ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण अभियान, ‘राडर गन’ सहित ट्राफिक प्रहरी सडकमा

News Desk by News Desk
१०:४३ मध्यान्ह, कार्तिक १४, २०८१
चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण अभियान, ‘राडर गन’ सहित ट्राफिक प्रहरी सडकमा
418
सेयर
417
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १५ गते ।
बाँके ट्राफिकले सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि बुधवार नेपालगन्ज–कोहलपुर सडकखण्ड क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकिङ सुरु गरेको छ । चाडपर्वका बेला सवारी दुर्घटनामध्ये अधिकांश तीव्र गतिका कारण हुने देखिएकाले दुर्घटना न्यूनीकरणका लागि राडर गनको सहायताले चेकजाँच सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

सवारीसाधनका चालकलाई पहिलो पटक नियमअनुसार सवारीसाधन चलाउन सचेत पारिएको पन्तले बताए । गनापुरमा भएको सवारी चेकजाँचमा प्रहरी निरीक्षक पन्त आफै खटिएर नियमअनुसार सवारीसाधन चलाउन चालकहरुलाई सचेत बनाएको वरिष्ठ सइ प्रविण आचार्यले बताए ।

राडर गनले सवारीसाधनको गति नाप्ने काम गर्छ । यो खण्डमा स्पीड गति ५० उल्लेख गरेर वोर्ड पनि राखिएको छ । तर पनि चालकहरुले तीब्र गतिमा सवारी साधन गुडाउने गरेका छन् । जसका कारण दुर्घटनाको जोखिम बढ्ने गरेको छ । यही कुरालाई दृष्टिगत गरी ट्राफिक प्रहरीले राडर गनबाट सवारी साधनको गति नाप्ने र निश्चित गतिभन्दा बढी देखिएको कारवाही गर्ने नीति लिएको छ ।

पहिलो दिन दुई सय सवारी साधनलाई नियमाअनुसार सचेत बनाइएको बरिष्ठ सई आचार्यले बताए । चाडपर्वमा हुन सक्ने दुर्घटनाको जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सजगता अपनाएको प्रहरी निरीक्षक पन्तले बताए । उनले मातहतका सबै तहलाई सवारीसाधन चेकजाँचलाई कडाइ गर्न निर्देशन दिएको पनि उल्लेख गरे । चाडपर्वको वेलामा सिट क्षमता भन्दा बढी यात्रु राख्ने, तीब्र गतिमा सवारी साधन चलाउने लगायतका कारण दुर्घटना बढ्ने गर्छ ।

सम्बन्धित समाचार

दाङमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

ADVERTISEMENT
Share168Tweet104SendShare
Previous Post

लक्ष्मीपूजा र कुकुर तिहार आज एकै दिन

Next Post

एसपी कार्कीको सोझोपनको फाइदा उठाउँदै घुमुवा प्रहरी : प्रमाणसहितका समाचार बाहिर आए पनि कसम खाएर एसपीलाई गुम्राहमा पार्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दाङमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
दुर्घटना

दाङमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

१२:०० बिहान, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई
प्रदेश समाचार

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

९:३१ बिहान, मंसिर २४, २०८२
बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन
अपराध

बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन

१:२९ बिहान, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
Next Post
एसपी कार्कीको सोझोपनको फाइदा उठाउँदै घुमुवा प्रहरी : प्रमाणसहितका समाचार बाहिर आए पनि कसम खाएर एसपीलाई गुम्राहमा पार्दै

एसपी कार्कीको सोझोपनको फाइदा उठाउँदै घुमुवा प्रहरी : प्रमाणसहितका समाचार बाहिर आए पनि कसम खाएर एसपीलाई गुम्राहमा पार्दै

आज तिहारको कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

आज तिहारको कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

पश्चिमी र स्थानीय वायुको प्रभाव, केही भूभागमा वर्षाको सम्भावना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
13°
Clear
6:59 am5:25 pm +0545
Feels like: 13°C
Wind: 3km/h NE
Humidity: 97%
Pressure: 1014.9mbar
UV index: 0
SatSunMon
25/11°C
25/10°C
24/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?