ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्मचारीलाई सामाजिक विकास मन्त्री तिमिल्सिनाले भने–इमानदारपूर्वक काम गर्नुस्

News Desk by News Desk
१२:०१ बिहान, मंसिर १२, २०८१
कर्मचारीलाई सामाजिक विकास मन्त्री तिमिल्सिनाले भने–इमानदारपूर्वक काम गर्नुस्
384
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १२ गते ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले कर्मचारीहरुलाई ईमानदारपूर्वक काम गर्न निर्देशन दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन बाँकेको आयोजनामा मन्त्रीको बधाई, स्वागत तथा सम्मानमा बुधबार नेपालगन्जमा आयोजित कार्यक्रममा उनले कर्मचारीहरुको सहयोग भएन भने अपेक्षाकृत काम गर्न नसकिने बताए ।

उनले जिम्मेवारीमा बसिसकेपछि इमानदार भएर काम गर्नु पर्ने बताए । उनले भने–ञजहाँ काम गर्नु हुन्छ त्यहाँ इमानदार भएर काम गर्नुस् । जनतालाई सेवा दिनुस्।झ उनले कर्मचारी सरुवामा हुने पहुँचलाई रोक्नु पर्ने बताए । उनले दुई ठूला दल एक ठाउँमा आउनुलाई जनताको आवश्यकता हो भनेका छन् । कांग्रेस र एमाले नमिल्दा मुलुकमा अस्थिरता कायमनै रहने अवस्था देखिएपछि ठूला दुई दल मिलेको उनले बताए ।

मुलुक अब कसैको छलकपट र झुटमा नचल्ने भन्दै उनले नागरिकलाई सहज सेवा दिनु जनप्रतिनिधि र कर्मचारी दुबैको भूमिका भएको बताए । उनले बाँके बर्दियाको विकासमा आफ्नो सधैंव अगुवाइ गर्ने बताए । यस्तै नेपाली काँग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल अधिकारीले कर्मचारी देशको स्थायी सरकार भएकाले मन्त्रीलाई सफल बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताए ।

उनले बाँके बर्दियाको विकास निर्माणमा सहजीकरण गर्न मन्त्री तिमिल्सिनासंग आग्रह गरे । उनले बाँके बर्दियाको बिकास निर्माणका कामको अगुवा गर्न पनि उनले मन्त्रीसँग आग्रह गरे । यस्तै नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीले मन्त्री तिमिल्सिनाले कर्मचारीहरुले नागरिकहरुलाई सुशासन दिन आवश्यक रहेको बताए । जनताका प्रत्येक समस्यासंग कर्मचारीहरु जानकार रहेकाले त्यसैअनुसार सेवा दिन आग्रह गरे । उनले मुलुकको परिवर्तनप्रतिको बिश्वास कायम राख्ने दायित्व कर्मचारीको पनि भएको बताए ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

लुम्बिनी प्रदेशसभा सदस्य माया पुनले युनियन आवद्ध कर्मचारीहरुलाई नागरिकमत्री सेवा दिन सुझाव दिइन् । सार्वजनिक लेखा समिति सदस्य समेत रहेकी उनले बेरुजु फर्स्यौटमा सहयोग गर्न पनि कर्मचारीहरुलाई आग्रह गरिन । यस्तै लुम्बिनी प्रदेशसभा सदस्य शुशिला वादी नेपालीले देशलाई असल बाटोमा लैजान कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।

उनले देशलाई सुशासनको बाटोतिर लैजान लुम्बिनी प्रदेश सरकारलाई सुझाव दिइन् । नेपाल निजामती युनियनका नेता मानबहादुर गिरीले मन्त्रीले बनाएका योजनाहरु कर्मचारीहरुले कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने–ञमन्त्री ज्युमा काम गर्ने हुटहुटी छ । अत्यन्तै सहज, सरल र सादगी भएको पनि मैले पाएको छु ।

उहाँले बनाएका योजनाहरु स्वभाविकरुपमा कार्यान्वयन गर्ने हाम्रो दायित्व हो । अझ युनियनका कर्मचारीहरुले थप सहजीकरण गरेर सहज बनाइदिनु पर्छ ।झउनले प्रदेश सरकारले लिएका योजना र नीतिगत कुराहरु युनियनका कर्मचारीहरुले कार्यान्वयन गरेर सहजीकरण गरिदिनु पर्ने बताए ।

ADVERTISEMENT

कार्यक्रममा पूर्व कर्मचारीहरुको तर्फबाट शिवराज तिमिल्सिना, नेपाल निजामती कर्मचारी युनियन बाँकेका महाधिवेशन प्रतिनिधि नगेन्द्र शाही लगायतले बोलेका थिए । नेपाल निजामती कर्मचारी युनियन बाँकेका अध्यक्ष उद्वव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव पवन बुढाले गरेका थिए ।

Share155Tweet96SendShare
Previous Post

सिँचाइ अभिवृद्धिका लागि लुम्बिनीमा नयाँ आयोजना

Next Post

हिरमिनियामा शुरु भएको कालोपत्रे सडकको अनुगमन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post
हिरमिनियामा शुरु भएको कालोपत्रे सडकको अनुगमन

हिरमिनियामा शुरु भएको कालोपत्रे सडकको अनुगमन

अम्बिकेश्वरीको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न

अम्बिकेश्वरीको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न

जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणमा ढिलाइ

जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणमा ढिलाइ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?