ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

श्रीमतीको हत्या आरोपित सार्वजनिक

News Desk by News Desk
८:३६ बिहान, चैत्र १७, २०८१
श्रीमतीको हत्या आरोपित सार्वजनिक
420
सेयर
419
VIEWS
ShareTweetSendShare

इलाम चैत १७ गते ।
श्रीमतीको हत्या आरोपित २५ वर्षीय उमेश गिरीलाई प्रहरीले सार्वजनिक गरेको छ। गिरीविरुद्ध १९ वर्षीया श्रीमती विमला कट्टेलको हत्या गरेर गाँडेको आरोप छ।

गिरी इलामको फाकफोकथुम गाउँपालिका–३ का हुन्। गएको फागुन २९ गते राति घरबाट अलि पर श्रीमतीसँगै गएर मुक्का प्रहार गर्दा श्रीमती लडेपछि घाँटी थिचेर हत्या गरेको गिरीले बयान दिएको इलामका एसपी एकनाथ कोइरालालले जानकारी दिए । एक्साभेटर चालक रहेका गिरीले के कारणले पत्नीको हत्या गरे भन्ने विषय खुल्न बाँकी छ ।

फाकफोकथुम–२, धार्नेखोपको दाहाल गोलाईमा कच्ची सडकमा खाल्डो खनेर पुरेको पाइएको बताइएको छ । विमलाको शव उत्खनन गरेर पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जानएको छ । हत्या गरिएकी कशोरी गर्भवती अवस्थामा रहेको पाइए पनि पोस्टमार्टम रिपोर्ट आएपछि मात्र भन्न सकिने एसपी कोइरालाले बताए ।

विमला बेपत्ता भएको भन्दै उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा निवेदन दिए पछिमात्र उनको खोजी गर्ने क्रममा हत्या गरिएको खुलेको हो । उमेशविरुद्ध कतव्र्य ज्यान मुुद्दामा अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ

साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?

बाँकेमा सिडिओविरुद्ध एमाले नेता धितालको धम्कीपूर्ण स्टाटस

ADVERTISEMENT
Share169Tweet105SendShare
Previous Post

धवल र रवीन्द्रसहित ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा

Next Post

सामुहिक नमाजमा सिंगो नेपाल र मानव जातिको सुख, शान्ति र समृद्धिको कामना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ

१२:५८ बिहान, फाल्गुन २८, २०८२
साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?
अपराध

साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?

१२:३७ बिहान, फाल्गुन २८, २०८२
बाँकेमा सिडिओविरुद्ध एमाले नेता धितालको धम्कीपूर्ण स्टाटस
अपराध

बाँकेमा सिडिओविरुद्ध एमाले नेता धितालको धम्कीपूर्ण स्टाटस

२:४७ बिहान, फाल्गुन २०, २०८२
अपराध

निर्वाचन विरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

१०:३३ मध्यान्ह, फाल्गुन १९, २०८२
७८३ किलो गाँजासहित दुईजना पक्राउ
अपराध

ब्राउन सुगरसहित ६ जना पक्राउ

९:४८ मध्यान्ह, फाल्गुन १६, २०८२
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
अपराध

माघ महिनामा बाँकेमा २०६ उजुरी, १४३ मुद्दा दर्ता

१२:३८ बिहान, फाल्गुन ११, २०८२
अवैध सामानसहित बोलेरो गाडी नियन्त्रणमा, दुई जना पक्राउ
अपराध

अवैध सामानसहित बोलेरो गाडी नियन्त्रणमा, दुई जना पक्राउ

११:५४ बिहान, फाल्गुन ९, २०८२
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ

८:४९ बिहान, फाल्गुन ९, २०८२
Next Post
सामुहिक नमाजमा सिंगो नेपाल र मानव जातिको सुख, शान्ति र समृद्धिको कामना

सामुहिक नमाजमा सिंगो नेपाल र मानव जातिको सुख, शान्ति र समृद्धिको कामना

पेसाको विकल्प खोज्दै घसियारा समुदाय

पेसाको विकल्प खोज्दै घसियारा समुदाय

तीन महिनापछि आएको जहाजले दुई यात्रु लिएर उड्यो

तीन महिनापछि आएको जहाजले दुई यात्रु लिएर उड्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?