ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कडा सुरक्षाकाबीच बाँकेमा दुर्गा भवानीको मूर्ति शान्तिपूर्ण रुपमा विसर्जन

जावेद अन्सारी by जावेद अन्सारी
९:०८ बिहान, अशोज २७, २०८१
कडा सुरक्षाकाबीच बाँकेमा दुर्गा भवानीको मूर्ति शान्तिपूर्ण रुपमा विसर्जन
454
सेयर
439
VIEWS
ShareTweetSendShare

बाँके असोज २७ गते ।
बाँकेमा शान्तिपूर्ण रुपमा दुर्गा मुर्ति बिसर्जन गरिएको छ। आइतवार दिउसोबाट सुरु भएको दुर्गा मुर्ति बिसर्जन बेलुकीसम्म जारी रहेको छ।

घटस्थापनाका दिन नेपालगन्जका बिभिन्न चोक र गल्लीमा राखिएका दुर्गा मुर्ति राप्ती नदिस्थित सिधनिया घाटमा बिसर्जन गरिएको हो।
दुर्गा मुर्ति बिसर्जनलाई व्यवस्थित र मर्यादित बनाउन बाँके प्रहरीले सुरक्षा व्यवस्थालाई चुस्त बनाएको थियो। कुनै अप्रिय घटना हुन नदिन ड्रोनबाट समेत अवलोकन गरिएको थियो।

दुर्गा मुर्ति बिसर्जन गर्न निकालिएको र्यालीलाई व्यवस्थित बनाउन १३ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख एसपि तुलबहादुर कार्कीले जानकारी दिए ।
संवेदनशिल ठाउँको पहिचान गरि घरको छतबाट समेत प्रहरीले निगरानी गरेको थियो भने सादा पोशाक प्रहरीले पनि निगरानी गरेको उनले बताए । सबैको साथ र सहयोगले दुर्गा मुर्ति बिसर्जन कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। साथ, सहयोग गर्ने सबैलाई धेरै धेरै धन्यवाद,’ एसपि कार्कीले भने।

दुर्गा मुर्ति बिसर्जन कार्यक्रमको सुरक्षार्थ ठुलो संख्यामा सशस्त्र प्रहरी समेत परिचालन भएका थिए भने र्याली अवलोकन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, बाँके प्रहरी प्रमुख एसपि कार्की, सशस्त्र प्रहरी बल ३० नम्बर गण हेड क्वार्टर बागेश्वरीका गणपति एसपि बिमल डाँगी त्रिभुवन चोक पुगेका थिए।

सम्बन्धित समाचार

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

दुर्गा मुर्ति बिसर्जन र्यालीलाई सुब्यबस्थित बनाउन बाँके प्रहरीले चोक–चोकमा ट्राफिक प्रहरी परिचालन गरेको कारण सडकजाम हुन नपाएको स्थानीयले बताए । र्यालीलाई व्यवस्थित बनाउन बाँके प्रहरीले खेलेको भूमिका स्रहानीय भएको नेपालगन्ज ६ का दिनेश बैश्यले बताए । बाँके प्रहरीको सक्रियताले दुर्गा मुर्ति बिसर्जन कार्यक्रम शान्त, मर्यादित र भब्य रुपमा सम्पन्न भएको छ,’ उनले भने।

यसअघि इस्लाम धर्मवलम्बिको महान पर्व ताजिया बिसर्जन र मोहम्मद डे मा पनि प्रहारीले ड्रोनबाट अवलोकनसंगै घरका छत, पैदल र सादा पोशाकका प्रहरी परिचालन गरेको थियो।

ADVERTISEMENT
Share191Tweet110SendShare
Previous Post

हिन्दु-मुस्लिम मिलेर यसरी मनाए दशैँ

Next Post

मुखका रोगबाट बच्ने उपाय

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद
अपराध

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

२:४८ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
Next Post
मुखका रोगबाट बच्ने उपाय

मुखका रोगबाट बच्ने उपाय

पेस्तोल र गोलीसहित एकजना पक्राउ

पेस्तोल र गोलीसहित एकजना पक्राउ

परीक्षा दिएर फर्कँदै गर्दा छात्रामाथि गोली प्रहार

बर्दियाको नेपाल-भारत सिमानामा गोली प्रहार, एक घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?