ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विभिन्न कार्यक्रम गरी सहकारी दिवस मनाइँदै

News Desk by News Desk
११:३३ मध्यान्ह, चैत्र ८, २०८१
विभिन्न कार्यक्रम गरी सहकारी दिवस मनाइँदै
375
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके चैत ९ गते ।
जिल्ला सहकारी संघ बाँकेले ६८ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । दिवसको तयारीबारे जानकारी दिन नेपालगन्जमा आयोजित पत्रकारहरुसँगको भेटघाटमा संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीले आगामी २० गते भव्य कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको बताए ।

उनका अनुसा दिवसलाई भव्यता दिन अन्तरक्रिया, रक्तदान, पालिका स्तरीय ¥याली, उत्कृष्ट सहकारी र सहकारीकर्मीलाई सम्मानित गर्ने लगायतका कार्यक्रमको आयोजना गरिएको बताए । ‘दिवसको अवसरमा साता व्यापी कार्यक्रम नै आयोजना गरिएको छ उनले भने–‘सहकारीप्रति मानिसहरुको नकारात्मक भावना चिर्न पनि दिवसलाई भव्यता दिन लागिएका हो ।’ शनिवार नेपालगन्जमा जिल्ला स्तरीय जागरण भेलाको आयोजना गरिएको बताए ।

त्यसैगरी बैजनाथ, कोहलपुर, नेपालगन्ज र राप्तीसोनारीमा वृह्द रक्तदान कार्यक्रमको आयोजना गरिएको पनि उनले बताए । ११ गते बैजनाथमा, १२ गते कोहलपुरमा, १३ गते नेपालगन्जमा र १४ गते राप्तीसोनारीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए । यसैगरी १७ र १८ गते कार्यशाला गोष्ठीको आयोजना गरिएको पनि उनले पत्रकार सम्मेलनमा सुनाए । दिवसको मुख्य दिन २० गते भने पालिका स्तरीय ¥यालीसहितका कार्यक्रम राखिएको सुवेदीको भनाइ छ ।

‘मर्यादित सहकारीः सम्मुनत समाज’ भन्ने मुख्य उद्देश्यका साथ ६८ औं सहकारी दिवस मनाउन लागिएको हो । बाँकेमा ४०८ वटा सहकारी छन् । तीमध्ये २० प्रतिशत सहकारी निष्कृय अवस्थामा रहेको पनि उनले बताए । दुई वटा सहकारीमा भने समस्या देखिएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

एक महिनामा आगलागीबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित

Next Post

भूकम्पको क्षति मूल्यांकन अझै सकिएन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
Next Post
२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत

भूकम्पको क्षति मूल्यांकन अझै सकिएन

नेपालगन्जबाट ब्राउनसुगर सहित दुई जना पक्राउ

नेपालगन्जबाट ब्राउनसुगर सहित दुई जना पक्राउ

नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?