ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्जमा किरियापुत्री घर निर्माण अन्तिम चरणमा

News Desk by News Desk
५:०१ बिहान, माघ ३, २०८१
नेपालगन्जमा किरियापुत्री घर निर्माण अन्तिम चरणमा
1.4k
सेयर
1.4k
VIEWS
ShareTweetSendShare

बाँके माघ ३ गते ।
टाढाबाट उपचारका लागि आउँदा ज्यान गुमाएका र किरिया गर्ने ठाउँ अभाव भएकाहरूले आफन्तको अन्तिम संस्कार राम्रोसँग पूरा गर्न पाउन् भन्ने उद्देश्यले नेपालगन्जमा किरियापुत्री घर निर्माण भइरहेको छ । नेपालगन्जका समाजसेवी एवम् प्रसिद्ध स्वास्थ्यकर्मी सेमराज शाक्यको नेतृत्वमा गठन भएको किरियापुत्री घर निर्माण समितिको प्रयासले नेपालगन्ज उपमहानगरपालिका –४ बसपार्कनजिक शिव–पार्वती मन्दिरको जमिनमा निर्माण भइरहेको दुईतले किरियापुत्री घरको निर्माण अन्तिम चरणमा पुगेको छ ।

नेपालगन्ज गगनगन्ज माइती भई काठमाडौँ निवासी समाजसेवी माधवी शाहले दस लाख रुपियाँ प्रदान गरेपछि निर्माण शुरु भएको सो घरको निर्माणमा अन्य विभिन्न समाजसेवीले सहयोग गर्दा अहिले निर्माण अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष सेम शाक्यले बताए । उनका अनुसार एक पटकमा दुईवटा परिवारले आफन्तको अन्तिम संस्कार पूरा गर्न सक्नेगरी संरचना तयार गरिएको छ । भुइँतला र दोस्रो तलामा तीन–तीनवटा कोठा र दुई–दुईवटा अट्याच बाथरुमसहितका कक्षहरू बनाइएको छ ।

जहाँ प्रत्येक तलामा सामूहिक रूपमा बसेर मन्त्रपाठ सुन्ने, आफन्त भेटघाट गर्नेलगायतका प्रयोजनका लागि एउटा कक्ष, महिला र पुरुष सदस्य बस्नका लागि अट्याच बाथरुमसहितको अलग–अलग दुईवटा कक्ष र सानो भण्डार कक्ष निर्माण गरिएको छ । भवनले नेपालगन्जमा आएर डेरा गरी बस्ने, घरमा पर्याप्त ठाउँ नभएका र किरिया गर्ने ठाउँको अभाव भोगिरहेका कसैले पनि भौँतारिनुपर्ने अवस्थाको अन्त्य गर्ने समितिका सचिव वसन्त लामिछानेको भनाइ छ ।

सबै संरचना बनाउन १ करोड १० लाखभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको र ८० लाखभन्दा बढी खर्च भइसकेको भवन निर्माणको काम पनि नागरिकहस्तरबाट सङ्कलित रकमबाट भइरहेको सचिव लामिछानेले बताए । मन्दिरबाट प्राप्त दुई कठ्ठा जमिनमा निर्माण भइरहेको भवनका लागि नेपालगन्ज उपमहनगरपालिकाले ११ लाख बजेट दिने वाचा गरेकोमा ६ लाख भुक्तानी भएको र ५ लाख बाँकी रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

नेपालगन्जजस्तो सहरमा बाहिरबाट आएर बस्ने मानिसहरू अत्यधिक भएको, स्वास्थ्य उपचारको प्रमुख केन्द्र भएकाले अन्तिम संस्कार गर्ने घरको आवश्यकता अत्यधिक महसुस गरिएको अधिकांशको भनाइ छ । सोही आवश्यकतालाई पूरा गर्न यो भवन निर्माण गरिएको समाजसेवी माधवी शाहले बताए । समितिका अध्यक्ष शाक्यले अब डेकोरेसन, कोठाहरूमा एसीसहितको व्यवस्था गर्ने, बाउन्ड्री वाल बनाउने लगायतका कामहरू बाँकी छ । त्यसका लागि पनि जनस्तरबाटै सहयोग मिल्ने अपेक्षा गरिएको उनले बताए ।

ADVERTISEMENT
Share557Tweet346SendShare
Previous Post

४५ वर्षसम्म बिहे नगरेका महिलालाई पनि भत्ता

Next Post

६५ जना फरार प्रतिबादी पक्राउ, १९ वर्ष कैद असुल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post
६५ जना फरार प्रतिबादी पक्राउ, १९ वर्ष कैद असुल

६५ जना फरार प्रतिबादी पक्राउ, १९ वर्ष कैद असुल

बाँकेमा चिसो हृवात्तै बढ्यो, चहलपहल घट्यो

पश्चिम तराईमा चिसोले जनजीवन कष्टकर

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?