घाइते

हस्तान्तरण नहुँदै उक्कियो सेन्थेटिक ट्रयाक

हस्तान्तरण नहुँदै उक्कियो सेन्थेटिक ट्रयाक

प्रतिबन्धित लागु औषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?