ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आज जश्ने ईदमिलादुन्नबी मोहम्मद डे सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
११:०९ बिहान, कार्तिक २४, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

जियाउल मुस्तफा कादरी
बाँके कार्तिक २४ गते ।
आज जश्ने ईदमिलादुन्नबी हजरत मोहम्मद मुस्तफा सल्लललाहोतआला अलैहेवसल्लमको हर्ष उल्लासका साथ आज मोहम्मद डे मनाइएकोे छ । इस्लाम धर्मका प्रर्वकता हजरत मोहम्मद मुस्तफाको जन्म मुबारक इस्लामी महिनाको तेस्रो महिनाको १२ तारिख का दिन विहाना सादिकको समयमा जन्म भयो । त्यो सोमवारको दिन रहेको थियो मुस्लिम समुदायले सोमवारलाई पीरको दिन पनि भन्ने गरिन्छ ।

हिजरी सम्वतको आज कै दिन १२ बह्र तारिख रहेको थियो । आजको दिन जन्मनु भएको थियो इस्लाम धर्मका प्रर्वकता हजरत मोहम्मद मुस्तफाको आज जन्म दिन रहेको छ जसलाई मुस्लिम समुदायले मोहम्मद डे पनि भन्ने गरिन्छ । हिजो रातिमा मस्जिदहरुमा रात भरि जागराम बसि तस्बीह तकरीर कुरआनको तिलावत (पाठ) नफली नमाज सलातो सलाम पढीनुका साथै फातिह मिलाद भएको थियो । नेपालगञ्ज लगायत देश र विदेशहरुमा पनि जुलुसे मोहम्मदी निकालिएइको छ ।

मोहम्मदी जुलुसमा इसलामिक जवान,बुढो बच्चहरु लगायत नात पढदै नेपालगञ्जमा हजारौंको सख्ंयामा मुस्लिम समुदायको सहभागी रहेका थिए र जुलूसमा लड्डु, बलुसाही, बिरयानी, सुन्तला,सेउ ,काज,बदाम ,मुनकक,बोत्लको पिउने पानी लगायत खाने कुराहरु बढीएको थियो । जामा मस्जिद देखि सुरु भएको मोहम्मदी जुलुस घोसीटोल ,फुल्टेक्रा ,आँखा अस्पताल ,डिएसपीरोड, एमपीस्कुल,रानी तलाउ,एकलैनी,त्रिभुवनचोक,वीपीचोक धम्बोजी हुँदै न्युरोड हुँदै गौसीया मस्जिदमा आएर समापन भएका थियो ।

गौसीया मस्जिद,जामा मस्जिद लगायत सबै मस्जिदहरुमा मिलाद फातीहा गराउने ने र घर–घरमा मासु र मिठो खाने कुराहरुमा फातिहा दिने आफनो मनमा भएको जिज्ञास,बिरामी भएको व्यक्तीको सन्चो हुनेको हकमा दुआ र देशमा विकास अमन शान्तिका लागि मस्जिदहरुमा अल्लाह संग दुआ मांग्एिको छ । मुस्लिम समुदायको यो पर्वले नै सबै पर्वहरु रहेको छ । यो पर्वको सबै भन्दा धेरै नै महत्व रहेको छ । किन भने यो पर्व मुस्लिम समुदायको अन्तिम पैगम्बर पर्वकताको जन्म भएको थियो त्यसै भएर यो पर्वको महत्व रहेको छ यदि यो पर्व हुन्थिए न भने कुनै पर्वहरु हुन्थिए न त्यसै भएर यो पर्वको धेरै नै महत्व रहेको छ । यो पर्व पछि तेस्रो महिना रबिउल सानी ग्यारवी शरीफ आउने छ ।

सम्बन्धित समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

नेपालगञ्जमा मोहम्मद डे मनाइँदै (फोटो फिचर)

Next Post

बाँकेमा पाटेबाघको आक्रमण ले एक महिलाको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
Next Post

बाँकेमा पाटेबाघको आक्रमण ले एक महिलाको मृत्यु

मोहम्मद डे मा सर्बजनिक बिदा नपाएकोमा सरकार प्रति मुस्लिम समुदाय आक्रोशित

जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउत कार्तिक २६ गते नेपालगञ्ज आउँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?