ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाढीको पूर्वसूचना दिन १० ठाउँमा साइरन जडान

News Desk by News Desk
२:१८ बिहान, असार २०, २०८२
राप्तीसोनारीमा साइरनले बाढी जोखिमबाट सुरक्षा
406
सेयर
399
VIEWS
ShareTweetSendShare

बाँके असार २० गते ।
बाढी र डुबानको उच्च जोखिम रहने बाँके जिल्लाका दुई गाउँपालिकामा विपद् पूर्वसूचना प्रणाली अन्तर्गत साइरन जडान गरिएको छ । मनसुनमा आउने सम्भावित बाढीबारे समयमै वार्निङ (चेतावनी) दिन राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका तटीय क्षेत्रका १० स्थानमा साइरन जडान गरिएको हो । नरैनापुर गाउँपालिकाको वडा नं. ५ अन्तर्गत मटेहिया र गङ्गापुर तथा वडा नं. ६ अन्तर्गत भगवानपुर र सोनवर्षामा साइरन जडान गरिएको छ । यस्तै, राप्ती सोनारी गाउँपालिकाको वडा नं. २ को दर्शनापुर, टिकुली र वडा नं. ३ तथा ७ मा अन्य ६ स्थानमा साइरन राखिएको छ ।

साइरन जडानको सुरुवात सामाजिक विकास मञ्च बाँकेले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको सहकार्यमा तीन स्थानबाट गरेको थियो । बाँकी स्थानहरूमा सोसल डेभलपमेन्ट फोरममार्फत जडान गरिएको सामाजिक विकास मञ्चका परियोजना अधिकारी सहजराम यादवले जानकारी दिए । उनका अनुसार साइरनहरू गत वर्ष नै जडान गरिएका हुन् । एक साइरनको लागत लगभग सात लाख रुपैयाँ परेको छ ।

नदीले तोकिएको सतह नाघेपछि साइरनले स्वतः बाढीको जोखिमबारे सूचना दिन्छ । साथै, लु, आगलागी वा अन्य प्राकृतिक विपद्को अवस्थामा समेत सन्देश प्रसारण गर्न सक्ने क्षमता यसमा रहेको यादवले बताए । साइरनको सञ्चालन तथा प्राविधिक व्यवस्थापन सम्बन्धित पालिकाकै जिम्मामा रहेको छ । पालिकाहरूले आफ्ना विपद् व्यवस्थापन शाखामार्फत निगरानी गर्दै आएका छन् । नरैनापुर गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख भरत महतोका अनुसार गत वर्ष नदीले सतह नाघेन, जसका कारण साइरन बजाउनु परेको थिएन ।

“तर विपद् आएको अवस्थामा साइरनबाट तत्कालै सूचना दिएर नागरिकलाई सावधानी अपनाउन जानकारी दिन सकिन्छ,” उनले भने । राप्ती सोनारी गाउँपालिकामा भने साइरनमार्फत सूचना प्रसारण भइरहेका छन् । गाउँपालिकाका सूचना अधिकारी जीवन न्यौपानेले केही दिनअघि लगातार तीन दिन परेको वर्षाले नदीको सतह उच्च भएपछि साइरनबाट जानकारी दिइएको बताए ।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

उनका अनुसार गाउँपालिकाको वेबसाइटमार्फत साइरनलाई नियन्त्रित गर्न सकिन्छ । आवश्यक सूचना तयार गरी स्थानीय भाषासहित साइरनमार्फत प्रसारण गर्न सकिने भएकाले बाढी, लु, आगलागीजस्ता विपद्को जोखिममा तत्काल सूचना दिन यो प्रविधिले समुदायलाई सतर्क गराउन सहयोग पुर्याएको उनले बताए ।

ADVERTISEMENT
Share167Tweet100SendShare
Previous Post

बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै

Next Post

बाँकेमा ४४ प्रतिशत रोपाइँ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post
महोत्तरीमा पानी नपर्दा भएन रोपाइँ

बाँकेमा ४४ प्रतिशत रोपाइँ

मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल

मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल

बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना

बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?