ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सामुहिक नमाजमा सिंगो नेपाल र मानव जातिको सुख, शान्ति र समृद्धिको कामना

News Desk by News Desk
२:५७ बिहान, चैत्र १८, २०८१
सामुहिक नमाजमा सिंगो नेपाल र मानव जातिको सुख, शान्ति र समृद्धिको कामना
510
सेयर
502
VIEWS
ShareTweetSendShare

बाँके चैत १८ गते ।
बाँकेका इस्लाम धर्मावलम्बीले आज बिहान नेपालगंजस्थित इदगाहमा सामुहिक नमाज वाचन गरेका छन् । एक महिनासम्म निराहार ब्रत बसेका इस्लाम धर्मावलम्बीले सोमवार नेपालगंजस्थित इदगाहमा सामुहिक नमाज बाचन गरेका हुन् ।

इदगाहमा बाँकेका १० हजार बढी इस्लाम धर्मावलम्बीले सामुहिक नमाज वाचन गरेको जामा मस्जिद इदगाह संचालक समितिका कार्यबहाक अध्यक्ष अय्युब सिद्धिकीले जानकारी दिए । नमाजमा सहभागी हुनेको संख्या बिगतका वर्ष भन्दा यस वर्ष बढेको उनले बताए । ’सभ्य, भब्य र शान्तिपूर्ण रुपमा नमाज पढ्ने कार्य सम्पन्न भएको छ,’ उनले भने ।

सामुहिक नमाजमा पूर्व मन्त्रि मोहम्मद इस्तियाक राई, नेपालगंज उपमहानगरका उप–मेयर कमरुद्धिन राई, इस्लाम धर्म गुरु, समाजसेवी, उद्योगी, ब्यबसायी लगायतको सहभागिता रहेको थियो । ’विशिष्ट व्यक्तिसमेतको सहभागितामा हर्षोल्लासका साथ नमाज पढ्ने काम सम्पन्न गर्न सफल भएका छौं,’ उनले भने ।

सामुहिक नमाज पछि इस्लाम धर्मावलम्बीले गला मिलाएर शुभकामना आदान प्रदान गरे । इस्लाम धर्मावलम्बीसंग शुभकामना आदान प्रदान गर्न लुम्बिनी प्रदेसका आन्तरिक तथा कानुन मन्त्रि आदेश अग्रवाल, नेपालगंज उप–महानगरका मेयर प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की, सशस्त्र प्रहरी बल ३० नम्बर गणका गणपति शोभाकर खनाल, राजनीतिक दलका नेता लगायत सर्वसाधारण बिपी चोक पुगेका थिए ।

सम्बन्धित समाचार

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

सामुहिक नमाजमा नेपाल र नेपालीको सुख, शान्ति, समृद्धिको कामना समेत गरिएको थियो । ’सामुहिक नमाजमा मुस्लिमको सुख, शान्ति, समृद्धिको मात्र कामना गरिदैन, सिंगो मानब जातिको कल्याण तथा सिंगो देसको समृद्धिको कामना गरिएको छ,’ उनले भने ।

ADVERTISEMENT
Share209Tweet126SendShare
Previous Post

श्रीमतीको हत्या आरोपित सार्वजनिक

Next Post

पेसाको विकल्प खोज्दै घसियारा समुदाय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण
मुख्य समाचार

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

१:३७ बिहान, साउन ५, २०८३
नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ
अपराध

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

१०:५९ बिहान, साउन ४, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
Next Post
पेसाको विकल्प खोज्दै घसियारा समुदाय

पेसाको विकल्प खोज्दै घसियारा समुदाय

तीन महिनापछि आएको जहाजले दुई यात्रु लिएर उड्यो

तीन महिनापछि आएको जहाजले दुई यात्रु लिएर उड्यो

बाँकेका पाँच स्थानीय तहमा जग्गा नापजाँच थालियो

बाँकेका पाँच स्थानीय तहमा जग्गा नापजाँच थालियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?