ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सञ्चालनमा आउँदैनन् ‘फायर हाइड्रेन्ट’

News Desk by News Desk
११:५१ मध्यान्ह, फाल्गुन २, २०८१
सञ्चालनमा आउँदैनन् ‘फायर हाइड्रेन्ट’
403
सेयर
402
VIEWS
ShareTweetSendShare

दैलेख फागुन ३ गते ।
दैलेख सदरमुकामको नारायण नगरपालिका–१, देवकोटा चोकको लालबहादुर खड्काको घरमा गत वर्षको जेठ २५ गते आगलागी भयो । घरको दोस्रो तलामा रहेको म्यारिगोल्ड मन्टेसरीका विद्यार्थीलाई खाजा बनाइरहेका बेला ग्यास लिक भएर आगलागी भएको थियो ।

विद्यार्थी बाहिर निकालेर स्थानीयको सहयोगमा दुई घण्टामा आगलागी नियन्त्रण गरियो । आगलागी हुँदा समयमै न दमकल आयो, न ‘फायर हाइड्रेन्ट’ प्रयोग गरियो । त्यस्तै बजारमै रहेको साजन अटो पाटर्समा पनि आगलागी भयो । आगलागीबाट अटो पाट्र्ससँगै जोडिएको भूपेन्द्र स्टोर्सको सबै खाद्यान्न जलेर नष्ट भयो ।

बिहान ९ बजेतिर लागेको आगो नियन्त्रणमा लिन नसक्दा अन्य पसललाई समेत क्षति गरेको थियो । आगलागी भएको पसलबाट १० मिटर मात्र टाढा रहेको फायर हाइड्रेन्ट प्रयोग हुन सकेन । सदरमुकामका विभिन्न स्थानमा नारायणनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वारा राखिएका फायर हाइड्रेन्ट प्रयोगमा नआउँदा बजार क्षेत्रमा आगलागी हुँदा दमकल नआउन्जेलसम्म घर घरबाट पानी बोकेर आगो नियन्त्रण प्रयास गर्नुपर्ने बाध्यता रहेको छ ।

नारायण नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडाध्यक्ष जनकप्रसाद न्यौपानेले आगलागी हुँदा समयमै दमकल पु¥याउने कुरामा केही कमजोरी भए पनि दमकलले आगलागी नियन्त्रणमा धेरै सहयोग पुगेको बताए । उनले बजार क्षेत्रको सडक साँघुरो भएका कारण आगलागी भएको स्थानमा सहजै पुग्न नसक्ने समस्या रहेको जनाए । उनले भने, “हाम्रो भौगोलिक समस्याले बजार क्षेत्रको सडक साँघुरो हुने र एउटा मात्र दमकल भएकाले पनि एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न कठिन भएको छ ।”

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

नारायणनगर खानेपानी तथा उपभोक्ता संस्थाका कार्यालय प्रमुख इन्जिनियर राजन खड्काले नगरपालिकाले बजार क्षेत्रभित्र सडक निर्माण गर्दा फायर हाइड्रेन्टलाई प्रयोग गर्नसमेत कठिन हुने गरी सडक निर्माण गरेको बताए । उनले सडक निर्माण वा नगरपालिकाले आफ्नो विपत् योजना निर्माण गर्दा खानेपानी उपभोक्ता संस्थालाई नबोलाउने र समस्या परेका बेला मात्र विभिन्न आरोप लगाउने काम गरेको जनाए ।

उनले बजार क्षेत्रमा राखेका हाइड्रेन्टलाई कसरी सञ्चालन गर्ने भन्नेमा सामान्य छलफलसमेत नभएको बताए । जिल्लाको नारायण नगरपालिकाबाहेक अन्य पालिकामा दमकलसमेत खरिद गरिएको छ । जिल्लाका विभिन्न स्थान तथा सामुदायिक वनमा आगलागी हुँदा नागरिकले स्याउलाले हानेर आगो नियन्त्रण गर्ने गरेका छन् ।

ADVERTISEMENT
Share162Tweet101SendShare
Previous Post

भारतले जमुनाहा नाकाबाट पूर्वी क्षेत्रमा लगायो काँडेतार

Next Post

कार्यान्वयनमा नआउँदै ऐन संशोधनको तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
कर्णाली प्रदेशको स्थापना दिवस आज, प्रदेशभर सार्वजनिक बिदा

कार्यान्वयनमा नआउँदै ऐन संशोधनको तयारी

फरार अभियोगी २० वर्षपछि पक्राउ

फरार अभियोगी २० वर्षपछि पक्राउ

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

कार्यसम्पादन मूल्यांकनमा राप्तीसोनारी पहिलो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?