ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

धार्मिक संस्थामा राजनीतिकरण : जामा मस्जिद संचालक समितिमा दलका कार्यकर्ता भर्ती

News Desk by News Desk
१०:५१ बिहान, माघ ७, २०८१
724
सेयर
719
VIEWS
ShareTweetSendShare

बाँके माघ ७ गते ।
राजनीतिक दलका एक नेताको हस्तक्षेपकारी भूमिकाका कारण नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ स्थित दारुल उलूम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समिति विवादित बनेको छ । ति नेताले आफ्ना दल र निकटका ब्यक्तिलाई संचालक समितिमा राखेपछि उक्त समिति विवादमा तानिएको हो ।

साधारण सभाको नाममा तदर्थ समितिलाई बाईपास गरि उपस्थिती पुस्तिकामा हस्ताक्षर भएको कागजलाई सर्वसम्मत कार्यसमिति चयन गरेको कोठे निर्णयलाई आधाकारिकता दिन प्रयास गरेपछि ति नेताको चर्को आलोचना भइरहेको छ । तदर्थ समितिका संयोजक समेत रहेका नेपालगन्ज उपमहानगरपालिका ३ का वडा अध्यक्ष अय्युब सिद्दिकीले संचालक समिति चयन प्रक्रिया अवैधानिक भएको बताए ।
उनले संचालक समिति चयन प्रक्रिया नमिलेको भन्दै चयन गरिएको भनिएको नयाँ कार्यसमितिलाई स्विकार्न नसकिने बताए । ‘नयाँ कार्यसमिति सरासर अवैधानिक छ । अवैधानिक तरिकाले गठन भएको समितिलाई मान्यता दिन सकिदैन । वैधानिक तरिकाले समिति गठन नहुँदासम्म तदर्थ समिति नै आधिकारिक हो,’ उनले भने ।

नयाँ कार्यसमिति चयन भएको भनिएको समितिमा अधिकांश पदाधिकारी राजनीतिक दलका नेता छन् भने नेपालको प्रचलित कानुन तथा नीति विपरित निर्वाचन समितिमा बसेका ब्यक्तिलाई समेत पदाधिकारी बनाइएको छ । ‘निर्वाचन समितिमा भएका ब्यक्ति सदस्य र पदाधिकारीमा बस्न मिल्दैन ।

निर्वाचन मण्डलका ब्यक्तिलाई जवरजस्ती कार्यसमितिमा राख्नु नेपालको प्रचलित कानुन र नीति विपरित छ,’ वडा अध्यक्ष सिद्धिकीले भने, ‘केहि ब्यक्ति र नेता कोठामा बसेर गरेको निर्णय कुनै हालतमा मान्न सकिदैन ।’
राजनीतिक दलका नेताको संरक्षणमा माघ १ गते भएको अधिवेशनमा उपस्थितलाई हाजिरी पुस्तिकामा हस्ताक्षर गर्न लगाएर त्यहि हस्ताक्षरलाई कार्यसमिति चयन गर्ने निर्णयमा प्रयोग गरिएको मुस्लिम अगुवाले आरोप लगाएका छन् । कार्यसमिति चयन प्रक्रिया अगाडी नबढाएर अधिवेशनमा उपस्थितले गरेको हस्ताक्षरको दुरुपयोग गरिएको एक मुस्लिम अगुवाले आरोप लगाए । ‘कोठामा गुपचुप बसेर आफूलाई मन परेको र आफूले भनेको मान्ने अर्थात रबर स्ट्याम्प प्याडलाई अध्यक्ष बनाइएको छ । यो सरासर गलत भएको छ,’ ति मुस्लिम अगुवाले भने ।

