ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाल सुधारगृह सुधार गर्न प्रशासनले सक्रियता बढायो

News Desk by News Desk
५:१५ बिहान, चैत्र २८, २०८१
जयेन्दु बाल सुधारगृहमा भएको घटनाको अनुसन्धान सुरु
398
सेयर
397
VIEWS
ShareTweetSendShare

बाँके चैत २८ गते ।
पटक पटक बालबन्दीहरूबिच विवाद, कुटाकुट र झडप हुँदा अस्तव्यस्त र अशान्त बन्दै आएको बाँकेको डुडुवामा रहेको जयन्दु बाल सुधारगृहको सुधारका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले पहल सुरु गरेको छ । सो क्रममा सबैभन्दा पहिले सो सुधारगृहको अवस्था बुझ्ने र त्यहाँ रहेका बालबन्दी, सुरक्षाकर्मी र व्यवस्थापन पक्षसँग सुधारका लागि सुझाव सल्लाह लिने कार्य सुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए ।

उनले बाल सुधारगृहमा पटक–पटक हुने गरेको विवाद र झडपको मूल कारण पत्ता लगाएर त्यस्ता घटना फेरि दोहोरिन नदिने गरी सुधारको पहल थालिएको बताए । सो क्रममा सबैभन्दा पहिले प्रमुख जिल्ला जोशीको नेतृत्वमा जिल्लाका सुरक्षा प्रमुख र अधिकारकर्मीहरूले बाल सुधारगृहमा पुगेर सुधारगृहको पछिल्लो अवस्थाबारे विस्तृत जानकारी लिनुका साथै त्यहाँ रहेका बालबन्दीहरूसँग सुझाव लिन अन्तरक्रिया गरिएको छ ।

केहीदिन अघि होलीका दिन बालबन्दीहरूबिच विवाद हुँदा भएको कुटाकुटपछि प्रहरीसँग झडप हुँदा बालबन्दीहरूले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्नुका साथै १५ घण्टाभन्दा बढी समयसम्म बाल सुधारगृहमा प्रहरीलाई छिर्न दिएका थिएनन् । सो क्रममा उनिहरुले सुधारगृहमा आगो लगाउनुका साथै व्यापक रूपमा तोडफोड गरेका थिए । त्यसयता सुरक्षाका विभिन्न उपायहरू अपनाएकोमा हाल त्यहाँको अवस्था कस्तो छ भनि जानकारी लिन स्थलगत रूपमा अनुगमन र निरीक्षण गर्न सुधारगृहमा पुगेको र त्यहाँ बालबन्दी लगायत सुधारगृहको व्यवस्थापन र सुरक्षामा खटिएका सुरक्षाकर्मीसँग अन्तरक्रिया समेत गरिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।

उनले अहिले सो सुधारगृहको अवस्था सामान्य रहेको र सबै बालबन्दीले मिलेर बसेको हुँदा कुनै पनि वादविवाद नगरेको पाइएको बताए । अनुगमनका क्रममा सुधार गृहको स्थिति सामान्य बन्दै गएको, त्यहाँ राखिएका बालकहरू हाल एक आपसमा मिलेर बसेको बालकहरूले नै बताएको अधिकारकर्मी अधिवक्ता वसन्त गौतमले बताए । उनले सो अवसरमा भएको छलफल र अन्तरक्रियाका क्रममा कानुनी विवादमा परेका बालकहरूले सुधार गृहमा यत्तिकै बस्दा मानसिक तनाव रहेकोले योगध्यानको आवश्यकता रहेको, पुस्तकालयमा प्रर्याप्त जीवन उपयोगी पाठ्यपुस्तकको व्यवस्था गर्नुपर्ने, औपचारिक विद्यालयको स्थापना लगायतका माग राखेको बताए ।

सम्बन्धित समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

सो अवसरमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू र समाजसेवी जग्गादता जयकेश सिंहसहितको उपस्थिति रहेको थियो । यन्दु बालसुधार गृहमा हाल २२५ जना बालबन्दी रहेका छन् । ती मध्ये सबैभन्दा बढी जबरजस्ती करणी अभियोगका बालकहरू रहेको जनाइएको छ । सो बालसुधार गृहमा १४ देखि १६ वर्षसम्मका २८ जना १६ वर्षदेखि १८ वर्षसम्मका १३४ जना र १८ वर्षमाथिका ६३ जना बालकहरू रहेको बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगरले जानकारी दिइन् ।

ADVERTISEMENT
Share160Tweet99SendShare
Previous Post

भैरहवा विमानस्थलः निजी क्षेत्र असन्तुष्ट

Next Post

नेपालगन्ज उपमहानगरपालिका २० का वडा अध्यक्ष धोवीको फोटो सामाजिक संजालमा भाइरल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण
मुख्य समाचार

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

१:३७ बिहान, साउन ५, २०८३
नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ
अपराध

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

१०:५९ बिहान, साउन ४, २०८३
Next Post
नेपालगन्ज उपमहानगरपालिका २० का वडा अध्यक्ष धोवीको फोटो सामाजिक संजालमा भाइरल

नेपालगन्ज उपमहानगरपालिका २० का वडा अध्यक्ष धोवीको फोटो सामाजिक संजालमा भाइरल

कांग्रेस बाँकेको नेतृत्व छान्न मतदान सुरु

कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन भोली

रिगल ढकाल पुनरावलोकनमा, वृहत् पूर्ण इजलासमा पठाउने आदेश

रिगल ढकाल पुनरावलोकनमा, वृहत् पूर्ण इजलासमा पठाउने आदेश

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?