ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै

News Desk by News Desk
२:१५ बिहान, असार २०, २०८२
बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै
396
सेयर
395
VIEWS
ShareTweetSendShare

बर्दिया असार २० गते ।
बर्दियाको बबई सिँचाइ आयोजनामा तीन पटक समय थप गर्दासम्म पनि १९ वटा ठेक्का सम्झौताको काम पूरा हुन सकेको छैन । आयोजनाको कामका लागि ठेक्का सम्झौता गर्ने र काम नगर्ने निर्माण व्यवसायीलाई पक्षपोषण हुने गरी खरिद ऐन संशोधन हुँदा बबई सिँचाइ आयोजनामा बर्सौंदेखि सम्झौता गरेका काम हुन सकेका छैनन् ।

बबई सिँचाइ आयोजनाले सिञ्चित क्षेत्र संरक्षण गर्न राजेन्द्र शर्मा जेभी कैलालीसँग २०७५ सालमा गरेको ठेक्का सम्झौता अनुसारको काम समेत पूरा हुन सकेको छैन भने ठाकुर बाबा नगरपालिका अन्तर्गत पर्ने उत्तर कुलो निर्माणका लागि २०७८ मा अमर मेनका जेभी बर्दियासँग गरेको ठेक्का सम्झौता पनि कार्यान्वयन हुन सकेको छैन । २०७७ सालमा सिँञ्चित क्षेत्र संरक्षण गर्न काठमाडौँको जलजला निर्माण सेवासँग सम्झौता भएको काम समेत पूरा भएको देखिँदैन ।

नदी संरक्षणका लागि अमर सिस्ने जेभीसँग २०७८ सालमा सम्झौता भएका तीन वटा सम्झौताको काम नहुँदा नदी कटानसमेत बढेको देखिन्छ । मधुवन नगरपालिकाको नहर निर्माण गर्न २०७८ सालमा जिम्मेवारी लिएको काष्ठमण्डप जयमा सुसनले गरेको सम्झौतासमेत अहिलेसम्म सम्पन्न भएको छैन । बारबर्दिया नगरपालिकाको वडा नं. १, २, ३ मा क्यानल निर्माण गर्न जयदेवी एसएस निर्माण सेवासँग २०७८ सलामा भएको सम्झौताबमोजिम काम नहुँदा अहिलेसम्म पनि त्यस क्षेत्रमा पानी सिँचाइ हुन सकेको छैन ।

त्यसै गरी अमन कन्स्ट्रक्सन गुलरियासँग सम्झौता भएका छ ठेक्कासहित १९ वटा ठेक्काको काम सुस्त गतिमा अगाडि बढेको छ भने एकै कम्पनीले एकभन्दा बढी ठेक्का सम्झौता गर्दा काम हुन नसकेको देखिन्छ । नहर निर्माणका साथै सिँञ्चित एरिया संरक्षण गर्न बबई सिँचाइ आयोजनामा बबुल तिरुपति श्रीकृष्ण जेभी, जलजला निर्माण सेवा, अमर बर्दिया जयबागेश्वरी, अमर सिस्ने, काष्ठमण्डप जयमा जयदेवी, बबुल तिरुपति श्रीकृष्ण जेभी, जयदेवी एसएस निर्माण सेवा, अनक जयदेवी, अमर बर्दिया ब्ल्याक बक, अमर सिस्ने र अमर कन्स्ट्रक्सन गुलरियाले ठेक्का सम्झौता गरेको बर्साैँ बित्दा पनि ठेक्का सम्झौताको काम पूरा गर्न सकेका छैनन् भने कामको प्रगतिसमेत उल्लेखनीय हुन सकेको छैन ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

बबई सिँचाइ आयोजनाले सम्झौता भएका काम गर्न पटक पटक ठेक्का सम्झौताको समय थप गर्दा समेत काम हुन सकेको छैन । बबई सिँचाइ आयोजनाका सूचना अधिकारी वरिष्ठ डिभिजनल इन्जिनियर दिनेश पौडेलले कार्यालयले काम गर्न ताकिता गर्दा समेत निर्माण व्यवसायीले कुनै चासो नदेखाएको बताए । बबई सिँचाइ आयोजनाका आयोजना प्रमुख सुशीलचन्द्र देवकोटाले कार्यालयले निर्माण व्यवसायीलाई पत्र काट्दासमेत निर्माण व्यवसायीले काम गर्न आनाकानी गर्ने गरेको बताए ।

ADVERTISEMENT
Share159Tweet99SendShare
Previous Post

डोल्पाका तत्कालीन इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Next Post

बाढीको पूर्वसूचना दिन १० ठाउँमा साइरन जडान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
Next Post
राप्तीसोनारीमा साइरनले बाढी जोखिमबाट सुरक्षा

बाढीको पूर्वसूचना दिन १० ठाउँमा साइरन जडान

महोत्तरीमा पानी नपर्दा भएन रोपाइँ

बाँकेमा ४४ प्रतिशत रोपाइँ

मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल

मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?