ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

गैरकानुनी काम गर्ने ७ जना औषधि व्यवसायीविरुद्ध मुद्दा

News Desk by News Desk
१२:०० बिहान, अशोज २, २०८१
गैरकानुनी काम गर्ने ७ जना औषधि व्यवसायीविरुद्ध मुद्दा
400
सेयर
399
VIEWS
ShareTweetSendShare

बाँके असोज २ गते ।
नेपालगन्जस्थित औषधि व्यवस्था विभागले गैरकानुनी काम गर्ने ७ जना औषधि व्यवसायीविरुद्ध मुद्दा दर्ता गरेको छ । गत आर्थिक बर्ष २०८०/८१ मा औषधि व्यवसायीविरुद्ध ७ वटा मुद्दा अदालतमा दर्ता गरेको कार्यालय प्रमुख निनु श्रेष्ठले बताइन् ।

यस्तै आर्थिक बर्ष २०८०/८१ मा ४३ जनालाई विभागीय कारबाही गरिएको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशका सबै जिल्ला तथा लुम्बिनीका ६ वटा जिल्ला कार्य क्षेत्र रहेको औषधि व्यवस्था विभाग नेपालगञ्जले बाँकेका ३, कैलालीका २ र दाङका २ जना विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको श्रेष्ठले जानकारी दिइन् ।

विभागीय कारबाहीमा पर्नेमा पनि सबैभन्दा बढी बाँकेका १९ जना छन् । यस्तै कैलालीका ८, बर्दिया ६, सुर्खेत ५, कालिकोट र बर्दिया २/२ र दाङका १ जना विभागीय कारबाहीमा परेको कार्यालय प्रमुख श्रेष्ठले बताइन् । औषधि व्यवस्था विभागले अनुचित र गैरकानुनी काम गर्ने औषधि व्यवसायीलाई दुई प्रक्रियाबाट कारबाही गर्ने गर्दछ ।

औषधि ऐन २०३५ र अदालती प्रक्रियाबाट कारबाही गर्ने ब्यवस्था रहेको श्रेष्ठले जानकारी दिइन् । औषधि पसलहरुले चोरी पैठारी गरेर औषधि भित्र्याउने, औषधिको अनुचित प्रयोग तथा दुरुपयोग गर्ने लगायतका समस्या बढी देखिएको श्रेष्ठको भनाई छ ।

सम्बन्धित समाचार

बर्दियामा लागूऔषधसहित दुई पक्राउ

कर्णाली सरकारको ११ अर्ब फ्रिज

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

कम जनशक्ति र ठूलो कार्य क्षेत्र भएकाले सोचे जसरी अनुगमन गर्न नसकिएको औषधि व्यवस्था विभाग नेपालगन्जले जनाएको छ । प्रत्येक प्रदेश अन्तरगत कार्यालय विस्तार गर्दै हरेक स्थानीय तहमा कम्तीमा एक जना औषधि निरीक्षकको व्यवस्था गर्नुपर्ने कार्यालय प्रमुख श्रेष्ठले बताइन् ।

ADVERTISEMENT
Share161Tweet100SendShare
Previous Post

बिहानैदेखि मौसम बदली

Next Post

बाँकेमा एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

७८३ किलो गाँजासहित दुईजना पक्राउ
अपराध

बर्दियामा लागूऔषधसहित दुई पक्राउ

१:४१ बिहान, असार २८, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जना पक्राउ

७:५९ बिहान, असार २६, २०८२
Next Post
बाँकेमा एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान

बाँकेमा एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

भेरी अस्पतालमा सर्पदंशका बिरामी बढे, १२० जनाभन्दा बढी बिरामीको उपचार

भेरी अस्पतालमा सर्पदंशका बिरामी बढे, १२० जनाभन्दा बढी बिरामीको उपचार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
34°
Partly Cloudy
5:29 am7:19 pm +0545
Feels like: 43°C
Wind: 11km/h SE
Humidity: 63%
Pressure: 1000mbar
UV index: 10
SunMonTue
36/28°C
33/27°C
33/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?