ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

उपनिर्वाचनका लागि लुम्विनीमा उम्मेदवार छनोट गर्दै दलहरू

News Desk by News Desk
११:०७ मध्यान्ह, कार्तिक २४, २०८१
उपनिर्वाचनका लागि लुम्विनीमा उम्मेदवार छनोट गर्दै दलहरू
397
सेयर
384
VIEWS
ShareTweetSendShare

लुम्विनी कात्तिक २५ गते ।
आगामी मंसिर १६ गते स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुँदैछ । सोही अन्तर्गत लुम्बिनी प्रदेशमा स्थानीय तहका ६ पदमा उपनिर्वाचन हुँदैछ । ती सबै पदमा नेकपा एमालेले उम्मेदवार टुङ्गो लगाइसकेको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले केही स्थानमा टुङ्ग्याएका छन् । बाँकी केही स्थानमा टुङ्ग्याउने तयारी रहेको ती दलको भनाइ छ ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनमा रुकुम पूर्व जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । सोही गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ मा वडाध्यक्ष, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा पनि निर्वाचन हुँदैछ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था अनुसार उपनिर्वाचनको तयारी गरिएको हो । गत भदौ २८ गते सवारी दुर्घटनामा परी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढा मगरको मृत्यु भएको थियो । उनी २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भइ निर्वाचित भएकी थिइन् ।

उक्त गाउँपालिका–२ का वडाअध्यक्ष जस बहादुर श्रीपासीको पनि सोही दुर्घटनामा मृत्यु भएको थियो । २०७९ को निर्वाचनमा पुथा उत्तरगंगामा एमाले, माओवादी, कांग्रेस एक्लाएक्लै निर्वाचनको मैदानमा जाँदा माओवादीले जितेको थियो । अहिले एक्लै निर्वाचनको मैदानमा जाने मनसायमा दलहरू देखिन्छन् । रुकुम पूर्व माओवादी केन्द्र जिल्ला संयोजक कुमारी बरालले पालिकाबाट उम्मेदवारको सिफारिस आउने क्रममा रहेको बताइन् ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

केन्द्रीय निर्देशन अनुसार अहिले एक्लाएक्लै चुनावी मैदानमा जाने भएकाले आफ्नो विरासत जोगाउने रणनीतिका साथ प्रतिस्पर्धामा उत्रिने हुने उनको भनाइ छ । एमाले जिल्ला अध्यक्ष लीला मणि गौतमका अनुसार रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिमा उपाध्यक्षमा केश कुमारी तुलाचनको र वडा अध्यक्षमा जीवन रोकालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । उनले केन्द्रमा सहकार्य गरेको नेपाली कांग्रेससँगै सहकार्य गर्ने विषय पहिलो प्राथमिकतामा राखिएको बताए ।

गत प्रदेश सभा निर्वाचनमा माओवादीका उम्मेदवारलाई एमालेले सहयोग गरेका कारणले अहिले उक्त पार्टीसँग पनि सहयोग माग्ने उनको भनाइ छ । नेपाली कांग्रेस जिल्ला उपसभापति एवं कार्यवाहक अध्यक्ष भीम बहादुर खड्काका अनुसार पालिकाबाट उपाध्यक्षमा ५ जनाको र वडा अध्यक्षमा दुई जनाको नाम सिफारिस भएर आएको छ । उपाध्यक्षमा नन्द बहादुर सुनुवार, जय बहादुर बुढा, कमला मल्ल, रविना घर्ती र सूर्य कुमारी बुढाको नाम आएको जानकारी दिँदै उनले प्राप्त नाममाथि छलफल चलिरहेको बताए । यस्तै वडा अध्यक्षमा कमाई बुढा र कर्णबहादुर बुढा नाम आएको उनले बताए ।

सिफारिस भएकामध्ये कमाई पुराना कांग्रेस नेता हुन् भने कर्ण बहादुर यसअघिको निर्वाचनमा पराजित उम्मेदवार हुन् । गुल्मी मुसिकोटमा यस अघि नेपाली कांग्रेसबाट चुनाव जितेका मोहन घिमिरेको मृत्यु भएपछि अहिले उपनिर्वाचन हुँदैछ । यहाँ नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ र एमालेबाट दलबहादुर थापा उम्मेदवार बनेका छन् । माओवादीले पनि छिटै उम्मेदवार टुङ्ग्याउने गरी छलफल चलिरहेको जिल्ला अध्यक्ष तेजेन्द्र सलामीले बताए ।

ADVERTISEMENT

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष तिलकराम यादवको मृत्यु भएपछि अहिले उनका छोरा दिनेश कुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस जिल्ला सभापति अब्दुल कलामले रातोपाटीलाई बताए । यहाँ एमाले, माओवादी र मधेसवादी दलहरूले पनि उम्मेदवारी दिने चर्चा छ । तर अन्य दलले उम्मेदवार टुङ्गो लगाइसकेका छैनन् । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसले भूपमणि पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेले बेगम पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले रोल्पा जिल्ला अध्यक्ष अमर बुढाले बताए । माओवादीले उम्मेदवार छान्न बाँकी छ । यहाँ यसअघि नेपाली कांग्रेसले जितेको थियो । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा ठुला दलहरूले उम्मेदवार टुङ्ग्याएका छन् ।

यसअघि नेपाली कांग्रेसले चुनाव जितेको यो ठाउँमा अहिले कांग्रेसबाट सोही वडाका कार्यवाहक अध्यक्ष अनिल थारुलाई उम्मेदवार बनाउने तयारी भइरहेको बर्दियाका कांग्रेस जिल्ला सचिव जग्गाप्रसाद पाण्डेयले बताए । यहाँ एमालेले विष्णु प्रसाद देवकोटा र माओवादीले शेरबहादुर थारुलाई उम्मेदवार बनाउँदैछ ।

Share167Tweet96SendShare
Previous Post

बर्दियामा धानको उत्पादन बढ्ने

Next Post

राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
Next Post
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै

राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै

नेपालगन्जमा फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या

नेपालगन्जमा फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या

बेमौसमी वर्षाले उम्रिन नपाउँदै आलुखेती सखाप

बेमौसमी वर्षाले उम्रिन नपाउँदै आलुखेती सखाप

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?