ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा प्रदेश कार्यालयको विकास खर्च नौ प्रतिशत मात्र

News Desk by News Desk
१२:४८ बिहान, माघ ११, २०८१
बाँकेमा प्रदेश कार्यालयको विकास खर्च नौ प्रतिशत मात्र
392
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके माघ ११ गते ।
चालु आर्थिक वर्षको छ महिनामा बाँके जिल्लामा लुम्बिनी प्रदेश सरकारका कार्यालयको विकास खर्च निकै न्युन नौ प्रतिशत मात्र भएको पाइएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहन शरण भण्डारीले चालु आर्थिक वर्षको छ महिनामा प्रदेश सरकार तर्फको पूँजीगत खर्च नौ प्रतिशत मात्रै भएको बताए ।

उनले सङ्घीय सरकारका कार्यालयको विकास खर्च भने ३७ प्रतिशत भएको जनाए । बाँकेका प्रमुख कोष नियन्त्रक भण्डारीका अनुसार प्रदेश कार्यालयका लागि आर्थिक वर्षको २०८१÷०८२ मा लुम्बिनी प्रदेश सरकारबाट पुँजीगततर्फ दुई अर्ब २६ करोड ६५ लाख ९२ हजार रुपियाँ विनियोजन भएकोमा गएको छ महिनामा २१ करोड आठ लाख ६३ हजार ७६९ रुपियाँ मात्र निकासा भएको छ । जिल्लामा रहेका प्रदेश कार्यालयका लागि चालु बजेटतर्फ एक अर्ब २८ करोड २५ लाख ५३ हजार ९०० रुपियाँ विनियोजन भएकोमा पुस मसान्तसम्म २८ करोड ९१ लाख १५ हजार ९५० रुपियाँ अर्थात् २३ प्रतिशत निकासा भएको पाइएको कोष नियन्त्रक भण्डारीले बताए ।

छ महिनामा नौ प्रतिशत मात्र पुँजीगत बजेट किन निकासा भयो भन्दै गरिएको जिज्ञासामा बाँकेका प्रमुख कोष नियन्त्रक भण्डारीले अघिल्लो आर्थिक वर्षको प्रमाणीकरण दायित्व भुक्तानीका लागि मन्त्रिपरिषदबाट निर्णय नभएको, चालु योजनाहरूको भुक्तानी समयमै नभएको लगायतका विभिन्न कारणले न्युन खर्च भएको बताए । योजना कार्यान्वयन गर्ने समय रहेकाले अन्तिमसम्म सन्तोषजनक पूँजीगत खर्च हुने अपेक्षा गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को पुस मसान्तसम्म बाँकेका संघीय कार्यालयले ३७ प्रतिशत पुँजीगत बजेट खर्च गरेको पाइएको छ । चालु आर्थिक वर्षमा जिल्लाका संघीय कार्यालयको पुँजीगत बजेट छ अर्ब ९१ करोड ४९ लाख ५८ हजार पाँच सय रुपियाँ विनियोजन भएकोमा पुस मसान्तसम्म दुई अर्ब ५४ करोड ६७ लाख दुई हजार ३४ रुपियाँ निकासा भएको छ ।

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

सोही प्रकारले संघीय कार्यालयले चालु बजेटतर्फ ४९ प्रतिशत खर्च गरेको पाइएको छ। चालु बजेटतर्फ ११ अर्ब ८९ करोड ५५ लाख ९८ हजार आठ सय रुपियाँ विनियोजन भएकोमा छ। महिनामा पाँच अर्ब ७७ करोड ४९ लाख तीन हजार २८१ रुपियाँ निकासा भएको प्रमुख कोष नियन्त्रक मोहन शरण भण्डारीले बताए । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ को छ महिनामा विकास बजेट १६ प्रतिशत खर्च गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म १६ दशमलव ६४ प्रतिशत पुँजीगत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय देउखुरीले जनाएको छ।

ADVERTISEMENT
Share163Tweet95SendShare
Previous Post

रवि आज पुनः अदालत उपस्थित हुने

Next Post

बाघले आक्रामण गरेको क्षेत्रमा क्यामेरा जडान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
Next Post
बाघले आक्रामण गरेको क्षेत्रमा क्यामेरा जडान

बाघले आक्रामण गरेको क्षेत्रमा क्यामेरा जडान

विवाहको कानुनी उमेर २० बर्ष नै राख्न माग

विवाहको कानुनी उमेर २० बर्ष नै राख्न माग

जामा मस्जिदले पायो नयाँ समिति, हलवाईको कार्यसमिति भंग, नेताको योजना विफल

जामा मस्जिदले पायो नयाँ समिति, हलवाईको कार्यसमिति भंग, नेताको योजना विफल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?