ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

नेपालगन्ज उपमहानगरले ई–रिक्सा कब्जामा लिएपछि देहत्याग गर्न बाध्य

News Desk by News Desk
२:४९ बिहान, माघ २७, २०८१
नेपालगन्ज उपमहानगरले ई–रिक्सा कब्जामा लिएपछि देहत्याग गर्न बाध्य
468
सेयर
467
VIEWS
ShareTweetSendShare

बाँके माघ २७ गते ।
नेपालगन्ज उपमहानगरपालिका २२ का जगदिश वर्माको ई–रिक्सा नेपालगन्ज उपमहानगरले गतवर्ष कब्जामा लियो ।
नेपालगन्जमा निर्वाध रुपमा संचालन भइरहेको ई–रिक्सा अवैध भएको भन्दै नेपालगन्ज उपमहानगरले नियन्त्रणमा लिएपछि उनि रिक्सा फिर्ता माग्न पटक पटक उपमहानगरको कार्यालय गए ।

नेताहरुसँग हारगुहार गरे । ई–रिक्सा माग्दा माग्दै ६ महिना वित्यो, तर उनले ई–रिक्सा पाएनन् ।
उनिसँगै नियन्त्रणमा लिएको ई–रिक्सा छानविन गर्ने भन्दै नेपालगन्ज उपमहानगरले जिल्ला प्रशासन कार्यालयको प्राङ्गनमा राख्यो ।
उक्त ई–रिक्सा अवैध भएको भन्दै उपमहानगरले एक्जाभेटर मार्फत नष्ट गर्न थालेपछि उनको मन झनै दुख्यो । उनले सहन सक्नु भएन । पिरैपिरले विरामी भए ।

उपमहानगरले ई–रिक्सा नियन्त्रणमा लिएपछि वर्माको रोजगारी गुम्यो । घरमा खान, लाउन समस्या हुन थाल्यो । चिन्तैचिन्ताले विरामी परेका उनले उपचार गराउने रकम समेत पाएनन् । अन्ततः उनले घरको कोठामा देहत्याग गरेर संसारबाट विदा लिए ।

आत्महत्या गरेको खवर पाएपछि उपमहानगरका जनप्रतिनिधि र कर्मचारी उनको घरमा आए । परिवारका सदस्यसँग सोधपुछ गरे ।
राहतका लागि रकम दिने प्रतिवद्धता समेत जनाए, तर त्यसपछि न त जनप्रतिनिधि आए न त कर्मचारी नै ।
नेपालगन्ज उपमहानगरले ई–रिक्सा फिर्ता गर्यो, तर ढिला भइसकेको थियो । त्यो भन्दा अघि वर्माले सदाका लागि यो संसार छोडिसकेका थिए ।

सम्बन्धित समाचार

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

जन्मदिन मनाउन निस्केकी किशोरी दाङमा मृत अवस्थामा भेटिइन्

नेपालगन्ज उपमहानगरपालिकाले ई–रिक्सा नियन्त्रणमा लिएर पतिलाई देहत्याग गर्न बाध्य पारेको वर्माकी पत्नी मिना कुर्मीले बताइन् ।
वर्माले देह त्याग गरेपछि ई–रिक्सा ब्यवस्थित बनाउने नाममा नेपालगन्ज उपमहानगरले सर्वसाधारणमाथि अत्याचार गरेको ई–रिक्सा संघर्ष समितिका संयोजक रियाज अहमद शेषले बताए ।
कागजात भएका ई–रिक्सालाई समेत उपमहानगरले दुख दिएको बताउँदै उनले ई रिक्सा नियन्त्रणमा लिएर सर्वसाधारणलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाए ।

ADVERTISEMENT
Share188Tweet117SendShare
Previous Post

खैरो हेरोइनसहित तीन जना पक्राउ

Next Post

स्कुलबाट फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
दुर्घटना

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

७:०९ बिहान, चैत्र २०, २०८२
दुर्घटना

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

५:०० बिहान, चैत्र १९, २०८२
जन्मदिन मनाउन निस्केकी किशोरी दाङमा मृत अवस्थामा भेटिइन्
दुर्घटना

जन्मदिन मनाउन निस्केकी किशोरी दाङमा मृत अवस्थामा भेटिइन्

१२:१२ बिहान, चैत्र १७, २०८२
जलेर मृत्यु भएकी महिलाको पहिचान खुल्यो, अनुसन्धानका लागि तीन जना नियन्त्रणमा
अपराध

जलेर मृत्यु भएकी महिलाको पहिचान खुल्यो, अनुसन्धानका लागि तीन जना नियन्त्रणमा

१०:०५ बिहान, चैत्र १५, २०८२
नेपालगन्जमा रहस्यमय अवस्थामा जलेकी युवतीको ज्यान गयो
दुर्घटना

नेपालगन्जमा रहस्यमय अवस्थामा जलेकी युवतीको ज्यान गयो

१२:२० बिहान, चैत्र १५, २०८२
कारले ठक्कर दिँदा एकको मृत्यु
दुर्घटना

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

१२:१५ बिहान, चैत्र १३, २०८२
लुम्बिनीभर ट्राफिकः ३५ हजार बढी सवारीसाधन कारबाहीमा
दुर्घटना

तिव्र गतिका कारण बाँकेमा सवारी दुर्घटना बढ्दो : एक महिनामा ३३ सवारी दुर्घटना, ४ जनाको मृत्यु

९:२७ बिहान, चैत्र ८, २०८२
देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला
दुर्घटना

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

५:५७ बिहान, चैत्र ८, २०८२
Next Post
१६ वर्षीया किशोरीलाई पालैपालो बलात्कार, ७ जना पक्राउ

स्कुलबाट फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत

दुई समुहबिच झडप हुँदा एक युवकको मृत्यु, दुईजना पक्राउ

दुई समुहबिच झडप हुँदा एक युवकको मृत्यु, दुईजना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने युवती पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने युवती पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?