ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गैसससँगको संस्थागत सहकार्यलाई प्रभावकारी गराइँदै

News Desk by News Desk
७:१७ बिहान, पुस २२, २०८१
गैसससँगको संस्थागत सहकार्यलाई प्रभावकारी गराइँदै
457
सेयर
455
VIEWS
ShareTweetSendShare

बाँके पुस २२ गते ।
कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाहरुसंगको संस्थागत सहकार्यलाई प्रभावकारी बनाउदै लैजाने भएको छ । कोहलपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सामाजिक विकास समितिले सोमबार कोहलपुर नगरपालिकाको सभाहलमा कोहलपुर क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई बोलाएर राखेको समन्वयात्मक बैठकमा नगरपालिकाले संस्थागत सहकार्यलाई प्रभावकारी बनाउदै लैजाने सन्देश दिएको हो ।

‘कोहलपुर नगरपालिका कार्यक्षेत्र भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुको बीच संवादको थालनी गर्दै पालिकामा साझेदार संस्थाहरुको साझेदारीका लागि साझा पहल गर्ने प्रयास प्रारम्भ भएको छ कार्यक्रमका फोकल पर्सन समेत रहेका रोजगार शाखा प्रमुख आशिष बर्माले भने–‘अब एनजीओ आइएनजियोसंग मिलेर कोहलपुर नगरपालिका सामाजिक मुद्दामा पैरवी गर्ने योजनामा छ ।’ संस्थाको कार्यक्रमले कोहलपुरको कुन क्षेत्रमा कसरी योगदान दिरहेको छ त्यसको समेत खोजी गर्न सुरु गरेको पनि फोकल पर्सन बर्माले बताए । ‘जसले गर्दा डुप्लिकेशन नहोस् भन्ने पनि हो’– बर्माले भने ।

संस्थासंगको समन्वय अभावका कारण उस्तै प्रकृतिका कार्यक्रम एउटै ठाउँमा संचालन हुँदा त्यसले सकारात्मक सन्देश नजाने नगरपालिकाको बुझाइ छ । समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै कोहलपुर प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गैरसरकारी संस्थाको बजेटलाई अब एकद्वार प्रणाली कायम गर्न जरुरी भएको बताए । गैरसरकारी संघसंस्थासंगको समन्वय र सहकार्य अत्यन्तै जरुरी रहेको बताउदै उनले बजेटलाई एकद्वार प्रणाली कायम गर्न सकियो भने कार्यक्रममा हुने दोहोरोपन हट्ने बताए ।

सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बिकको अध्यक्षतामा भएको बैठकमा विभिन्न संघसंस्थाहरुले आ–आफ्नो संस्थाले गर्दै आएको कामहरुको बारेमा रिपोर्टिङ प्रस्तुत गरेका थिए । सामाजिक विकास तथा दर्ता शाखा प्रमुख वीरबहादुर बिकले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष गौरा भट्टराई, कार्यपालिका सदस्य भुप बहादुर दर्जी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

ADVERTISEMENT
Share184Tweet114SendShare
Previous Post

राप्तीसोनारीमा पाठेघरको सम्वन्धी स्क्रिनिङ शिविर

Next Post

सवारी दुर्घटना न्यूनिकरण गर्न बाँके ट्राफिकको सचेतना अभियान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post
सवारी दुर्घटना न्यूनिकरण गर्न बाँके ट्राफिकको सचेतना अभियान

सवारी दुर्घटना न्यूनिकरण गर्न बाँके ट्राफिकको सचेतना अभियान

कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणमा अवरोध कायमै

लुम्बिनीमा पर्यटक आगमन बढ्यो

लुम्बिनीमा पर्यटक आगमन बढ्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?