ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

लुम्बिनीमा पर्यटक आगमन बढ्यो

News Desk by News Desk
११:५३ मध्यान्ह, पुस २२, २०८१
लुम्बिनीमा पर्यटक आगमन बढ्यो
375
सेयर
374
VIEWS
ShareTweetSendShare

लुम्बिनीे पुस २३ गते ।
लुम्बिनीमा पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको छ । लुम्बिनी विकास कोषका अनुसार सन् २०२४ मा कुल ११ लाख ७२ हजार ३०४ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा १ लाख ७३ हजार ३६६ ले बढी हो।

कोषका सूचना अधिकारी हरिध्वज राईका अनुसार सन् २०२३ मा लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या ९ लाख ९८ हजार ९३८ थियो। कोभिडपछिको पहिलो पटक आन्तरिक तथा बाह्य पर्यटकको संख्या १० लाख नाघेको बताउँदै उनले भने, “यो निकै सकारात्मक संकेत हो।”सन् २०२४ मा भारतीय पर्यटकको आगमनले नयाँ रेकर्ड बनाएको छ।

यस वर्ष ३ लाख ८८९ भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। सन् २०२३ मा यो संख्या २ लाख ६६ हजार ५१० थियो। कोभिड अघि सन् २०१९ मा २ लाख ६ हजार १७१ भारतीय पर्यटक लुम्बिनी आएका थिए ।तेस्रो मुलुकका पर्यटक पनि उल्लेखनीय रूपमा बढेका छन्। सन् २०२४ मा १ लाख १४ हजार ४२५ तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका छन्, जुन २०२३ को तुलनामा ४६.३६ प्रतिशतले बढी हो। कोभिड अघि सन् २०१९ मा यो संख्या १ लाख ७४ हजार १५ थियो। सबैभन्दा बढी श्रीलंकाका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।

सन् २०२४ मा २३ हजार ५६९ श्रीलंकन पर्यटक लुम्बिनी आए। त्यसपछि थाइल्याण्ड (२१ हजार ४९६), चीन (१३ हजार १२), म्यानमार (१० हजार ५१७), भियतनाम (८ हजार ५००), र दक्षिण कोरिया (४ हजार ६४) पर्यटक लुम्बिनी भ्रमणमा आएका छन्। सन् २०२४ मा ७ लाख ५९ हजार ९९० जना आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १५.८१ प्रतिशतले बढी हो। यद्यपि, कोभिडअघिको तुलनामा आन्तरिक पर्यटकको आगमन अझै अपेक्षित रूपमा वृद्धि भएको छैन। कोभिड अघि सन् २०१७ मा साढे १२ लाख आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए। सन् २०१८ र २०१९ मा पनि आन्तरिक पर्यटकको संख्या साढे ११ लाख थियो। सूचना अधिकारी राईका अनुसार सडक सञ्जाल र आर्थिक मन्दीका कारण आन्तरिक पर्यटकको संख्या अपेक्षित रूपमा बढ्न नसकेको हो ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणमा अवरोध कायमै

Next Post

संस्कृत विश्वविद्यालयको ९ सय बिघा जग्गा अतिक्रमण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
Next Post
संस्कृत विश्वविद्यालयको ९ सय बिघा जग्गा अतिक्रमण

संस्कृत विश्वविद्यालयको ९ सय बिघा जग्गा अतिक्रमण

फुटपाथ ब्यवस्थापनमा सक्रिय ट्राफिक प्रहरी पोष्ट नेपालगन्ज

फुटपाथ ब्यवस्थापनमा सक्रिय ट्राफिक प्रहरी पोष्ट नेपालगन्ज

चिसोले नेपालगन्जको जनजिवन प्रभावित : नेपालगन्ज उपमहानगर बेखवर, न्यानोका लागि दाउरा वितरण गर्न उदासिन

चिसोले नेपालगन्जको जनजिवन प्रभावित : नेपालगन्ज उपमहानगर बेखवर, न्यानोका लागि दाउरा वितरण गर्न उदासिन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?