ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

लुम्बिनीमा दस वर्षमा विपदबाट ४ सय ५९ जनाको मृत्यु

News Desk by News Desk
१२:०० बिहान, जेष्ठ २३, २०८२
लुम्बिनीमा दस वर्षमा विपदबाट ४ सय ५९ जनाको मृत्यु
374
सेयर
373
VIEWS
ShareTweetSendShare

दाङ जेठ २२ गते ।
लुम्बिनी प्रदेशमा पछिल्लो दस वर्षमा मनसुनजन्य विपदमा परी ४ सय ५९ जनाको मृत्यु भएको छ । ६१९ जना घाइते भएका छन् भने ३२ जना बेपत्ता भए । विभिन्न १६१८ वटा विपदका घटना घटेको र त्यसबाट ८ हजार ३१५ परिवार प्रभावित भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् फोकल पर्सन गंगाधर पाण्डेले बताए ।

बितेको वर्ष २०८१ मा मात्रै २९२ विपद्का घटनाहरू घटेका थिए । मानवीय क्षतिको हिसाबले सबभन्दा धेरै २०७३ सालमा १०७ जनाको मृत्यु भएको थियो। गत वर्ष लुम्बिनी प्रदेशमा बाढी, पहिरो, भारी वर्षाका कारण ५३ जनाको मृत्यु, ७० जना घाइते, ९ जना बेपत्ता र १०९ परिवार प्रभावित भएका थिए। करिब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।

बुधबार लुम्बिनी प्रदेशमा विपदबारे भएको बैठकमा जल तथा मौसम विज्ञान कार्यालय भैरहवाका वरिष्ठ मौसमविद् वरूण पौडेलले यस वर्ष लुम्बिनी प्रदेशका पहाडी जिल्लामा अधिक वर्षाको सम्भावना रहेको औंल्याएका थिए । उनले सोही अनुसार प्रभावकारी विपद् प्रतिकार्य योजना निर्माणमा जोड दिन आग्रह गरेका थिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, ०८२’ अनुसार यस वर्ष लुम्बिनी प्रदेश सबभन्दा बढी प्रभावित हुने देखिएको छ । उक्त कार्ययोजनाका अनुसार लुम्बिनीमा करिब १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जनसंख्या प्रभावित हुने पूर्व आँकलन गरिएको छ ।

सम्बन्धित समाचार

बसको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

जिपको छतमा राखेको जस्ता खस्दा विकको मृत्यु

“मापसे, कुहिरो र हतार : बढ्दो दुर्घटना रोक्न बाँकेमा रात्री चेकजाँचमा कडाइ

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

जाजरकोट भूकम्प : विस्तृत सर्भेकै छैन टुंगो

Next Post

बाँकेमा नवजात शिशु र आमा मृत्यु दर घटनाउनै चुनौती

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
दुर्घटना

बसको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

५:२९ बिहान, मंसिर २, २०८२
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

जिपको छतमा राखेको जस्ता खस्दा विकको मृत्यु

११:३८ मध्यान्ह, मंसिर १, २०८२
“मापसे, कुहिरो र हतार : बढ्दो दुर्घटना रोक्न बाँकेमा रात्री चेकजाँचमा कडाइ
दुर्घटना

“मापसे, कुहिरो र हतार : बढ्दो दुर्घटना रोक्न बाँकेमा रात्री चेकजाँचमा कडाइ

१०:२७ मध्यान्ह, मंसिर १, २०८२
दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको ज्यान गयो, दुई जना घाइते
दुर्घटना

करेन्ट लागेर एक महिलाको मृत्यु

६:५१ बिहान, कार्तिक ८, २०८२
मुग्लिङ-नारायणगढ सडक खण्डको गाईघाटमा ७ वटा गाडी एकआपसमा ठोक्किए
दुर्घटना

मुग्लिङ-नारायणगढ सडक खण्डको गाईघाटमा ७ वटा गाडी एकआपसमा ठोक्किए

१०:२० मध्यान्ह, कार्तिक १, २०८२
गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण
अन्तर्राष्ट्रिय

गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण

१:२७ बिहान, अशोज २८, २०८२
बाढीमहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ४८ पुग्यो
दुर्घटना

बाढीमहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ४८ पुग्यो

११:३४ मध्यान्ह, अशोज २०, २०८२
रसुवामा फसेका १२ को उद्धार : चारजनाको खोजी जारी
दुर्घटना

रसुवामा फसेका १२ को उद्धार : चारजनाको खोजी जारी

४:४५ बिहान, अशोज २०, २०८२
Next Post
बाँकेमा नवजात शिशु र आमा मृत्यु दर घटनाउनै चुनौती

बाँकेमा नवजात शिशु र आमा मृत्यु दर घटनाउनै चुनौती

७८३ किलो गाँजासहित दुईजना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

लागु औषध विरुद्ध बाँके प्रहरीको एक्शन : दैनिक पक्राउ पर्छन कारोवारीहरु

लागु औषध विरुद्ध बाँके प्रहरीको एक्शन : दैनिक पक्राउ पर्छन कारोवारीहरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
13°
Partly Cloudy
6:57 am5:24 pm +0545
Feels like: 13°C
Wind: 3km/h ESE
Humidity: 98%
Pressure: 1018.96mbar
UV index: 1
ThuFriSat
24/10°C
24/10°C
25/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?