ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भैरहवा विमानस्थलः निजी क्षेत्र असन्तुष्ट

News Desk by News Desk
५:०८ बिहान, चैत्र २७, २०८१
भैरहवा विमानस्थलः निजी क्षेत्र असन्तुष्ट
386
सेयर
385
VIEWS
ShareTweetSendShare

भैरहवा चैत २८ गते ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान रोकिएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र असन्तुष्ट बनेको छ । निजी क्षेत्रका चार वटा संस्थाले संयुक्त विज्ञप्ति निकालेर कुन अदृश्य शक्तिले विमानस्थल चल्न नदिएको हो ? भन्दै प्रश्न गरेका छन् ।

सरकारले विमानस्थल नियमित सञ्चालन हुने बताइरहे पनि परिणाममा त्यो नदेखिएको भन्दै विज्ञप्तिमा कुन अदृश्य शक्तिले विमानस्थल चल्न नदिएको हो ? भन्दै प्रश्न गरिएको हो ।

लुम्बिनी प्रदेशस्तरीय विभिन्न सङ्घसंस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “कुन अदृश्य शक्तिले लुम्बिनी प्रदेशको समृद्धिको आधारका रूपमा स्थापना भएको गौतम बुद्ध विमानस्थल सञ्चालन हुन रोकिरहेको छ ?, त्यस्ता अवरोध छिचोल्न निजी क्षेत्रका तर्फबाट सरकारलाई कस्तो खालको सहयोगको आवश्यकता परेको हो ?” विज्ञप्तिमा ती संस्थाहरूले विमानस्थल सञ्चालनका लागि तदारुकता देखाएको भने पनि सरकारले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक आधारभूत कार्यालय भैरहवामा स्थापना गर्न नसकेको भन्दै असन्तुष्टि पोखेका छन् ।

वैदेशिक रोजगारीमा जान चाहने श्रमिकका लागि म्यानपावर कम्पनीका कार्यालय र श्रम तथा स्वास्थ्य परीक्षण कार्यालयको स्थापनाका लागि निजी क्षेत्रका तर्फबाट पटक पटक आग्रह गर्दा पनि सुनुवाइ हुन नसकेको भन्दै उनीहरूले विमानस्थलको दुरवस्था देखेर निजी क्षेत्र चिन्तित भएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

विमानस्थल निर्माण सुरु भएसँगै उत्साहित भएर सरकारकै आह्वानमा यस क्षेत्रका पर्यटन व्यवसायीले गरेको ५० अर्ब रुपियाँभन्दा बढीको लगानी जोखिममा रहेको भन्दै उनीहरूले विभिन्न बहानामा निजी क्षेत्रलाई पटक पटक निराश बनाउने काम नगर्न चेतावनी दिएका छन् । नियमित यात्रु पाउँदा पनि कतिपय वायुसेवा कम्पनीले उडान कटौती गरेको सुनिएकाले कटौती भएका उडान पुनः फिर्ता ल्याउन सरकारले सक्दो पहल गर्न नसक्नुका कारण के हो भनी उनीहरूले प्रश्न गरेका छन् ।

विज्ञप्तिमा नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्मा, उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष गणेशप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

दिवंगत पत्रकार रजकको सम्झवनामा दीप प्रज्ज्वलन र श्रद्धान्जी अर्पण

Next Post

बाल सुधारगृह सुधार गर्न प्रशासनले सक्रियता बढायो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
समाचार

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

१२:०० बिहान, मंसिर २३, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु

११:४० मध्यान्ह, मंसिर २१, २०८२
शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया
समाचार

शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया

५:३० बिहान, मंसिर १९, २०८२
नेपालगन्जका पत्रकार सिराज खान सम्मानित
समाचार

नेपालगन्जका पत्रकार सिराज खान सम्मानित

११:५२ मध्यान्ह, मंसिर १८, २०८२
Next Post
जयेन्दु बाल सुधारगृहमा भएको घटनाको अनुसन्धान सुरु

बाल सुधारगृह सुधार गर्न प्रशासनले सक्रियता बढायो

नेपालगन्ज उपमहानगरपालिका २० का वडा अध्यक्ष धोवीको फोटो सामाजिक संजालमा भाइरल

नेपालगन्ज उपमहानगरपालिका २० का वडा अध्यक्ष धोवीको फोटो सामाजिक संजालमा भाइरल

कांग्रेस बाँकेको नेतृत्व छान्न मतदान सुरु

कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन भोली

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
18°
Sunny
6:57 am5:24 pm +0545
Feels like: 18°C
Wind: 6km/h SSE
Humidity: 72%
Pressure: 1018.96mbar
UV index: 4
ThuFriSat
24/10°C
24/10°C
25/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?