ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बेमौसमी वर्षाले उम्रिन नपाउँदै आलुखेती सखाप

News Desk by News Desk
१०:५३ मध्यान्ह, कार्तिक २५, २०८१
बेमौसमी वर्षाले उम्रिन नपाउँदै आलुखेती सखाप
394
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २६ गते ।
बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियालाई तरकारीको पकेट क्षेत्र मानिन्छ। तरकारीमा पनि आलु धेरै उत्पादन हुने ठाउँ हो हिरमिनिया। हिरमिनियाको भंघोटना, चौधरीपूर्वा, कालाबन्जार, बल्दीपूर्वा, महन्तपूर्वा, मुन्सीपूर्वा, पटवारीपूर्वाका अधिकांश किसानले आलु खेती गर्छन्। धान काटेलगत्तै किसानले आलु लगाउन सुरु गर्छन्।

यसपाली पनि किसानले तिहारलगत्तै आलु लगाउन सुरु गरे। तर, कात्तिक १८ गते साँझ ठूलो पानी प¥यो। त्यो वर्षाले किसानले लगाएको आलु उम्रिन नपाउँदै कुहिएको छ। कमलाप्रसाद कुम्हारले एक विगाहमा आलु लगाएको तीन दिन भएको थियो। पाँच हजार रुपैयाँ प्रतिक्वीन्टलका दरले १६ क्वीन्टल बीउ किनेर लगाएको आलु तीन दिनसम्म पानीमा डुबिरह्यो। बोरिङ लगाएर जमेको पानी त बाहिर निकाले तर आलुको टुसा निस्किएन। आलुको बीउ नै कुहिएर नष्ट भएको छ।

हरेक सिजनमा आलुबाट दुई लाख रुपैयाँ बचत गर्ने कमलाप्रसादको यसपाली बीउ, मल, जोताइ गर्दा एक लाख खर्च भएको छ। बेमौसमी वर्षाले बचत त परै जाओस्, साँवा नै डुबेको छ। कमलाप्रसाद भन्छन्, ‘हामीले आलु लगाउँदा मौसम राम्रो थियो। तीन दिनपछि एकाएक ठूलो पानी प¥यो, त्यो पानीले हाम्रो बिचल्ली नै बनाएको छ।’ जयपाल मौर्यले दुई विगाहमा आलु लगाएका छन्। थप दुई विगाहमा लगाउन भ्याइसकेका थिएनन्।

मौर्यले पहिला नै ड्याङ बनाएर लगाएकाले अलिअलि आलु उम्रिने आशा छ। एक कठ्ठामा १० क्वीन्टलसम्म आलु फल्छ। राम्ररी फल्दा एक कठ्ठामा लगाएको आलुबाट मात्रै २० हजार बचत हुने मौर्यको भनाइ छ। मौर्य भंघोटनाका धेरै आलु लगाउने किसानमा पर्छन्। स्थानीय ओमप्रकाश मौर्यले दिउँसो एक कठ्ठामा आलु लगाएका थि, साँझ पानी प¥यो। ओमप्रकाश भन्छन्, ‘उही दिन पानी परेकाले आलु उम्रिने आशा छैन।’ किसानले आलु लगाएको बारीमा कतैकतै अझै पानी जमेको छ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

केहीले भइहाल्छ कि भनेर बोरिङ लगाएर पानी फालेका छन्। किसानले सुरुमा सम्ममा आलु लगाउने र पछि उम्रिएपछि ड्याङ लगाउने गर्दछन्। केहीले शुरुमै ड्याङ लगाउँछन्। पकेट एरियामा आलु उम्रिन नपाउँदै नष्ट भएकाले यसपाली सिजनमा नेपालगन्जमै भारतीय आलु खानुपर्ने अवस्था देखिएको छ। वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले बेमौसमी पानीले किसानलाई ठूलो मर्कामा पारेको बताए। ‘किसानले लगाएको धान र आलु नष्ट नै भएको छ,’ वडाध्यक्ष मिश्रले थपे, ‘धानको लगत निकाल्न सुरु गरेका छौँ।

आलुको पनि लगत निकालेर क्षतिपूर्तिका लागि पालिका, प्रदेश र संघीय सरकारसँग माग गर्छौँ।’ कात्तिकमा परेको पानीले किसानलाई ठूलो समस्यामा पार्ने गरेको छ। केही वर्षअघि पनि कात्तिकमा पानी परेर किसानलाई ठूलो मर्कामा पारेको थियो। त्यतिबेला सरकारले लगत लिएर किसानलाई थोरै भए पनि सहयोग गरेको थियो। आलु उम्रिन नपाउँदै नष्ट भएपछि मर्कामा परेका किसानले सरकारको मुख ताकेका छन्। जयपाल मौर्यले महँगोमा बिउ किनेर रोपेका किसानले ठूलो क्षति ब्यहोर्नु परेकाले सरकारले केही राहत उपलब्ध गराउनु पर्ने बताए ।

ADVERTISEMENT
Share165Tweet96SendShare
Previous Post

नेपालगन्जमा फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या

Next Post

बाँकेमा एक पालिका र एक हुलाक नीति कार्यान्यवन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह
कृषि

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह

७:२३ बिहान, भदौ ३१, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
Next Post
बाँकेमा एक पालिका र एक हुलाक नीति कार्यान्यवन

बाँकेमा एक पालिका र एक हुलाक नीति कार्यान्यवन

कोहलपुर शवदाहस्थल निर्माणका लागि सहयोगको प्रतिवद्धता

कोहलपुर शवदाहस्थल निर्माणका लागि सहयोगको प्रतिवद्धता

१२ बालबन्दी अझै सम्पर्कविहीन

बाँकेको नौबस्ता सुधार गृहबाट तीन बाल बिज्याइँकर्ता भागे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?