ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बाँकेका तीन क्याम्पसमा मतदान सुरु, एकमा निर्वाचन स्थगित

News Desk by News Desk
४:४४ बिहान, चैत्र ५, २०८१
बाँकेका तीन क्याम्पसमा मतदान सुरु, एकमा निर्वाचन स्थगित
413
सेयर
412
VIEWS
ShareTweetSendShare

बाँके चैत ५ गते ।
बाँकेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जसहित तीन वटा क्याम्पसमा स्ववियुको मतदान सुरु भएको छ । राप्तीसोनारीको जनसिद्देश्वर क्याम्पसमा विवाद भएपछि चुनाव स्थगित भएको छ ।

पुरानो र पश्चिम नेपालकै चर्चित क्याम्पस महेन्द्र बुहुमुखी क्याम्पस, नेपालगन्जको नर्सिङ क्याम्पस र खजुराको ज्ञानोदय पब्लिक बहुमुखी क्याम्पसमा बिहानैदेखि मतदान सुरु भएको हो ।

पश्चिम नेपालका अधिकांस क्याम्पसहरुमा सत्ता गठबन्धन निकट नेविसंघ र अनेरास्ववियूबीच गठबन्धन गरेर स्ववियु निर्वाचनमा गएपनि पश्चिम क्षेत्रकै चर्चित क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भने नेविसंघ र अनेरास्ववियू एक्लाएक्लै चुनावमा होमिएका छन् ।

चार हजार ६६० जना मतदाता रहेको यो क्याम्पसमा सत्ता साझेदार मुख्य ठुला दल निकट नेविसंघ र अनेरास्ववियू एक्ला एक्लै चुनावमा होमिएका छन् भने माओवादी निकट अखिल क्रान्तिकारीले विप्लव, एकीकृत समाजवादी निकट अनेरास्ववियू र धर्मेन्द्र वास्तोला निकट अखिल क्रान्तिकारीसँग गठबन्धन बनाएको छ ।

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

त्यसैगरि नागरिक विद्यार्थी, नयाँशक्ती लगायतले छुट्टै गठबन्धन गरे चुनावमा उत्रिएको छ । गएको चुनावमा अनेरास्ववियुले जितेको महेन्द्र बहुमुखि क्याम्पसमा यो निर्वाचनमा अनेरास्ववियुको नेतृत्व केशरजंग शाह, नेविसंघबाट सन्तोष रावल र क्रान्तिकारीको नेतृत्व हरेन्द्रबहादुर विकले गर्नुभएको छ ।

नेपालगन्जको नर्सिङ क्याम्पसमा पनि सरकारी गठबन्धन प्रतिस्पर्धामा उत्रिएका छन् । नर्सिङ क्याम्पसमा २४२ जना मतदाता रहेका छन् । खजुराको ज्ञानोदय पब्लिक बहुमुखी क्याम्पसमा सत्ताधारी ठूला दलको गठबन्धन बनेको छ । यो क्याम्पसमा २०१ जना मतदाता रहेका छन् । सत्ता गठबन्धन विरुद्ध यहाँ विपक्षी गठबन्धन निकट विद्यार्थीहरुको संगठनहरुको गठबन्धन बनेको छ ।

त्रिभुवन विश्वविद्यालय आवद्ध राप्तीसोनारीको जनसिद्देश्वर क्याम्पसमा भने चुनाव स्थगित भएको छ । ७६ जना मतदाता रहेको सो क्याम्पसमा १२ जना फर्जी विद्यार्थी माओवादी निकट अखिल क्रान्तिकारीले हालेको नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलले आरोप लगाएर तालाबन्दी गरेको थियो । सोही विवाद बढ्दै गएपछि निर्वाचन स्थगित गरिएको हो ।

ADVERTISEMENT
Share166Tweet103SendShare
Previous Post

८ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ

Next Post

२५ करोड बढी रकमसहित लामा पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
Next Post
२५ करोड बढी रकमसहित लामा पक्राउ

२५ करोड बढी रकमसहित लामा पक्राउ

उचित कानुन नहुँदा जयेन्दु बाल सुधारगृहमा पटक पटक झडप : राज्यको फितलो कानुनले बालबन्दीका अगाडी सुरक्षाकर्मी निरिह

उचित कानुन नहुँदा जयेन्दु बाल सुधारगृहमा पटक पटक झडप : राज्यको फितलो कानुनले बालबन्दीका अगाडी सुरक्षाकर्मी निरिह

बाँकेबाट ४३ जना बालबन्दीले एसईई परीक्षा दिने

बाँकेबाट ४३ जना बालबन्दीले एसईई परीक्षा दिने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:16 am5:54 pm +0545
Feels like: 25°C
Wind: 5km/h NNW
Humidity: 82%
Pressure: 1015.24mbar
UV index: 0
MonTueWed
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?