ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जामा मस्जिद इदगाह संचालक समितिको गुपचुप नेतृत्व चयन गरिएपछि तीब्र असन्तुष्टि, सिडिओलाई ज्ञापनपत्र

News Desk by News Desk
७:४६ बिहान, माघ ७, २०८१
680
सेयर
665
VIEWS
ShareTweetSendShare

बाँके माघ ७ गते ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ मा रहेको दारुल उलूम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको गुपचुप नेतृत्व चयन गरिएपछि तीब्र असन्तुष्टि देखिएको छ ।

गएको माघ १ गते गुपचुप ज्याउल हक हलवाईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरि सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको छ । स्थानीय प्रशासनले गएको जेठ २८ गते सोमवार दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समिति भंग गरेको थियो ।

करिब ८ वर्ष लामो समितिले जनताको भावना अनुसार काम गर्न नसकेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले समिति भंग गरि तीन महिनाभित्र नयाँ समिति गठन गर्न निर्देशन दिएको थियो ।

सम्बन्धित समाचार

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित

स्थानीय प्रशासनको निर्देशनपछि सरोकारवालाले त्यसैदिन नेपालगन्ज उपमहानगरपालिका ३ निवासी समेत रहेका वडा अध्यक्ष अय्युब सिद्दिकीलाई तर्दथ समितिको संयोजक बनाएका थिए ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले तीन महिनाभित्र संस्था नवीकरण र साधरणसभाबाट नयाँ नेतृत्व गठन गरी जानकारी गराउन निर्देशन दिएपनि राजनीतिक स्वार्थ समुहको दवावमा तर्दथ समितिका संयोजक सिद्धिकीलाई समेत थाहा नदिएर गुपचुप ज्याउल हक हलवाईको अध्यक्षतामा समिति बनाइएपछि अहिले चर्को बिरोध भएको छ ।

दारुल उलूम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिमा १ हजार ९ सय २७ जना सदस्य रहेका छन् । तर राजनीतिक दवाव र प्रभावमा अधिकांश सदस्यहरुलाई साधारणसभाबारे थाहा नदिएर  आफु अनुकूलका केही व्यक्तिहरुलाई मात्रै साधारणसभामा बोलाएर हलवाईलाई अध्यक्ष बनाइएको भन्दै साधारण सदस्यहरुले तत्काल गुपचुप समिति खारेजीको माग गरेका छन् ।

ADVERTISEMENT

सोमवार बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई भेटेर उनीहरुले तत्काल समिति भंग गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यलयले गठन गरेको तदर्थ समितिले समेत साधारणसभा गराउन नसकेपछि तदर्थ समितिले नै निर्वाचन गराउन भनी ५ सदस्य निर्वाचन समिति गठन गरेको थियो । तर उक्त समितिले समेत निर्वाचन प्रक्रियामा नगएर तेस्रो साधारणसभा गरेर १ हजार ९ सय २७ जना सदस्य रहेको जामा मस्जिदमा १ सय ५१ जनाको उपस्थिती गराई अवैधानिक तरिकाले मूल समिति नै गठन गरेपछि साधारण सदस्यहरु पुनः निर्वाचनको माग गर्दै सोमबार प्रमुख जिल्ला अधिकारी रिजाललाई ज्ञापन बुझाएका हुन् ।

उनीहरुले सोमवार नै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टलाई समेत भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझाउँदै साधारण सदस्यहरुले निर्वाचन गराउने भनी गठन भएको निर्वाचन समितिका संयोजक सलिम हल्वाई (बाबु) ले आफनो घरमा बसेर मूल समिति गठन गर्दै आफै मूल समितिको कोषाध्यक्ष बनेको भन्दै साधारण सदस्यहरुले आपत्ती जनाएका छन् ।

कतिपय भंग गरिएको कार्यसमितिकै पदाधिकारी समेत हलवाईको नेतृत्वमा चयन भएका छन् ।

भंग भएका कार्यसमितिका पदाधिकारीहरु नै गुपचुप बनाइएको कार्यसमितिको पदाधिकारीमा आएपछि समितिमा ठूलो आर्थिक चलखेललाई दवाउन खोजिएको मुस्लिम समुदायको भनाइ छ ।

Share281Tweet166SendShare
Previous Post

बाँकेमा पर्यटन प्रवद्र्धनका लागि लुम्विनी प्रदेश सरकारका ७५ बढी योजना

Next Post

५ औं क्यान इन्फोटेकको सबै स्टलहरु बुकिङ सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ
दुर्घटना

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

२:५० बिहान, जेष्ठ ११, २०८३
४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित
मुख्य समाचार

४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित

२:२८ बिहान, जेष्ठ ११, २०८३
गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
मुख्य समाचार

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

१:४९ बिहान, जेष्ठ ९, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु
मुख्य समाचार

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

६:३४ बिहान, जेष्ठ ८, २०८३
Next Post
५ औं क्यान इन्फोटेकको सबै स्टलहरु बुकिङ सम्पन्न

५ औं क्यान इन्फोटेकको सबै स्टलहरु बुकिङ सम्पन्न

धार्मिक संस्थामा राजनीतिकरण : जामा मस्जिद संचालक समितिमा दलका कार्यकर्ता भर्ती

रोजगारीमा खटिनुपूर्व अभिमुखीकरण

रोजगारीमा खटिनुपूर्व अभिमुखीकरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?