ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कारबाहीको पत्रपछि किरण नालामा पुल निर्माण तीव्र

News Desk by News Desk
११:२१ मध्यान्ह, फाल्गुन १८, २०८१
कारबाहीको पत्रपछि किरण नालामा पुल निर्माण तीव्र
1.1k
सेयर
1.1k
VIEWS
ShareTweetSendShare

बाँके फागुन १९ गते ।
बाँकेको जानकी गाउँपालिका–४, छत्रपुर र खजुरा गाउँपालिका–४, चल्तुवास्थित किरण नालामा निर्माणाधीन पुलको कामले गति लिएको छ । निर्माण व्यवसायीको जमानत रकम २६ लाख ८० हजार रुपियाँ बैङ्कबाट झिक्न पत्र पठाउँदै सडक पूर्वाधार विकास कार्यालयले अन्य कारबाहीको चेतावनी दिएपछि कामले तीव्रता पाएको छ ।

पुल निर्माण काम सम्झौता अनुसार दुई वर्षपहिले नै सम्पन्न हुनुपर्ने थियो । निर्माण व्यवसायीको ढिलाइ र त्यसमा कर्मचारीले समयमै उचित निर्णय लिन नसक्दा पुल निर्माण कार्यमा ढिलाइ भइरहेको थियो । अहिले भने पुल निर्माण कार्यले गति लिएको छ । लुम्बिनी प्रदेशको सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जले निर्माण व्यवसायीले असार मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित अहिले निर्माणमा तीव्रता दिएको जनाएको छ ।

पुल निर्माणका लागि निर्माण व्यवसायीको ढिलाइसँगै जमिनमुनि निर्माण गरिएको पायल फाउन्डेसनको काम गुणस्तरीय नभएको आशङ्का भएपछि काम अघि बढ्न सकेको थिएन । सडक पूर्वाधार विकास कार्यालयले फाउन्डेसनको अढाई मिटरभित्रसम्म खोलेर गरिएको परीक्षणमा फाउन्डेसनको काम गुणस्तरीय पाएपछि निर्माण व्यवसायीलाई काम सुरु गराउन भनेको छ । माथिल्लो भागमा कमजोरी देखिएपछि भित्री भाग गुणस्तरीय पाइएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख दीपक खड्काले निर्माण व्यवसायीको जमानत रकम २६ लाख ८० हजार रुपियाँ बैङ्कबाट झिक्न पत्र पठाउँदै अन्य कारबाहीको चेतावनी दिएपछि कामले तीव्रता पाएको बताए । दुई वर्षपछि पुल निर्माण तीव्र रूपमा अघि बढेपछि अब पुल बन्ने आशा स्थानीयमा पलाएको छ । पुल निर्माणका लागि गाल्वा सिद्धार्थ दर्शन जेभीले २०७७ फागुन १९ गते पाँच करोड ३२ लाख रुपियाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो । एक महिनाअघि भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले यो पुलको स्थलगत निरीक्षण गरी तत्काल काम अघि बढाउन निर्देशन दिएका थिए ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

ADVERTISEMENT
Share453Tweet282SendShare
Previous Post

लुम्विनीमा वन उपभोक्ता महासंघसँग वार्ता गर्न उच्चस्तरीय समिति गठन

Next Post

टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post
टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन

टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन

गणतन्त्रवादीहरु फेल भैसके राजतन्त्रको बिकल्प छैन

गणतन्त्रवादीहरु फेल भैसके राजतन्त्रको बिकल्प छैन

सामाजिक सञ्जालको प्रयोगबारे सिकाउँदै कांग्रेस

सामाजिक सञ्जालको प्रयोगबारे सिकाउँदै कांग्रेस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?