ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुर शवदाहस्थल निर्माणका लागि सहयोगको प्रतिवद्धता

News Desk by News Desk
६:३६ बिहान, कार्तिक २६, २०८१
कोहलपुर शवदाहस्थल निर्माणका लागि सहयोगको प्रतिवद्धता
419
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २६ गते ।
कोहलपुर शवदाहस्थल निर्माणका लागि सम्वद्ध सरोकारवालाहरुले सहयोगको प्रतिवद्धता जनाएका छन् । कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख वीरेन्द्र कुमार शाहको अध्यक्षतामा सोमवार कोहलपुरमा भएको अन्तरक्रिया कार्यक्रममा सम्बद्ध सरोकारवालाहरुले सामाजिक उत्तरदायित्व अन्तगर्त सहयोग गर्न तयार रहेको बताए ।

केएल दुगडका प्रवन्ध निर्देशक वरिष्ठ उद्योगी प्रदीप छाछेडले सामाजिक तथा मानवीय सेवाका निमित्त गरिने काममा आफ्नो तर्फबाट हुन सक्ने सहयोगका लागि तयार रहेको बताए । उनले सामाजिक कार्यमा केएल दुगडले सहयोग गर्दै आएको समेत स्मरण गराए । कोहलपुर मेडिकल कलेजका जनसम्पर्क अधिकृत रामकृष्ण हमालले पनि कोहलपुरमा शवदाहस्थल आवश्यक रहेकाले सहयोगको प्रतिबद्धता जनाए ।

उनले त्यसका निमित्त वोर्ड समितिमा कुरा राखेर मेडिकल कलेजबाट हुन सक्ने सहयोग गरिने विश्वास दिलाए । शवदाहस्थल व्यववस्थापन समितिका संयोजक समेत रहेका कार्यबाहक नगर प्रमुख शाहले सबैको सहयोग र समन्वयबाट शबदाहस्थल निर्माणको काम प्रारम्भ भएकाले आफ्नो सामाजिक उत्तरदायित्वबाट सहयोग गर्न आग्रह गरे ।

उनले कोहलपुर नगरपालिकाका नागरिकहरुका लागि सरल, सहज तथा कम खर्चिलोमा शवदहन गर्नका लागि कोहलपुर नगरपालिका वडा नं.११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा शवदाहस्थल निर्माणको काम सुरु गरिएको जानकारी दिए । वातावरण प्रभावलाई समेत मूल्यांकन गरेर कोहलपुरमा अत्याधुनिक शवदाहस्थल बनाउन लागिएकाले सबैको सहयोग आवश्यक रहेको शाहले बताए । उनले शवदाहस्थलबाट कुनैपनि वातावरणीय तथा स्वास्थ्यसँग सम्वन्धीत असर नपर्ने गरी विज्ञहरुको सुझावकै आधारमा कोहलपुर शवदाहस्थल निर्माण सुरु गरिएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

यस्तै शवदाहस्थल निर्माण समितिका संयोजक चक्र अधिकारीले शवदाहस्थल निर्माणका लागि अहिलेसम्म ७० लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिए । उनले एभरेष्ट बैंकले ५० लाख र ग्लोवस बैंकबाट २० लाख रुपैयाँ प्राप्त भएको र अन्य सामाजिक संघसंस्थाबाट पनि सहयोगको प्रतिबद्धता आइरहेको बताए । करिव १ करोड १७ लाखको लागत स्टिमेटमा निर्माणको काम भइरहेको छ । अहिले भौतिक संरचना निर्माणको काम भइरहेको पनि अधिकारीले बताए । कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं.५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, वडा नं.९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगी, निमित्त प्रशासकीय अधिकृत युवराज अधिकारी, नगर प्रहरी प्रमुख वीरबहादुर थापा, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु, उद्योगीहरु लगायतको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share192Tweet95SendShare
Previous Post

बाँकेमा एक पालिका र एक हुलाक नीति कार्यान्यवन

Next Post

बाँकेको नौबस्ता सुधार गृहबाट तीन बाल बिज्याइँकर्ता भागे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
Next Post
१२ बालबन्दी अझै सम्पर्कविहीन

बाँकेको नौबस्ता सुधार गृहबाट तीन बाल बिज्याइँकर्ता भागे

घाँस काट्न गएकी महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला

बाँककोे राप्तीसोनारीमा पुरुषको शव फेला

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?