ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रहरीको अगाडी तस्करीका गोरु : देखेर पनि नदेखे झै गर्छ प्रहरी

News Desk by News Desk
५:४९ बिहान, माघ २९, २०८१
प्रहरीको अगाडी तस्करीका गोरु : देखेर पनि नदेखे झै गर्छ प्रहरी
889
सेयर
884
VIEWS
ShareTweetSendShare

बाँके माघ २९ गते ।
इलाका प्रहरी कार्यालय कम्दीदेखि करिब ५ सयको दुरीमा डुडुवा पुल छ । उक्त पुलको करिब दुई सय मिटर पूर्वमा तस्करीका लागि राखिएका एक सय २० गोरु बाँधेर राखिएका छन् । यी गोरु बाँके, झापा हुँदै बंगालादेस पठाउन तस्करले राखेका हुन् ।

यी तस्करलाई प्रहरीको मात्र नभई राजनीतिक दल र डनहरुको संरक्षण रहेको छ । भारत र नेपालको बिभिन्न भागबाट संकलन गरेर ल्याइएका गोरु यहाँ राखेको महिना दिन भन्दा बढी भई सकेको छ । बाहिर पठाउने सेटिंग नमिलेकोले झापा पठाउन नसकिएको डुडुवा ५ स्थित गोरु बांधेको ठाउँमा रहेका एक तस्करले अनलाइन खोज खवरलाई बताए । ’अहिलेसम्म लाइन मिलेको छैन। खै लाइन खुल्छ की खुल्दैन ? खुल्ने बित्तिकै पठाउँछौ।,’ ति तस्करले भने।

यी तस्करलाई प्रहरीले सहयोग गरिरहेकोमा दुईमत छैन । किनकी प्रहरी एक मिटर टाढा छैन । डन र राजनीतिक दलका नेताको सहयोग त रहने नै भयो । यसपाली मात्र नभई तस्करले लामो समयदेखि यहि ठाउँमा गोरु राख्दै आएका छन् । तर प्रहरी भने देखेर पनि नदेखे झैं गर्छ । गोरु तस्करले मासिक १० देखि १५ हजारसम्म प्रहरीलाई बुझाउने गरेको खुल्नमा आएको छ ।

’प्रहरीको संरक्षण बिना तस्करले गोरु राख्न सक्ने कुरै आउंदैन,’ एक स्थानीयले भने, ’तस्करलाई डन र राजनीतिक दलका नेताको समेत संरक्षण छ ।’ तस्करले ट्रकमा लोड गरेर झापा पुर्याउँछन्। बाटोमा पर्ने हरेक प्रहरी युनिटलाई रकम बुझाउँदै झापा पुर्याइन्छ । उक्त रकम प्रहरीका आइजीसम्म पुग्ने गरेको एक उच्च स्रोत भन्छ,’ चानचुने तस्करले यो काम गर्न सक्दैन ।’ बाँकेबाट लागिएका गोरु बंगलादेशमा प्रति गोरु २ लाख रुपैयामा बिक्री हुन्छन । ’

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

एक पटक मात्र पुर्याउन सक्ने हो भने लाखौ रुपैया कमाइ हुन्छ,’ एक स्थानीयले भने । तस्करीको बारेमा सूचना संकलन गर्न पुग्दा त्यहाँ रहेका तस्कर कुरा गर्न नमानेर भागाभाग गरे । त्यहिबेला उनीहरुका एक नाइके आएर हामीसँग ठुलो स्वरमा कुरा गरे । पत्रकारको टोली समाचार संकलनका लागि पुगेको खवर पाएपछि प्रहरीको टोली गाडी लिएर त्यहाँ पुगेको छ ।

ADVERTISEMENT
Share359Tweet221SendShare
Previous Post

बल्ल थालियो भूकम्पबाट क्षति भएका संरचनाको अध्ययन

Next Post

नेपालगन्जमा टेनिस क्रिकेट प्रतियोगिता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
नेपालगन्जमा टेनिस क्रिकेट प्रतियोगिता

नेपालगन्जमा टेनिस क्रिकेट प्रतियोगिता

कुश्मिया सामुदायिक वनमा लोभलाग्दो कागती खेती

व्यावसायिक कागतीखेतीमा रमाएका प्रतीक

च्यामागाउँमा स्ट्रबेरीको व्यावसायिक खेती

च्यामागाउँमा स्ट्रबेरीको व्यावसायिक खेती

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?