ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

चरेश ओसार्न महिलालाई भरियाका रुपमा प्रयोग !

News Desk by News Desk
११:४५ मध्यान्ह, अशोज २३, २०८१
चरेश ओसार्न महिलालाई भरियाका रुपमा प्रयोग !
431
सेयर
428
VIEWS
ShareTweetSendShare

बाँके असोज २४ गते ।
पश्चिम नेपालका विभिन्न पहाडी जिल्लाका गरिब र विपन्न महिलालाई लागुऔषध चरेस भारत पु¥याउने भरियाका रूपमा प्रयोग गर्दै आएको पाइएको छ।

यहाँस्थित नेपाल भारत नाकामा र नाका पारी भारतमा पक्राउ परेका महिलाले पैसाको लोभमा चरेस बोकेर नाका पार गराउन आएको बयान दिएपछि चरेस ओसारपसारमा महिलाको प्रयोग गरिएको पुष्टि भएको हो।

रुकुम, सल्यान, रोल्पा, जाजरकोट र दैलेख जिल्लाका गरिब र विपन्न महिला लागुऔषध चरेससहित पटक–पटक भारतीय क्षेत्रमा पक्राउ पर्दै आएका छन्।

भारतको रुपैडिहा थानाका प्रहरी प्रमुख शमशेरबहादुर सिंहले चरेससहित पटक पटक महिला मात्र पक्राउ पर्दै आएको बताउँदै नेपालबाट भारतमा लागुऔषध चरेस तस्करी गर्ने तस्करले महिलालाई भरियाको रूपमा प्रयोग गर्दै आएको पाइएको हो।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

उनले पैसाको लोभमा परेर नेपाली महिलाले नाकाबाट चरेस पार गराउने गरेको बयान पक्राउ परेका महिलाले प्रहरीलाई दिने गरेको बताउँदै सो बारेमा नेपालमा जनचेतना फैलाउनु आवश्यक रहेको बताए ।

भारतीय प्रहरीले जमुनाहा नाकामा चरेससहित पक्राउ गरेको करिब तीन दर्जन जति महिलाहरू भारत बहराइचको कारागारमा अझै बन्द रहेका छन्। उनीहरूका लागि कानुनी पैरवी गर्ने कोही नआउँदा कारागारमा बस्नु पर्ने बाध्यता रहेको प्रहरीको भनाइ छ। सोही क्रममा ठुलो परिमाणको लागुऔषध चरेससहित नेपालगन्जको सीमावर्ती भारतीय बजार रुपैडिहामा फेरि एक जना नेपाली महिलालाई भारतीय प्रहरीले पक्राउ गरेको छ।

नेपालबाट पाँच किलो चरेससहित भारतको रुपैडिहा पुगेकी रुकुमको काँक्रे निवासी ३५ वर्षीया रेखा बुढालाई भारतीय सुरक्षाकर्मीले खानतलासीको क्रममा पक्राउ गरेको हो।

ADVERTISEMENT

रुपैडिहास्थित एसएसबीको ४२ औँ वाहिनीका सत्येन्द्रकुमार सिंह नेतृत्वको टोली र रुपैडिहा थानाका इन्चार्ज शमशेरबहादुर सिंहको नेतृत्वमा रहेको संयुक्त टोलीले चेकजाँच गर्दा बुढाको साथबाट पाँच किलो चरेस फेला पारेको भारतीय प्रहरीले जनाएको छ।

रुपैडिहा थानाका इन्चार्ज शमशेरबहादुर सिंहले नेपाली महिलाबाट बरामद गरिएको चरेसको अन्तर्राष्ट्रिय बजारमा करिब डेढ करोड मूल्य रहेको बताउँदै पक्राउ परेकी बुढालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बहराइच चलान गरिएको बताए ।

Share174Tweet107SendShare
Previous Post

एमाले सचिवालय बैठक बस्दै

Next Post

बाँकेमा डेढ करोड रुपैयाँको दुर्गा मूर्ती प्रतिष्ठापन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ
अपराध

नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ

७:०२ बिहान, साउन ७, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
अन्तर्राष्ट्रिय

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

७:३५ बिहान, साउन ५, २०८३
के भइरहेछ दिल्लीको मुटुमा ?
अन्तर्राष्ट्रिय

के भइरहेछ दिल्लीको मुटुमा ?

१:५९ बिहान, साउन ५, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ
अपराध

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

१०:५९ बिहान, साउन ४, २०८३
Next Post
बाँकेमा डेढ करोड रुपैयाँको दुर्गा मूर्ती प्रतिष्ठापन

बाँकेमा डेढ करोड रुपैयाँको दुर्गा मूर्ती प्रतिष्ठापन

लोप हुँदै परम्परागत प्रविधि

लोप हुँदै परम्परागत प्रविधि

जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम

जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?