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

बाँकेमा नाम चलेका र मन्त्री समेत भइसकेका ति नेताले आफू खुसी ज्याउल हक हलवाईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरि सार्वजनिक गरेको मुस्लिम अगुवाले आरोप लगाएका छन् । ‘आफूले भनेको ठाउँमा छाप लगाउने ब्यक्तिलाई रोजी–रोजी कार्यसमितिको पदाधिकारी र सदस्य बनाउने काम भएको छ,’ मुस्लिम अगुवाले भने ।
बाँके प्रशासनले गत जेठ २८ गते सोमवार दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समिति भंग गरि तदर्थ समिति गठन गर्न निर्देशन दिएको थियो । यसअघि पनि राजनीतिक दलका नेताको परछाईँमा परेको समितिले ति नेतालाई जिताउन निर्वाचन खर्च मस्जिदको रकम उपलब्ध गराएको आरोप लागेको छ ।

राजनीतिक दलका नेताकै कारण हरेक पाँच वर्षमा नयाँ कार्यसमिति चयन हुने प्रावधानलाई मिचेर करिब ८ वर्षसम्म अधिवेशन तथा निर्वाचन नगरेपछि प्रशासनले समिति भंग गरि तदर्थ समिति गठन गर्न निर्देशन दिएको थियो । कार्य अवधि पुगेको र जामा मस्जिद संचालक समितिका अधिकांश पदाधिकारी तथा सदस्यले राजीनामा दिएका कारण बाँके प्रशासनले समिति भंग गरि तदर्थ समिति गठन गर्न र अधिवेशन गरि नयाँ कार्यसमिति चयन गर्न निर्देशन दिएको थियो,’ वडा अध्यक्ष सिद्धिकीले भने ।
समितिले जनताको भावना अनुसार काम गर्न नसकेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले समिति भंग गरि तीन महिनाभित्र नयाँ समिति गठन गर्न निर्देशन दिएको उनले बताए ।

स्थानीय प्रशासनको निर्देशनपछि सरोकारवालाले त्यसैदिन नेपालगन्ज उपमहानगरपालिका ३ निवासी समेत रहेका वडा अध्यक्ष अय्युब सिद्दिकीलाई तदर्थ समितिको संयोजक बनाएका थिए ।

ADVERTISEMENT

संयोजक सिद्धिकीका अनुसार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले तीन महिनाभित्र संस्था नवीकरण र साधरणसभाबाट नयाँ नेतृत्व गठन गरी जानकारी गराउन निर्देशन दिएपनि राजनीतिक स्वार्थ समुहको दवावमा आफूलाई समेत थाहा नदिएर गुपचुप रुपमा अध्यक्ष सहित कार्यसमिति चयन गरिएको बताए ।

दारुल उलूम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिमा १ हजार ९ सय २७ जना साधारण सदस्य छन्, तर राजनीतिक दवाव र प्रभावमा अधिकांश सदस्यलाई साधारणसभा बारे थाहा नदिएर आफु अनुकूलका केही व्यक्तिहरुलाई मात्रै साधारणसभामा बोलाएर हलवाईलाई अध्यक्ष बनाइएको भन्दै साधारण सदस्यहरुले कोठामा बसेर गठन गरिएको समिति तत्काल खारेज गर्न माग गरेका छन् ।

यो पनि पढ्नुहोस् ।

जामा मस्जिद इदगाह संचालक समितिको गुपचुप नेतृत्व चयन गरिएपछि तीब्र असन्तुष्टि, सिडिओलाई ज्ञापनपत्र

Share293Tweet180SendShare
Previous Post

५ औं क्यान इन्फोटेकको सबै स्टलहरु बुकिङ सम्पन्न

Next Post

रोजगारीमा खटिनुपूर्व अभिमुखीकरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
Next Post
रोजगारीमा खटिनुपूर्व अभिमुखीकरण

रोजगारीमा खटिनुपूर्व अभिमुखीकरण

लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

लुम्बिनी प्रदेश सभामा प्रशिक्षण प्रतिष्ठान स्थापनासम्बन्धी विधेयक पेश

राप्ती नदीमा घडियाल गोहीको गणना सुरु

राप्ती नदीमा घडियाल गोहीको गणना सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?