ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

राप्तीसोनारीमा राष्ट्रपति रनिङशिल्डको तयारी तीब्र

News Desk by News Desk
१०:५४ मध्यान्ह, मंसिर ७, २०८१
राप्तीसोनारीमा राष्ट्रपति रनिङशिल्डको तयारी तीब्र
384
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ८ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले गर्न लागेको १७ औं राष्ट्रपति रनिङशिल्ड र ७ औं गाउँपालिका रनिङ शिल्ड प्रतियोगिता तयारी तीब्र पारिएको छ । आगामी पुस १३ गतेदेखि १५ गतेसम्म शिवशक्ती मावि पेडारीमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको तयारी, व्यवस्थापन र त्यसलाई भव्यता दिने विषयमा विभिन्न पक्ष र सरोकारवालासँग छलफल तथा अन्तरक्रिया भइरहेको गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताए । राप्तीसोनारी गाउँपालिका अन्गर्तत रहेका विद्यालयका प्रअहरु सम्मेलित एउटा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पौडेलले प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी गराउन निर्देशन दिएका छन् ।

प्रतियोगितामा सम्पूर्ण विद्यालयको सक्रिय सहभागिता आवश्यकता औल्याएका उनले व्यवस्थापनमा भूमिका खेल्न आग्रह गरे । यो पटक थप प्रभावकारी र आकर्षित गर्नका निमित्त विद्यालयस्तरीय लोक नृत्य (एकल) प्रतियोगिता र विज्ञान प्रर्दशनी प्रतियोगिता समेत समावेश गर्न उनले सुझाव दिएको शिवशक्ति माविका प्रअ पुरस्कर खड्काले जानकारी दिए ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, दौड (ट्रयाक)तर्फ छात्र सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, १५ सय मिटर, ३ हजार मिटर दौड, रिले दौड, उफ्रने र फ्याक्ने, हाइजम्म, लङजम्प, ज्याभलिङ थ्रो, मार्सल आर्ट, कराँते, तेकवन्दो लगायतका इभेन्टहरु समावेश हुनेछन् ।

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

राप्तीसोनारीमा ७२ वटा विद्यालय छन् । आधारभुत तहका विद्यालयलाई वडामै प्रतिस्पर्धा गराइनेछ । त्यहाँबाट छनौट भएका विद्यालयले पुस १३ गतेदेखि १५ गतेसम्म चल्ने प्रतियोगितामा समावेश गरिने पनि प्रअ खड्काले बताए । यो प्रतियोगितामा माध्यामिक तहका २४ विद्यालयले सहभागिता जनाउनेछन् ।

ADVERTISEMENT
Share159Tweet94SendShare
Previous Post

फौजदारी कसुर अनुसन्धान सम्बन्धि अन्तरक्रिया

Next Post

चारवटा प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
चारवटा प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

चारवटा प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

अमेरिकी खर्बपति एलन मस्कलाई नेपाल आउन प्रधानमन्त्री ओलीको निम्तो

अमेरिकी खर्बपति एलन मस्कलाई नेपाल आउन प्रधानमन्त्री ओलीको निम्तो

सिधनियाघाटमा पुल निर्माणको काम तीव्र

सिधनियाघाटमा पुल निर्माणको काम तीव्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?