ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णाली बैङ्कद्धारा करिब १० करोड निक्षेप फिर्ता

News Desk by News Desk
१२:१२ बिहान, पुस २८, २०८१
कर्णाली बैङ्कद्धारा करिब १० करोड निक्षेप फिर्ता
415
सेयर
414
VIEWS
ShareTweetSendShare

बाँके पुस २८ गते ।
नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त संस्था घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेडले अन्तरबैङ्क रकम सापटी लिएर दुई साताको अवधिमा करिब १० करोड निक्षेप फिर्ता गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले कर्णाली डेभलपमेन्ट बैङ्कलाई समस्याग्रस्त घोषणागरी सञ्चालनका लागि राष्ट्र बैङ्कका बैङ्क तथा बित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा वित्तीय संस्था सुपरीवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगलकिशोर कुशवाह रहेको ३ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।

सोही समितिले सर्वसाधारण निक्षेपकर्ताको बचत फिर्ताका लागि अन्तरबैङ्क सापटी लिएर पहिलो चरणमा १० करोड रुपियाँ फिर्ता गरेको हो । सम्पूर्ण निक्षेप फिर्ताका लागि कर्जा र ब्याज पनि असुल हुनुपर्ने र त्यसमा लागि परेको व्यवस्थापन समूहले जनाएको छ । व्यवस्थापन समूहका संयोजक खतिवडाले भने, “बैङ्कमा देखिएको तरलता व्यवस्थापनमा विशेष ध्यान दिएका छौं, अहिले सुरुमा सर्वसाधारण निक्षेपकर्ताको बचत डुब्दैन भनेर सन्देश दिन पनि २५ हजार रुपियाँसम्म निश्चित रकम फिर्ता गरिरहेका छौं ।” केही दिन निक्षेप फिर्ता स्थगित भएकोमा थारू समुदायको माघीलाई मध्यनजर गर्दै पुनःनिक्षेप फिर्ता गरिने व्यवस्थापन समूहले जनाएको छ ।

पहिलो चरणमा अन्तर बैङ्क सापटी लिएको व्यवस्थापन समूहले कर्जा बिक्री र कर्जा स्वाप (हस्तान्तरण) का लागि समेत अन्तरबैङ्क प्रक्रिया अघि बढेकाले निक्षेप फिर्ताका लागि थप सहज हुने जनाएको छ । व्यवस्थापन समूहले बैङ्कको सम्पत्ति र दायित्व मुल्याङ्कन प्रक्रिया अघि बढाएको छ । त्यसपछि मात्र बैङ्कको यथार्थ अवस्था बाहिर आउने र अन्य रणनीति बनाउन सहज हुने व्यवस्थापन समूहका सदस्य तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्माले जानकारी दिए ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

निक्षेप फिर्ताका लागि खराब कर्जा असुलउपरलाई विशेष निगरानीमा राखेर प्राथमिकता दिइएको छ । व्यवस्थापन समूहका अनुसार बैङ्कको संस्थागत सुधार एकदमै कमजोर देखिएको छ । खराब कर्जाको मात्रा बढेको र सञ्चालक तथा प्रशासनिक कर्मचारीको लगानी रहेका उद्योगमा घुमाउरो बाटोबाट रकम लगानी गरेको पाइएको छ ।

व्यवस्थापन समूहका सदस्य तथा राष्ट्र बैङ्क कानुन महाशाखाका उपनिर्देशक जुगलकिशोर कुशवाहले बैङ्कको रकम अपचलन गरेका व्यक्तिहरूले स्वेच्छाले रकम फिर्ता गर्न अपिल गरे । कुशवाहले भने, ‘अपचलनको रकम अहिले बुझाएमा बिगोमा जरिवाना कम हुन्छ भने सर्वसाधारण र अन्य निक्षेपकर्तालाई रकम फिर्ता गर्न सहज हुन्छ ।’ नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैङ्कलाई राष्ट्र बैङ्कले दुई वर्ष अघिदेखि निगरानीमा राखेको थियो ।

विभिन्न निर्देशनका बावजुद खराब कर्जा बढ्ने र पछिल्लो समय दुई करोड ५० लाख क्लियरिङ हाउसबाट फिर्ता भएपछि राष्ट्र बैङ्कले पुस १० गते समस्याग्रस्त संस्था घोषणा गरेको थियो । बैङ्कमा करिब चार अर्ब ६० करोड निक्षेप रहेकोमा करिब तीन अर्ब रुपियाँ लगानी रहेको छ । पछिल्लो पटक खराब कर्जा ५० प्रतिशत पुगेको पाइएको छ ।

ADVERTISEMENT
Share167Tweet104SendShare
Previous Post

राप्तीसोनारीको १६ औं गाउँसभा आज

Next Post

एक लाख पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन लगाइने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post
एक लाख पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन लगाइने

एक लाख पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन लगाइने

कोहलपुरबाट ब्राउनसुगरसहित एक जना पक्राउ

एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज : बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना

बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?