ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जनतालाई दुख दिए कारवाही गर्ने मन्त्री अग्रवालको चेतावनी

News Desk by News Desk
११:१७ बिहान, कार्तिक ८, २०८१
जनतालाई दुख दिए कारवाही गर्ने मन्त्री अग्रवालको चेतावनी
534
सेयर
533
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ८ गते ।
लुम्विनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले जनताको भावना बमोजिम काम गर्ने प्रतिवद्धता जनाएका छन् । सपथ ग्रहण लगत्तै नेपालगन्जस्थित जनता समाजवादी पार्टी (जसपा) को कार्यालयमा आयोजित कार्यकर्ता भेट्घाट कार्यक्रममा मन्त्री अग्रवालले यस्तो बताएका हुन् ।

उनले मधेस आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न भूमिका खेल्ने बताउँदै लुम्विनी प्रदेशलाई कानुनी मैत्री बनाउने कानुन निर्माणमा जोड रहने बताए । ‘निर्माण भएका कानुनलाई कार्यान्वयन र आवश्यक कानुन निर्माणमा मेरो पहिलो कदम हुने छ,’ उनले भने ।
उनले गलत गर्नेलाई कानुनी दायरामा ल्याउन सघाउने बताउँदै कानुन उलंघन गर्नेको निगरानी र खवर गर्न नेता, कार्यकर्तालाई निर्देशन दिए । ‘हाम्रो पार्टी जसपा कहिलै गल्ती गर्दैन । गल्ती गर्नेलाई पनि छोड्दैन । प्रहरी, प्रशासनमा हुने ढिलासुस्ती भए तत्काल खवर गर्नुस । म त्यसको निराकरण गर्न तत्पर रहने छु,’ उनले भने ।

पार्टी निर्माणमा जुट्न आग्रह गर्दै मन्त्री अग्रवालले हरेक शनिवार दुई वटा वडामा पुग्ने प्रतिवद्धता समेत जनाए । उनले पार्टीका नेता, कार्यकर्ताको हरेक सुख, दुखमा साथ दिने स्पष्ट पार्दै प्रशासन, प्रहरी र अन्य सरकारी निकायबाट जनताले दुख पाए त्यसको खवरदारी गर्ने बताए । ‘कुनै पनि सरकारी कार्यालय तपाईहरुलाई दुख दिए मलाई खवर गर्नुस, म दुख दिने सरकारी कार्यालयलाई ठेगान लगाउने छु,’ मन्त्री अग्रवालले भने, ‘एक महिनामा आठ वटा वडा घुमेर म जनताको समस्या र आवश्यक विकासको लागि वजेट विनियोजन गर्ने छु ।

उनले आफ्नो मन्त्रालय बाहेक अन्य मन्त्रालयले प्रदान गर्ने सेवा, सुविधाको बारेमा समेत पहल गर्ने जिकिर गरे । ‘जुन जुन मन्त्रालयमा तपाईहरुको काम पर्छ । विकासका योजना बनाएर मलाई दिनुस । म त्यसको लागि वजेटको ब्यवस्था गर्ने छु,’ उनले भने, ‘तपाईहरुको काम भएन भने मलाई भन्नु होला । त्यसको जिम्मेवारी मैले लिने छु ।’

सम्बन्धित समाचार

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

ADVERTISEMENT
Share214Tweet133SendShare
Previous Post

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

Next Post

पश्चिमी वायुको आंशिक प्रभाव, हल्का वर्षा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
Next Post
बाँकेमा बर्षा, किसानलाई राहात, गर्मीमा शितल

पश्चिमी वायुको आंशिक प्रभाव, हल्का वर्षा

सहकारीपीडितको बचत रकम फिर्ता गर्ने सरकारको तयारी

सहकारीपीडितको बचत रकम फिर्ता गर्ने सरकारको तयारी

खेलाडी खेल्न नपाउने नेपालगन्ज रंगशाला

खेलाडी खेल्न नपाउने नेपालगन्ज रंगशाला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?