ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

सवारी दुर्घटना न्यूनिकरण गर्न बाँके ट्राफिकको सचेतना अभियान

News Desk by News Desk
७:५५ बिहान, पुस २२, २०८१
सवारी दुर्घटना न्यूनिकरण गर्न बाँके ट्राफिकको सचेतना अभियान
534
सेयर
533
VIEWS
ShareTweetSendShare

बाँके पुस २२ गते ।
बाक्लो हुस्सुले सवारी दुर्घटना हुने खतरालाई मध्यनजर गरि बाँके ट्राफिक प्रहरीले सचेतना अभियान संचालन गरेको छ । बाक्लो हुस्सुले विपरित दिशाबाट आएको सवारी साधन, सडकमा रहेका पशु चौपाया र मानिस नदेखिने भएकोले सवारी साधन चलाउँदा अपनाउनु पर्ने सावधानीका बारेमा सचेतना जगाउन अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए ।

उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतका अस्थायी ट्राफिक पोष्टले पूर्व–पश्चिम राजमार्ग र बाँकेका सहायक सडकमा सचेतना अभियान संचालन गरिएको बताए । ‘सवारी दुर्घटना हुने ठाउँको पहिचान गरि पूर्व–पश्चिम राजमार्ग र अन्य सहायक सडकमा ट्राफिक प्रहरी परिचालन गरि सचेतना अभियानसँगै चेकजाँच तीव्र पारिएको छ,’ उनले भने ।

ट्राफिक प्रहरीले जिल्लाका बिभिन्न सडक खण्डमा चल्ने सवारी साधनका चालक, सह–चालक, साइकल यात्री, बिद्यार्थी र सर्बसाधारणलाई ट्राफिक नियम, लेन अनुशासन, ओभरटेक गर्ने तरिकाको बारेमा जानकारी दिइदै आएको उनले बताए । ‘चालक, सह–चालक, विद्यार्थी, साइकल यात्री र पैदल यात्रीलाई भेला गराई ट्राफिक नियमको बारेमा सामुहिक रुपमा जानकारी गराउँछौँ,’ उनले भने ।

ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण गर्न नेपालगन्ज, कोहलपुर लगायत सहरका सर्वसाधारणलाई जेब्रा क्रसिङ र ट्राफिक लाइटको बारेमा समेत सचेतना जगाउँदै आएको छ । उनले भने, ‘नेपालगन्जमा ट्राफिक लाइट नयाँ हो । धेरै सवारी चालकलाई यसको जानकारी नभएकोले सर्वसाधारण र सवारी चालकलाई ट्राफिक नियमको बारेमा जानकारी गराउन आवश्यक ठान्यौँ र अभियान संचालन गर्यौँ ।’

सम्बन्धित समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

साँघुरो पुलको समस्या हट्यो, खजुरामा चार लेन पुल तयार

सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ

सवारी साधनको गती जाँच्न राडर गनको समेत प्रयोग गरिएको प्रहरी निरीक्षक पन्तले बताए । उनले अत्यधिक गतिमा संचालन भइरहेका सवारी साधनको गति मापन गर्न रार्डर गन प्रयोग गरिएको बताए । ‘अत्यधिक गतिमा संचालन भइरहेका सवारी साधनलाई पहिलो पटक सम्झाई बुझाई गर्ने र त्यसपछि पनि सुधार नगरे कारवाही गर्छौ,’ उनले भने ।

छिटो पुग्ने नाममा सवारी साधन तीब्र गतिमा चलाउँदा सवारी दुर्घटना हुने बताउँदै उनले आफ्नो सुरक्षा आफैले गर्दा राम्रो हुने बताए । ट्राफिक प्रहरीले ट्राफिक नियमको बारेमा जानकारी दिनेमात्र हो । सवारी साधन कसरी चलाउँदा आफू सुरक्षित भइन्छ भन्ने सवारी चालक आफैले सावधानी अपनाउनु पर्छ,’ उनले भने ।

ADVERTISEMENT
Share214Tweet133SendShare
Previous Post

गैसससँगको संस्थागत सहकार्यलाई प्रभावकारी गराइँदै

Next Post

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणमा अवरोध कायमै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
मुख्य समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

८:५८ बिहान, चैत्र २२, २०८२
साँघुरो पुलको समस्या हट्यो, खजुरामा चार लेन पुल तयार
मुख्य समाचार

साँघुरो पुलको समस्या हट्यो, खजुरामा चार लेन पुल तयार

७:४७ बिहान, चैत्र २२, २०८२
सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ
अपराध

सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ

३:४६ बिहान, चैत्र २२, २०८२
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

नेपालगन्जमा गर्मीयामभरि विद्युत् आपूर्ति नियमित रहने

१२:३७ बिहान, चैत्र २२, २०८२
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
मुख्य समाचार

लुम्बिनी प्रदेश सभा बैठक आज : महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

१२:२६ बिहान, चैत्र २२, २०८२
Auto Draft
अपराध

लागूऔषधको ‘हटस्पट’ बन्दै नेपालगन्ज : १४४ ग्राम ब्राउन सुगरसहित ४ पक्राउ

९:४१ बिहान, चैत्र २१, २०८२
बाँकेमा सशस्त्र प्रहरी नं. ३० गणको १९औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न
मुख्य समाचार

बाँकेमा सशस्त्र प्रहरी नं. ३० गणको १९औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

७:५९ बिहान, चैत्र २१, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
Next Post
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणमा अवरोध कायमै

लुम्बिनीमा पर्यटक आगमन बढ्यो

लुम्बिनीमा पर्यटक आगमन बढ्यो

संस्कृत विश्वविद्यालयको ९ सय बिघा जग्गा अतिक्रमण

संस्कृत विश्वविद्यालयको ९ सय बिघा जग्गा अतिक्रमण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?