ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

काँडा सँगै पढाई

जावेद अन्सारी by जावेद अन्सारी
१२:०५ मध्यान्ह, कार्तिक २९, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

खड्क सुनार कार्तिक २९ गते ।
विहानको १० बज्छ । विद्यालयमा घण्टी बज्छ । विद्यार्थीहरु लर्को लागेर लाईनमा बस्न थाल्छन् । अनि नेपालको राष्ट्रिय गान पनि गाईन्छ । यो देश भरका सबै विद्यालयको नियम नै हो । समयमै विद्यालय नखुल्नु , विद्यार्थीहरुले शारिरीक व्याम तथा एथेलेटिक्स गर्न नपाउनु , अनि नेपालको राष्ट्रिय सयौं थुगा गाउन नपाउनु यो भन्दा ठुलो विडम्वना के होला र ? विहानको १० बजेर ३० मिनेट गईसकेको थियो । यदि समय बित्दा समेत विद्यालयमा ढोका र झ्याल पनि खुलेका थिएनन् ।

त्यो समय केही बित्यो समय बित्दा करिब ११ बजेपछि मात्रै बालविकास कक्षाकी सहजकर्ता तथा शिक्षिका मायादेवि भट्ट तछाडमछाड गर्दे विद्यालयमा पुगिन । र विद्यालयका सबै कक्षाकोठाका ढोका र झ्याल खोलिन् । यो व्यथा हो श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सोरु गाउँपालिका—६ जिमा गाउँको । यस त्यो दिन मात्र होईन वर्षेनी त्यहाका विद्यार्थीहरुले यस्तै पिडा भोग्दै आएका छन् । दसैं बिदामा बसेका शिक्षक अझंै विद्यालयमा उपस्थित भएका छैनन् ।

कोही पनि शिक्षक नहुँदा विद्यार्थी आधा दिन चउरमा बिताएका छन् भने आधा दिन चउरमा रहेका काँडाहरु फ्याक्दै दिन गएका छन् ।स्वास्थ्य लागि खेलकुद र राष्ट्का लागि खेलकुदको नारा तय गरेको छ । नारा अनुसार खेल खेल्न पाउनु सबैको अधिकार हो । सो विद्यालयमा खेल खेल्नु त उतै जावस राम्रो सँग विद्यार्थी लाई बस्ने खेल्न प्राङ्गगण पनि छैन । प्राङ्गगण छ त काडाहरुले भरिएका छन् । राम्रो सँग विद्यालयमा नवसेर घर फर्किने गरेका छन् जिमाका विद्यार्थीहरुले ।

दिउसोको १२ बजेर पनि आधा दिन ढल्कि सकेको थियो । त्यो बमर मंगलवार रहेको थियो । केहि बेरपछि विद्यालयका शिक्षक धनकर्ण मल्ल बिच बाटोमा फेला परे उनी सँग विद्यालयको अवस्था , विद्यालयमा किन अहिले सम्म पठनपाठन किन नभएको भनेर उनी सँग कुराकानी भयो अनि उनी विद्यालयमा छिरे ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

तर उनलाई पनि प्रधानध्यापक गणेश भट्ट र अर्का शिक्षक टंक भट्ट विद्यालयमा कहिले आउँछन् भन्ने जानकारी थिएन । अभिभावक भीमबहादुर खत्रीका अनुसार यस विद्यालयमा विद्यार्थीहरू नियमित स्कुल आए पनि शिक्षकहरू सँधैजसो अनियमित हुने गर्छन्।

कक्षा १ देखि ५ सम्म पढाइ हुने यस विद्यालयका विद्यार्थीहरू शिक्षककै कारण हरेक वर्ष आधा कोर्ष पढेरै परीक्षा दिन बाध्य छन्। सोरुमा मात्र होइन, यो त एउटा उदाहरुण मात्र बनेको छ । यो व्यथा सोरुको मात्र नभएर कर्णालीको व्यथा हो यो । यहाँका विद्यार्थीले पूरा कोर्ष कहिले सम्म पनि पुग्न सक्दैनन् अनि पढ्न पाउँदैनन्। अझ सदरमुकाम आसपासका विद्यालयका मुख्य शिक्षक त बाँकीक कोर्ष ट्युशनमा पढौंला भन्दै दसैंविदा पछि लामो समय सम्म विद्यालय आउँदैनन्।

विद्यालयमा शिक्षक नै ११÷१२ बजेसम्म पुग्छन अनि कसरी विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउछन र दिन्छनत् । यो पिडा लाई एक पटक फर्केर हेरौत । विद्यार्थी चउरमा खेलिरहेका थिए हरेक वषै दसैं
तिहार बिदापछि यस्तै हालत हुन्छ । सोही गाउका एक अभिभावकले भने विद्यालयमा एक जना बालविकास सहजकर्ता सहित अन्य तीन जना शिक्षक कार्यरत छन् । प्रधानाध्यापक गणेश भट्ट र शिक्षक टंक भट्ट दसै बिदापछि विद्यालय फर्किएका छैनन्।

ADVERTISEMENT

विद्यालयमा सधै जसो शिक्षकहरू मदिरा , सेवन गरेर आउने गरेको कक्षा ५ मा अध्ययनरत छात्रा भक्ति लावडले बताए। उनले भने मदिरा मात्र नभएर लागु पदार्थ , अनि समयमै नआउने यदि यो समय भित्र पुगे पनि हामिहरु लाई हान पिट गर्ने गरेको लावडले गुनासो पोखे । यति मात्र होईने हामिहरु पठनपाठन गर्दा कुर्सीमा बसेर पढ्न पाएका छैनौ ।

सधै जसो भुँईको धुलो धुँवा सँग लड्दै अध्ययन गर्न वाध्य भएको लावडले गुनासो पोखे । यति मात्र होईन विद्यालयमा न त खानेपानीका धारा छन् , पानी खान पनि घण्टौ हिडरे खानु परेको छ । अनि शौचालयको पनि उस्तै कथा बनेको छ । यि सबै सम्स्या लाई मध्येनजर गर्दे सोरु गाउपालिकाका अध्यक्ष लोक बहादुर शाहीले यि विद्यार्थीका गुनासा छिट््टै समाधान गर्ने पनि अध्यक्ष शाहीले प्रतिबद्धता व्यक्त , गरे ।

फोटो क्याप्सन ः सोरु गाउपालिकामा वडा नं ६ जिमामा रहेको नेपाल राष्ट्यि आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी । तस्विर ः खड्क सुनार

Share147Tweet92SendShare
Previous Post

विप्लव माओवादीका जाजरकोटका ईन्चार्ज बाँके कोहलपुर बाट पक्राउ

Next Post

बाँके तरुण दलको बन्दले जनजिबन प्रभाबित बेलुका पाँच बजे बन्द खुलेको छ !

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post

बाँके तरुण दलको बन्दले जनजिबन प्रभाबित बेलुका पाँच बजे बन्द खुलेको छ !

सरकारी गाडी को दुरुपयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा नागरीक समाजद्वारा ध्यानाकर्षण पत्र

अधवैसे महिला बलात्कारको आरोपमा विद्यालयका प्रधानाध्यापक पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?