ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

रोजगारीका लागि भारत जाने नेपाली बढे

News Desk by News Desk
२:०५ बिहान, मंसिर ३०, २०८१
रोजगारीका लागि भारत जाने नेपाली बढे
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ३० गते ।
दसैँ तिहार र छठ जस्ता महत्त्वपूर्ण चाडपर्व मनाउन स्वदेश आएका पश्चिम नेपालका पहाडी जिल्लाका नेपाली युवा रोजगारीका लागि फेरि भारत फर्किन थालेका छन्।

स्वदेशमा रोजगारी नभएपछि फेरि एक पटक नेपाली युवा रोजगारीका लागि भारतका विभिन्न ठुला सहरतर्फ जान थालेका हुन्। कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका युवा अहिले फेरि दैनिक रोजगारीका लागि भारततर्फ गइरहेको यहाँस्थित नेपाल भारत नाकामा रहेको जमुनाह प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय, जमुनाहाका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले चाडपर्व सकिएपछि फेरि दैनिक भारतजाने नेपालीको संख्या बढ्दै गएको बताए । उनले अहिले दैनिक तीन सयदेखि पाँच सयको हाराहारीमा नेपाली युवा कामका लागि भारततर्फ गइरहेको जानकारी दिए ।

भारत जानेहरुमा अहिले सबैभन्दा बढी पन्जाब, सिमला, अहमदाबाद, हरियाणा गुजरात लगायतका स्थानमा गइरहेको पाइएको जमुनाहा प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

चितुवाले आक्रमण गरेर बर्दियामा ६ जनालाई घाइते बनायो

Next Post

ठुला तस्करलाई लाइन दिएका सशस्त्र प्रहरीद्वारा सर्वसाधारणमाथि निर्घात कुटपिट, बेहोस भएका नन्कुको कडा सुरक्षाका वीच भेरी अस्पतालमा उपचार हुँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

११:४० मध्यान्ह, असार २३, २०८२
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग
समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग

१२:०० बिहान, असार २३, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
समाचार

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

१२:०० बिहान, असार २३, २०८२
शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन

१२:०८ मध्यान्ह, असार २२, २०८२
पर्यटन प्रर्वधनका लागि कोहलपुर चौराहमा जनावरको मूर्ति
समाचार

पर्यटन प्रर्वधनका लागि कोहलपुर चौराहमा जनावरको मूर्ति

२:११ बिहान, असार २२, २०८२
आज मोहर्रम : बाँकेमा यी पालिकाले दिए विदा
समाचार

आज मोहर्रम : बाँकेमा यी पालिकाले दिए विदा

२:०४ बिहान, असार २२, २०८२
फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर
मुख्य समाचार

फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर

९:२४ बिहान, असार २१, २०८२
नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै
समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

३:५५ बिहान, असार २१, २०८२
Next Post
ठुला तस्करलाई लाइन दिएका सशस्त्र प्रहरीद्वारा सर्वसाधारणमाथि निर्घात कुटपिट, बेहोस भएका नन्कुको कडा सुरक्षाका वीच भेरी अस्पतालमा उपचार हुँदै

ठुला तस्करलाई लाइन दिएका सशस्त्र प्रहरीद्वारा सर्वसाधारणमाथि निर्घात कुटपिट, बेहोस भएका नन्कुको कडा सुरक्षाका वीच भेरी अस्पतालमा उपचार हुँदै

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

कर्णाली समृद्धिको आधार बन्दै सडक

कर्णाली समृद्धिको आधार बन्दै सडक

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
5:27 am7:19 pm +0545
Feels like: 33°C
Wind: 16km/h ESE
Humidity: 89%
Pressure: 1002.03mbar
UV index: 2
ThuFriSat
32/27°C
34/28°C
36/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?