ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अख्तियारको नेपालगन्ज कार्यालयमा ६ महिनामा ४ सय ७२ उजुरी

News Desk by News Desk
३:०० बिहान, माघ ३०, २०८१
इप्रका मैनापोखरका सइ अख्तियारको फन्दामा
423
सेयर
409
VIEWS
ShareTweetSendShare

बाँके माघ ३० गते ।
बाँके, बर्दिया, दाङ र रोल्पा गरेर चार जिल्ला हेर्ने गरी नेपालगन्जमा स्थापना गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयमा ६ महिनामा ४७२ वटा अनियमितताका उजुरी परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी झलक केसीले दिएको जानकारी अनुसार कार्यालयले हेर्ने चार जिल्लामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म अनियमितताका ४७२ वटा उजुरी परेकोमा २९५ वटा फस्र्योट भएको र १७७ उजुरी फस्र्योट हुन बाँकी रहेका छन् ।

उनले आयोगमा परेका जिल्लागत उजुरीको सङ्ख्याको आधारमा दाङका सबैभन्दा बढी १७५, बाँकेको १७४, बर्दियाको ६३ र रोल्पाको ६० वटा उजुरी रहेको बताए । सम्पर्क कार्यालय नेपालगन्जको कार्य क्षेत्रमा रहेका ३६ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी तुलसीपुर दाङका २३ वटा उजुरी परेका छन् भने नेपालगन्जका २१, बाँके कोहलपुरका २० र बर्दिया बढैयाताल गाउँपालिकाका १५ उजुरी परेका छन् ।

अख्तियार अनुसन्धान आयोगमा परेका उजुरीमध्ये अधिकांश उजुरी स्थानीय तहमा बेथिति भएको भनि परेको बताउँदै सूचना अधिकारी केसीले उजुरीमा विभिन्न प्रकारका अनियमितता उल्लेख गरिएको बताए ।

सम्बन्धित समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका अनुसार सो कार्यालयमा परेका उजुरीमा अधिकांश उजुरी बजेट निर्माणदेखि खर्च गर्दासम्म गरिएको अनियमितता, आफ्नो स्वार्थ पूरा गराउन बजेट तयार पार्ने गरिएको, खरिद ऐनविपरीत कार्य गरेको, पाठ्यपुस्तक र दिवा खाजामा अनियमितता गरिएको र उपभोक्ता समितिबाट नगराउने काम पनि गराइएको र घुस लिइएको जस्ता उजुरी रहेका छन् ।

एक आर्थिक वर्षमा परेका उजुरी अन्त्यसम्म फस्र्योट नहुँदा अर्को आर्थिक वर्षमा सरेर जाँदा कार्यालयमा बर्सेनि उजुरीको सङ्ख्या थपिँदै जाने गरेको पाइएको छ ।

नेपालगन्ज उपमहानगरविरुद्ध पनि धेरै उजुरी परेको पाइएको बारेमा प्रतिक्रिया माग्दा नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले स्थानीय तहमा खास गरी दुःख दिने नियतले विभिन्न खालका मुद्दा लगाउने चलनले काम गर्न असहज भएको बताए । उनले काम गर्ने बेलामा सबैको चित्त बुझाउन नसकिने हुँदा एउटाले काम पाए अर्कोले विभिन्न आरोप लगाउँदै उजुरी हाल्ने गरेकाले काम गर्न कठिन भएको बताए ।

ADVERTISEMENT

अख्तियारमा परेका अधिकांश उजुरीमा अनियमितता पुष्टि हुने गरेको समेत आयोगको नेपालगन्जस्थित सम्पर्क कार्यालयले जनाएको छ ।

Share178Tweet102SendShare
Previous Post

च्यामागाउँमा स्ट्रबेरीको व्यावसायिक खेती

Next Post

धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने एकजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
Next Post

धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने एकजना पक्राउ

तीन लाख १५ हजार मूल्य पर्ने अवैध औषधिसहित गुप्ता पक्राउ

तीन लाख १५ हजार मूल्य पर्ने अवैध औषधिसहित गुप्ता पक्राउ

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?