ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भूकम्प प्रभावित ठाउँमा एक हजार शौचालय निर्माण

News Desk by News Desk
१२:०० बिहान, माघ ९, २०८१
भूकम्प प्रभावित ठाउँमा एक हजार शौचालय निर्माण
369
सेयर
368
VIEWS
ShareTweetSendShare

जाजरकोट माघ ९ गते ।
भूकम्पले घरसँगै खानेपानी र शौचालयमा क्षति गरेपछि समस्यामा रहेका जाजरकोटको नलगाड नगरवासीको घर घरमा खानेपानी र शौचालय सुविधा पुगेको छ । नगरपालिकाले वडा नं. १, २, ३, ६, ७, ८, ११ र १२ मा १४ वटा खानेपानी आयोजना र एक हजार १७ वटा शौचालय निर्माण गरेको हो ।

भूकम्पपछि विभिन्न निकायबाट राहत र अस्थायी आवास निर्माणमा सहयोग भए पनि खानेपानी र सरसफाइको क्षेत्रमा समस्या देखिएको थियो । विपत् प्रभावित समुदाय र विद्यालयमा थप जोखिम हुन नदिन खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी कार्यक्रम सञ्चालन गरेर प्रभावितलाई सेवा प्रदान गरिएको हो । बेलायत सरकारको सहयोगमा सञ्चालित एकीकृत भूकम्प पुनर्लाभ कार्ययोजना अन्तर्गत युनिसेफ र सोसेक नेपालको प्राविधिक सहयोगमा नलगाड नगरपालिकाको आठ वटा वडामा सात हजार ६९० लाभग्राहीको घरमा खानेपानीसहितको धारा निर्माण गरिएको हो ।

सोसेक नेपालका सामाजिक व्यवहार परिवर्तन तथा तालिम अधिकृत सृष्टि बाँठामगरका अनुसार भूकम्प प्रभावितका घर घरमा खानेपानीसहितको धारा र शौचालय निर्माण गरिएको छ । उनले एक हजार वटा शौचालयबाट पाँच हजार एक सय भूकम्प प्रभावित र १७ वटा अपाङ्गतामैत्री शौचालयबाट २० जना अपाङ्गता भएका व्यक्ति लाभान्वित भएको बताइन् । समुदायसँगै यहाँका नौ वटा विभिन्न विद्यालयमा बालमैत्री धारा र शौचालय निर्माण गरिएको छ ।

विद्यालयमा स्वच्छता सुविधासहितको पानी आपूर्ति प्रणाली जडान गरिएको छ भने बास प्रवर्धनका गतिविधिसमेत गरिएको छ । यसबाट दुई हजार ४७ जना विद्यार्थी लाभान्वित भएका छन् । वडा नं. १ ठुलाबगरका धर्मराज पुनले गाउँमा लक्ष्मीपाखा ठुलाबगर खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएर टोलका ३९ वटै घरमा खानेपानीसहितको धारा र भाँडा राख्ने स्थान, २८ वटा शौचालय निर्माण तथा नौ वटा मर्मत र दुई वटा अपाङ्गतामैत्री शौचालय निर्माण भएको बताइन् ।

सम्बन्धित समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

उनका अनुसार यसै टोलको लक्ष्मीपाखा प्राविमा खानेपानीसहितको बालमैत्री धारा र हात धुने स्थान बनाइएको छ । यसबाट समुदाय र विद्यालयस्तरमा प्रत्यक्ष सहयोग पुगेको छ । यसअघि गाउँमा खानेपानीका धारा थिएनन् । यहाँका स्थानीयले भेरीनदी र आधाघण्टा टाढाको मुहानबाट पानी बोकेर उपयोग गर्ने गर्दथे । सोही वडाको कल्पतका जनक नेपालीले टोलका १३८ वटा घरमा खानेपानी र धारा उपलब्ध गराइएको जानकारी दिइन् ।

यसबाट ७२१ जना लाभान्वित भएका छन् भने १२५ घरमा नयाँ र एउटा अपाङ्गतामैत्री शौचालय बनाइएको छ । गाउँभन्दा तीन किलोमिटर टाढाको भेरीखोलाबाट एक इन्टेक र दुई पानी ट्याङ्की निर्माण गरेर घर घरमा खानेपानीको सुविधा पु¥याइएको नेपालीले उल्लेख गरिन् । घर घरमै खानेपानीको धारा र शौचालय बनेपछि यहाँका भूकम्पपीडित खुसी भएका छन् ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

जंगली जनावरले आर्थिक र मानसिक दुवै तनाव

Next Post

सिस्नेमा मौरीपालन व्यवसायमा बढ्यो आकर्षण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
समाचार

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

१२:०० बिहान, मंसिर २३, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु

११:४० मध्यान्ह, मंसिर २१, २०८२
Next Post
मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी

सिस्नेमा मौरीपालन व्यवसायमा बढ्यो आकर्षण

नेपालगन्जमा प्रादेशिक महोत्सव, भोलि प्रचण्डले उद्घाटन गर्ने

नेपालगन्जमा प्रादेशिक महोत्सव, भोलि प्रचण्डले उद्घाटन गर्ने

बाक्लो हुस्सुले नेपालगन्जबाट हुने विहानी उडान प्रभावित

बाक्लो हुस्सुले नेपालगन्जबाट हुने विहानी उडान प्रभावित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
13°
Clear
6:59 am5:25 pm +0545
Feels like: 13°C
Wind: 3km/h NE
Humidity: 97%
Pressure: 1014.9mbar
UV index: 0
SatSunMon
25/11°C
25/10°C
24/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?