ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

खेलाडी खेल्न नपाउने नेपालगन्ज रंगशाला

News Desk by News Desk
११:०२ मध्यान्ह, कार्तिक ८, २०८१
खेलाडी खेल्न नपाउने नेपालगन्ज रंगशाला
442
सेयर
432
VIEWS
ShareTweetSendShare

बाँके कातिक ९ गते ।
विगत ७ वर्ष देखि नेपालगन्ज रंगशालामा खेलाडीहरुले खेल्न पाएका छैनन् । फुटबल खेलाडीले खेल्न नपाउनु दुर्भाग्यपुर्ण अवस्था भएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताएका छन् ।

२०७६ सालमा नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न एक वर्ष अघि देखि नै नेपालगन्ज रंगशालाको भौतिक पुर्वाधार निर्माण गर्ने भनेर खेलाडीलाई खेल्नबाट बञ्चित गरिएको थियो । पछिल्लो समय नेपालगन्ज रंगशालामा एथ्लेटिक्सको सिन्थेटिक ट्रयाक निर्माणको काम भएका कारण मैदानमा खेलाडीले खेल्न पाएका थिएनन् ।

ट्रयाक निर्माण भएर पनि सरकारलाई हस्तान्त्रण गर्न अघि नै बिग्रिएपछि रंगशालामा राष्ट्रिय खेलकुद परिषदले कसैलाई पनि खेल्न अनुमति दिएको छ । संघका अध्यक्ष भोजराज शाहीले राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयको निति खेल मैत्री नभएको गुनासो गर्नु भएको छ ।

उनले भने, ‘७ वर्ष भयो फुटबल प्रतियोगता गर्न पाएका छैनौं । यो जस्तो दुःखको कुरा अरु के हुन्छ । बालबालिका कुलत तर्फ फसेको अवस्था छ । बालबालिकालाई प्रशिक्षण गराउन मैदान माग्दा समेत हामीहरुले पाइरहेका छैनौं ।’ बालबालिकाहरुको प्रशिक्षणको लागि भएपनि परिषदले मैदान दिने विश्वास लिएको उनले बताए । शाहीले भने,‘यसका बारेमा क्षेत्रीय खेलकुद, राखेप, जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराईसकेका छौं ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

हामीलाई आशा छ तिहार पछि बालबालिकाहरुले नेपालगन्ज रंगशालाको मैदानमा फुटबल प्रशिक्षण गर्न पाउनेछन् ।’ राज्यले अर्बौ लगानी गरेर निर्माण गरेको खेलकुदका भौतिक पुर्वाधार व्यवस्थापन कमजोर हुँदा खेलाडीले प्रशिक्षण समेत गर्न पाएका छैनन । नेपालगन्ज रंगशाला यहाँका खेलाडीहरुको लागि प्रमुख प्रशिक्षण केन्द्र हो ।

तर राष्ट्रिय खेलकुद परिषद अन्तर्गतका निकायहरुको खेलाडीप्रतिको उदासिनताका कारण पनि प्रशिक्षणका कार्यक्रम प्रभावित हुने गरेका छन् । पछिल्लो समय नेपालगन्ज रंगशालामा खेलाडीहरुले कहिले प्रशिक्षण गर्न पाउँछन भन्ने प्रश्न उठन थालेको छ । यसका लागि खेलाडी, प्रशिक्षक, संघले त्यसमा चासो दिन थालेका छन् ।

राष्ट्रिय खेलकुद परिषद अन्तर्गत मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशको मातहतमा रहेको नेपालगन्ज रंगशालामा हाल कुनै पनि गतिविधि हुन सकेका छैनन् । बाँके जिल्ला फुटबल संघले यसअघि असोज १५ गते देखि एक वर्ष सम्म यु–१२ स्तरको खेलाडीहरुलाई नियमति रुपमा प्रशिक्षण गराउने योजना रहेको बताउँदैं उक्त प्रशिक्षणमा सहयोग गरिदिन शाहीले सम्बन्धित सम्पुर्ण निकायलाई ध्यानाकर्षण गराएको थियो । अब तिहार पछि मैदान पाएपछि प्रशिक्षणको कार्यक्रम गर्ने संघको योजना रहेको छ ।

ADVERTISEMENT
Share183Tweet108SendShare
Previous Post

सहकारीपीडितको बचत रकम फिर्ता गर्ने सरकारको तयारी

Next Post

माटो बोक्ने टिप्परका कारण कालोपत्रे उप्कियो, सडक जीर्ण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
माटो बोक्ने टिप्परका कारण कालोपत्रे उप्कियो, सडक जीर्ण

माटो बोक्ने टिप्परका कारण कालोपत्रे उप्कियो, सडक जीर्ण

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

स्वंयसेवक परिचालनसम्बन्धी निर्देशिका संशोधन हुने

सामुदायिक विद्यालयको नतिजा निराशाजनक

गाँउमा विद्यालय नहुँदा चौफेरीका विद्यार्थी सिमापारी जानुपर्ने बाध्यता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?