ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

News Desk by News Desk
११:११ मध्यान्ह, पुस २, २०८१
स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
404
सेयर
399
VIEWS
ShareTweetSendShare

दाङ पुस ३ गते ।
दाङको देउखुरीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–८ बिजौरी निवासी करिब ३१ वर्षीय कृष्णबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मङ्गलवार राति साढे ७ बजेको समयमा रा १ प १४१८ नम्बरको गोरखा आइडियल स्कुल लाल मटियाको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शाहीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक थापाका अनुसार पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ जाँदै गरेको बसले पश्चरततर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । घट्नापश्चात् आक्रोशित स्थानीयहरूले पूर्व–पश्चिम राजमार्गको बिजौरी खण्डमा सडक अवरुद्ध गरेका थिए ।

मृतकको परिवारलाई क्षतिपूर्ति, मृतकको श्रीमतीलाई रोजगारी र २ बच्चालाई कक्षा १२ सम्म पढाउने लिखित सहमति भएपछि राती सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

कैलालीमा १६ दिनकी सुत्केरी घर नजिकैको नालामा मृत फेला

करेन्ट लागेर एक जनाको मृत्यु

हुम्लामा माटोको ढिस्को खस्दा एकजनाको मृत्यु, पाँच घाइते

 

ADVERTISEMENT
Share165Tweet100SendShare
Previous Post

बर्दियामा खाद्यान्न जोगाउन उचाइमा भण्डारण

Next Post

बर्दियामा रेविज भ्याक्सिन अभाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा गर्भवती र सुत्केरी आमाको मृत्यु दर उच्च
दुर्घटना

कैलालीमा १६ दिनकी सुत्केरी घर नजिकैको नालामा मृत फेला

१२:०० बिहान, असार ६, २०८२
दाङमा तार चुँडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको मृत्यु
दुर्घटना

करेन्ट लागेर एक जनाको मृत्यु

६:५२ बिहान, असार ५, २०८२
रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए
दुर्घटना

हुम्लामा माटोको ढिस्को खस्दा एकजनाको मृत्यु, पाँच घाइते

१:१४ बिहान, असार ४, २०८२
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

७:०४ बिहान, असार २, २०८२
रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए
दुर्घटना

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

१२:०० बिहान, असार १, २०८२
बस दुर्घटनामा दुई जनाको मृत्यु
दुर्घटना

बस दुर्घटनामा दुई जनाको मृत्यु

९:०२ बिहान, जेष्ठ २६, २०८२
लुम्बिनीमा दस वर्षमा विपदबाट ४ सय ५९ जनाको मृत्यु
दुर्घटना

लुम्बिनीमा दस वर्षमा विपदबाट ४ सय ५९ जनाको मृत्यु

१२:०० बिहान, जेष्ठ २३, २०८२
बुटवलको तिनाउमा जिप दुर्घटना, तीनजनाको मृत्यु
दुर्घटना

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते

१:१८ बिहान, जेष्ठ १४, २०८२
Next Post
बर्दियामा रेविज भ्याक्सिन अभाव

बर्दियामा रेविज भ्याक्सिन अभाव

बन्दुकको बलमा सशस्त्र प्रहरीको दादागिरी: चौलिकामा सर्वसाधारणलाई कुट्दै

बन्दुकको बलमा सशस्त्र प्रहरीको दादागिरी: चौलिकामा सर्वसाधारणलाई कुट्दै

बाँकेमा बढ्दो तस्करी प्रति गृह मन्त्रीको चासो, तस्करी नियन्त्रण नभए कारवाही

बाँकेमा बढ्दो तस्करी प्रति गृह मन्त्रीको चासो, तस्करी नियन्त्रण नभए कारवाही

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Mostly Cloudy
5:24 am7:20 pm +0545
Feels like: 34°C
Wind: 0km/h ESE
Humidity: 90%
Pressure: 998.65mbar
UV index: 0
ThuFriSat
34/28°C
34/28°C
34/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?