ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

नेपालगन्जमा प्रादेशिक महोत्सव, भोलि प्रचण्डले उद्घाटन गर्ने

News Desk by News Desk
३:४४ बिहान, माघ ९, २०८१
नेपालगन्जमा प्रादेशिक महोत्सव, भोलि प्रचण्डले उद्घाटन गर्ने
399
सेयर
397
VIEWS
ShareTweetSendShare

बाँके माघ ९ गते ।
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा यही माघ १० गतेदेखि नेपालगन्जमा प्रादेशिक महोत्सव २०८१ आयोजना हुँदैछ। ‘उद्योग, व्यापार, कृषि, जडीबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन व्यावसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम तय भएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघले साढे दुई दशकदेखि क्षेत्रीय आर्थिक गतिविधिलाई सबल बनाउन मेला, प्रदर्शनी र महोत्सवको आयोजना गर्दै आइरहेको छ । यस वर्षको महोत्सवले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खाद्यवस्तु, जडीबुटी, कृषि उत्पादन, हस्तकला, अटोमोबाइल्स र सूचना प्रविधिका नवीनतम प्रविधिहरूलाई प्रदर्शनमार्फत बजारीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

महोत्सवमा कृषि, जडीबुटी, हस्तकला र सूचना प्रविधिका ३५० भन्दा बढी स्टलमा स्थानीय तथा राष्ट्रिय उत्पादनका विविध वस्तुहरू राखिने छ । थारू संस्कृति झल्किने विशेष प्रदर्शनी, सांस्कृतिक कार्यक्रम विद्यालयस्तरीय प्रतियोगिता, प्रवद्र्धन प्रदर्शनी युवाहरूका लागि रोजगारीसम्बन्धी जानकारी उपलब्ध गराइने आयोजक संघका अध्यक्ष टंक बहादुर धामीले जानकारी दिए । कोरोना महामारी र आर्थिक मन्दीबाट प्रभावित पश्चिम नेपालका उद्योगी तथा व्यवसायीहरूलाई एउटै थलोमा राखेर महोत्सवले नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

स्थानीय उत्पादनको बजारीकरण, राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउने र व्यावसायिक गतिविधिलाई प्रोत्साहित गर्न यो महोत्सव महत्वपूर्ण हुने संघका अध्यक्ष धामीले बताए । महोत्सवमा थारू संस्कृति झल्काउने प्रस्तुतिहरू, स्थानीय जातीय नृत्य, र व्यावसायिक उद्यमशालाको प्रदर्शनले नेपालगन्ज क्षेत्रको सांस्कृतिक तथा व्यावसायिक विविधता उजागर गर्नेछ । महोत्सवले क्षेत्रीय विकास, पर्यटन प्रवद्र्धन, रोजगार सिर्जना र स्थानीय उत्पादनलाई राष्ट्रियस्तरमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्नेछ।

सम्बन्धित समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

सम्पूर्ण नागरिक, उद्योगी, व्यवसायी र राजनीतिक दललाई महोत्सवमा सहभागिता जनाई सफल बनाउन अपिल गरिएको छ । महोत्सवमा रोजगार प्रवद्र्धन सम्बन्धी प्रदर्शनी हुने संघले जनाएको छ । महोत्सव आयोजना गर्न एक करोड खर्च हुने र करिव ५० लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । महोत्सवबाट आउने आम्दानी व्यवसायिक हितमा उपयोग गरिने संघले जनाएको छ ।

ADVERTISEMENT
Share161Tweet99SendShare
Previous Post

सिस्नेमा मौरीपालन व्यवसायमा बढ्यो आकर्षण

Next Post

बाक्लो हुस्सुले नेपालगन्जबाट हुने विहानी उडान प्रभावित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार
राजनीति

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

६:३१ बिहान, अशोज २२, २०८३
एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने
राजनीति

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

२:२१ बिहान, अशोज २२, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
Next Post
बाक्लो हुस्सुले नेपालगन्जबाट हुने विहानी उडान प्रभावित

बाक्लो हुस्सुले नेपालगन्जबाट हुने विहानी उडान प्रभावित

कोहलपुरबाट ब्राउनसुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित बाँकेका तीन जना किशोर बर्दियामा पक्राउ

नेपालगन्जमा ५ औं क्यान इन्फोटेक लाग्दै, ३० स्टल रहने

नेपालगन्जमा ५ औं क्यान इन्फोटेक लाग्दै, ३० स्टल रहने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:17 am5:53 pm +0545
Feels like: 22°C
Wind: 3km/h NNE
Humidity: 93%
Pressure: 1015.92mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?