ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पेसाको विकल्प खोज्दै घसियारा समुदाय

News Desk by News Desk
१२:०० बिहान, चैत्र १८, २०८१
पेसाको विकल्प खोज्दै घसियारा समुदाय
393
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके चैत १९ गते ।
घाँस काटेर जीविकोपार्जन गर्दै आएको बाँकेको नेपालगन्ज–८ र १३ का घसियारा समुदाय, घाँस पाइन र बिक्री हुन छाडेपछि वैकल्पिक पेसा खोज्न बाध्य छन् । पुर्खाले नदीमा डुङा चलाएर जीविकोपार्जन गर्ने यो समुदायले नदीनालामा पुल पुलेसा निर्माण भएपछि उनीहरू समयको माग अनुसारको पेसा गर्न विवश भएका हुन् ।

नेपालगन्जमा घाँस काटेर जीविकोपार्जन गर्ने घसियारा समुदायले बढ्दो सहरीकरणका कारण आफूहरूको पेसा धरापमा पर्दै गएको गुनासो गरेका छन् । पुर्खाले नदीमा डुङा चलाएर नदी तार्ने काम गरे पनि डुङ्गा लोप भएपछि घाँस काटेर बेच्दै जीविकोपार्जन गर्दै आएका उनीहरू घाँस काट्ने पेशा पनि धरापमा परेको गुनासो गर्छन् ।

नेपालगन्ज–८ की उषा केवट पहिलाको जस्तो घाँस पाउन पनि छाडेको र बल्लतल्ल खोजेर ल्याएको घाँस पनि मूल्य नपाउँदा जीवन यापन गर्न कठिन भएको गुनासो गरिन् । ‘पहिला नेपालगन्जमा यात्री बोक्नका लागि टाँगा प्रशस्त चल्ने हुँदा टाँगा तान्ने घोडालाई खुवाउने घाँसको निक्कै माग हुन्थ्यो । मूल्य पनि पाइन्थ्यो अहिले टाँगालाई अटोले विस्थापित गरिदियो । घाँस पनि बिक्री कम हुन थाल्यो’–उनले भनिन् ।

नेपालगन्जको वडा नं. ८ र १३ मा बसोबास गर्ने केवट (घसियारा) समुदायले समय सँगै आफ्नो पेसालाई परिवर्तन गर्दै जानुपरेको रामचन्द्र केवट बताउँछन् । ‘पुर्खाले डुङ्गा चलाएर नदी तार्थे हामीले घाँस काटेर जीवन निर्वाह गर्न थाल्यौ । अहिले घाँस पाइन छाडे पनि वैकल्पिक पेसा खोज्न बाध्य छौ ।’–उनले भने । घाँस काटेर जीवन नचल्ने भएपछि केही संस्थाको सहयोगमा वैकल्पिक पेसाको रूपमा च्याउ खेती गर्न सुरु गरे पनि च्याउ बिक्री गर्न समस्या भएपछि विभिन्न पेसा अँगाल्न बाध्य भएको स्थानीय सन्तोषी केवटको भनाइ छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १० हजार ४०० वृद्धि

प्रतिनिधिसभा निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ निकासा

हिमाली क्षेत्रमा निर्वाचन सामग्री ढुवानीका लागि १३ व्यवसायिक संस्था सूचीकरण

केवट समुदाय कै जनप्रतिनिधिसमेत रहेकी नेपालगन्ज–१३ की सोनी केवट यस समुदायको संरक्षण तथा उनीहरूको उत्थानका लागि सानातिना कार्यक्रम बाहेक ठोस योजना केही नभएको भन्दै आफ्नो समुदाय राज्यको प्राथमिकतामा समेत नपरेको गुनासो गरिन् । यस समुदायका पुर्खाले डुङा चलाउने गर्थे ।

नदी तथा खोलामा पुल बनेपछि डुङा बन्द भयो । अन्य पेसाका लागि आम्दानीको स्रोत थिएन । लगानी गर्न नपर्ने गरी घाँस काटेर बेच्न सुरु गर्दा केवटबाट घसियारा जाति भनेर पहिचान बनाए । यद्यपि बढ्दो सहरीकरण सँगै घसियारा समुदायको पेसा सङ्कटमा पर्दै गएको छ ।

ADVERTISEMENT
Share158Tweet98SendShare
Previous Post

सामुहिक नमाजमा सिंगो नेपाल र मानव जातिको सुख, शान्ति र समृद्धिको कामना

Next Post

तीन महिनापछि आएको जहाजले दुई यात्रु लिएर उड्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १० हजार ४०० वृद्धि
समाचार

सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १० हजार ४०० वृद्धि

१२:०० बिहान, माघ ८, २०८२
वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन
समाचार

प्रतिनिधिसभा निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ निकासा

१२:०० बिहान, माघ ८, २०८२
उपनिर्वाचन: ७ बजेबाट मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने
समाचार

हिमाली क्षेत्रमा निर्वाचन सामग्री ढुवानीका लागि १३ व्यवसायिक संस्था सूचीकरण

१०:१२ मध्यान्ह, माघ ३, २०८२
आज यी स्थानमा वर्षा र हिमपातको संभावना
समाचार

देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०:०३ मध्यान्ह, माघ ३, २०८२
चुनावका बेला फैलिने अफवाह नियन्त्रणमा आयोगको प्रयास ः फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालसँग सहकार्य
समाचार

निर्वाचन ४८ दिन बाँकी : मतदान अधिकृतका कर्तव्य र अधिकार निर्धारण

२:०५ बिहान, माघ ३, २०८२
प्रदेश सरकार मिडिया क्षेत्रको विकासमा प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य
समाचार

भूकम्प क्षति न्यूनीकरणका लागि तयारी चुस्त हुनुपर्छ : मुख्यमन्त्री आचार्य

१:४१ बिहान, माघ ३, २०८२
समाचार

आज देशका केही स्थानमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

१:२२ बिहान, माघ ३, २०८२
चितवन राष्ट्रिय निकुञ्ज : बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना
समाचार

लगातार आक्रमणपछि सल्यानमा पाटेबाघ पक्रन वा मार्न आदेश

७:३४ बिहान, माघ २, २०८२
Next Post
तीन महिनापछि आएको जहाजले दुई यात्रु लिएर उड्यो

तीन महिनापछि आएको जहाजले दुई यात्रु लिएर उड्यो

बाँकेका पाँच स्थानीय तहमा जग्गा नापजाँच थालियो

बाँकेका पाँच स्थानीय तहमा जग्गा नापजाँच थालियो

पत्रकार हत्याको विरोधमा महासंघ बाँकेद्धारा सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पत्रकार हत्याको विरोधमा महासंघ बाँकेद्धारा सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Clear
7:08 am5:50 pm +0545
Feels like: 14°C
Wind: 8km/h WNW
Humidity: 73%
Pressure: 1016.59mbar
UV index: 0
ThuFriSat
22/8°C
24/13°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?