ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

चितुवाले आक्रमण गरेर बर्दियामा ६ जनालाई घाइते बनायो

News Desk by News Desk
६:२६ बिहान, मंसिर २९, २०८१
चितुवाको आक्रमणबाट एकजना घाइते
424
सेयर
422
VIEWS
ShareTweetSendShare

बर्दिया मंसिर २९ गते ।
बर्दिया राष्ट्रिय निकुञ्जका वरिपरिका क्षेत्रमा बाघ र चितुवाको आक्रमण हुनेक्रम जारी छ । सोही क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिवार विहान चितुवाको आक्रमणबाट ६ जना स्थानीय घाइते भएका छन् ।

जिल्लाको ठाकुरबाबा नगरपालिका –४ खैलार गाउँनजिक चितुवाको आक्रमणमा परेर स्थानीय झुती थारु, बिरु थारु, गणेश मल्ल, उमेश थापा, हरि लम्साल र सुदीप थारु घाइते भएको बर्दिया प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार बबई नदी किनारको झाडी सफा गर्न जाँदा शनिवार बिहान झुती थारुलाई चितुवाले आक्रमण गरेको थियो । उनलाई बचाउन जाँदा अरू तीन जनालाई पनि चितुवाले आक्रमण गरेको छ ।

त्यसपछि चितुवा नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको टोली त्यहाँ पुगेको थियो । चितुवालाई नियन्त्रणमा लिन खोज्दा चितुवाले थप दुई जनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । चितुवाको आक्रमणबाट घाइते भएकाहरूको ठाकुरबाबा नगर अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

दाउरा काट्न गएकी महिलामाथि बाघको आक्रमण, जंगलमै मृत्यु

माटो अनलोड गरी फर्किँदै गर्दा ट्र्याक्टर दुर्घटना : चालकको मृत्यु

सवारी साधनमा लेखिएका अस्वाभाविक शब्द हटाउँदै बाँके ट्राफिक

ADVERTISEMENT
Share171Tweet106SendShare
Previous Post

बुटवलको तिनाउमा जिप दुर्घटना, तीनजनाको मृत्यु

Next Post

रोजगारीका लागि भारत जाने नेपाली बढे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाघको खोजीमा हात्तीसहित खटियो प्राविधिक टोली
दुर्घटना

दाउरा काट्न गएकी महिलामाथि बाघको आक्रमण, जंगलमै मृत्यु

१०:११ मध्यान्ह, पुस २६, २०८२
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

माटो अनलोड गरी फर्किँदै गर्दा ट्र्याक्टर दुर्घटना : चालकको मृत्यु

६:२६ बिहान, पुस २४, २०८२
सवारी साधनमा लेखिएका अस्वाभाविक शब्द हटाउँदै बाँके ट्राफिक
दुर्घटना

सवारी साधनमा लेखिएका अस्वाभाविक शब्द हटाउँदै बाँके ट्राफिक

६:४७ बिहान, पुस ७, २०८२
ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी
अपराध

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

५:३९ बिहान, मंसिर २७, २०८२
दाङमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
दुर्घटना

दाङमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

१२:०० बिहान, मंसिर २६, २०८२
दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
दुर्घटना

बसको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

५:२९ बिहान, मंसिर २, २०८२
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

जिपको छतमा राखेको जस्ता खस्दा विकको मृत्यु

११:३८ मध्यान्ह, मंसिर १, २०८२
“मापसे, कुहिरो र हतार : बढ्दो दुर्घटना रोक्न बाँकेमा रात्री चेकजाँचमा कडाइ
दुर्घटना

“मापसे, कुहिरो र हतार : बढ्दो दुर्घटना रोक्न बाँकेमा रात्री चेकजाँचमा कडाइ

१०:२७ मध्यान्ह, मंसिर १, २०८२
Next Post
रोजगारीका लागि भारत जाने नेपाली बढे

रोजगारीका लागि भारत जाने नेपाली बढे

ठुला तस्करलाई लाइन दिएका सशस्त्र प्रहरीद्वारा सर्वसाधारणमाथि निर्घात कुटपिट, बेहोस भएका नन्कुको कडा सुरक्षाका वीच भेरी अस्पतालमा उपचार हुँदै

ठुला तस्करलाई लाइन दिएका सशस्त्र प्रहरीद्वारा सर्वसाधारणमाथि निर्घात कुटपिट, बेहोस भएका नन्कुको कडा सुरक्षाका वीच भेरी अस्पतालमा उपचार हुँदै

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Clear
7:09 am5:45 pm +0545
Feels like: 11°C
Wind: 6km/h SW
Humidity: 83%
Pressure: 1015.92mbar
UV index: 0
FriSatSun
20/7°C
22/7°C
22/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?