ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अव्यवस्थित उत्खननले जोखिममा सिँचाइ आयोजना

News Desk by News Desk
११:३६ मध्यान्ह, भदौ ११, २०८१
राप्ती सोनारी गाउँपालिकाद्धारा नदीजन्य ठेक्काको अनुगमन

फाइल फोटो

386
सेयर
385
VIEWS
ShareTweetSendShare

दाङ भदौ १२ गते ।
राप्ती नदीमा विगतदेखि नै भइरहेको अव्यवस्थित उत्खननले दाङको देउखुरीका सिँचाइ आयोजना जोखिममा पर्न थालेका छन् । राप्ती नदीको पानीलाई आधार बनाएर प्रगन्ना कुलो सिँचाइ आयोजना सञ्चालनमा छ ।

नयाँ आयोजनाका रूपमा बड्कापथ सिँचाइ आयोजना राप्ती नदीको बायाँ किनारमा निर्माणाधीन छ । प्रगन्ना कुलो सिँचाइ आयोजनाले देउखुरी उपत्यकाको उत्तरी क्षेत्रलाई सिञ्चित गर्दै आइरहेको छ । बड्कापथले गढवा गाउँपालिकाभित्र पर्ने साबिकका तीन गाविसमा पर्ने चार हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ । बर्सेनि राप्ती नदी दोहन भइरहने हो भने यी आयोजनालाई पानी अपुग हुने देखिन्छ ।

वर्षामा सिँचाइ गर्न स्थानीय ठाडाखोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यता छ । हिउँदमा खोलाको पानी नपुग्दा किसानले आफ्नो जमिनमा सिँचाइ गर्न वर्षाको पानीमा भर पर्नुपर्ने बाध्यता छ । बाढीको समयमा नहरहरूमा पानी जम्मा गर्ने उपाय छैन । पाँच हजार आठ सय हेक्टर जमिनमा सिँचाइ पु¥याउँदै आएको प्रगन्ना सिँचाइ आयोजना पानीका लागि राप्ती नदीमै भर पर्नु पर्छ ।

नदीको सतह गहिरिँदै जाँदा पानी अपुग हुने समस्या बढ्न थालेको हो । पटक पटक राप्ती नदीको सिँचाइ आयोजनाको बाँध आसपासमा उत्खनन नगर्न आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो यहाँका किसानको छ । प्रगन्ना जल उपभोक्ता मूल समन्वय समितिका अध्यक्ष टङ्कनाथ चौधरीले यही रफ्तारमा राप्ती नदी उत्खनन गर्दै जाने हो भने केही वर्षमा सिँचाइ योजना अलपत्र पर्ने र नदीको सतह गहिरो हुने बताए । उनले भने, “नदीबाट कुलो खनेर पानी ल्याउनुपर्ने बाध्यता छ, राप्तीमा उत्खनन गर्नु हुँदैन भनेर हामी बोलिरहेका छौँ ।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

यसलाई वैज्ञानिक हिसाबले हल गर्नुपर्ने देखिएको छ ।” राप्ती नदीको पानीले सिँचाइ हुँदै आएका खेतबारी सुक्खा हुने हुन् कि भन्ने चिन्तामा स्थानीय किसान छन् । स्थानीय अगुवा किसान लोकमणि पौडेलले अव्यवस्थित उत्खननले नदीको सतह गहिरो भएका कारण पानीको समस्या थपिन थालेको बताए ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

लुम्बिनी प्रदेशमा ३५९ जनामा डेंगु

Next Post

भन्सारलाई पहिलो महिनामै लक्ष्य भन्दा कम राजश्व

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post
भन्सारलाई पहिलो महिनामै लक्ष्य भन्दा कम राजश्व

भन्सारलाई पहिलो महिनामै लक्ष्य भन्दा कम राजश्व

दाङमा तीन वटा पुल बन्दै, दुईको ठेक्का सम्झौता खारेज

दाङमा तीन वटा पुल बन्दै, दुईको ठेक्का सम्झौता खारेज

नेपालगञ्जमा जुम्लाका स्याउ

नेपालगञ्जमा जुम्लाका स्याउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?