ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लुम्बिनी प्रदेशको छैटौँ अधिवेशनको दोस्रो बैठक बस्दै

News Desk by News Desk
१२:५४ बिहान, जेष्ठ १, २०८२
लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस
387
सेयर
382
VIEWS
ShareTweetSendShare

दाङ जेठ १ गते ।
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । दोस्रो बैठक आज दिउँसो १ बजे बस्नेछ ।पहिलो बैठकमा प्रदेश सभा सदस्यहरूले सरकारको नीति तथा कार्यक्रम र बजेटको विषयमा चासो र चिन्ता व्यक्त गरेका छन्।

प्रदेश सरकारले विगतमा नीति कार्यक्रम राम्रो ल्याए पनि बजेट जनआकांक्षा पूरा गर्न नसक्ने खालको हुने गरेको भन्दै यस अधिवेशनबाट त्यसलाई सच्याएर लैजानुपर्ने सुझाव दिइएको छ । सरकारले प्रत्येक वर्ष घाटा बजेट ल्याउने गरेको, जसका कारण दायित्व बढ्दै गएको र स्रोत खुम्चिँदै गएकोप्रति सदस्यहरूले चिन्ता व्यक्त गरेका छन्। त्यसैले आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनको आधारमा यथार्थमा आधारित बजेट ल्याउनुपर्ने सुझाव दिइएको हो ।

नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रदेश सरकारले आगामी वर्षको नीति कार्यक्रम र बजेट लुम्बिनीको यथार्थ धरातलमा उभिएर ल्याउने प्रयास गरिरहेको बताए । सरकार त्यस दिशामा अघि बढ्न खोजेकाले सबैले सहयोग गर्नु जरुरी रहेको उनले बताए। अहिलेसम्म प्रदेश सभामा संलग्न धेरै अनुभवलाई साझा सम्पत्ति मानी अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । नेपाली कांग्रेसकी प्रमुख सचेतक जमुना ढकालले बजेटको आकार बढाउनुको सट्टा कार्यान्वयनमुखी बनाउनुपर्ने सुझाव दिइन् ।

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले सरकार नीति कार्यक्रम तयार गर्नु पूर्व कम्तीमा पनि मध्यम कालीन खर्च संरचनाको अनुमान गर्नुपर्ने भए तापनि त्यो नगरी अघि बढेको आरोप लगाए । यदि बजेट यथार्थमा आधारित भएर ल्याउन सकिएन भने पुनः दायित्व बढ्दै जाने र स्रोत घट्दै जाने स्थिति सिर्जना हुनेछ ।’

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

सरकारको तयारी हेर्दा पुनः घाटा बजेटकै दिशामा सरकार अघि बढिरहेको आभास भएको उनले बताए । बैठकमा जसपाका भण्डारीलाल अहिर, जनमत पार्टीका चन्द्र केश गुप्ता, जसपा नेपालका सन्तोषकुमार पाण्डे, राप्रपाकी मिनाकुमारी श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

ADVERTISEMENT
Share158Tweet96SendShare
Previous Post

कर्णालीमा ‘छोरी सुरक्षा’ कार्यक्रम अझै अन्योलमा

Next Post

राजापुर चिनी कारखानाले मंसिरबाट उत्पादन सुरु गर्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
राजापुर चिनी कारखानाले मंसिरबाट उत्पादन सुरु गर्ने

राजापुर चिनी कारखानाले मंसिरबाट उत्पादन सुरु गर्ने

बर्दियाका स्थानीय तहहरुमा युवा सहभागिता सम्बन्धि कार्यविधि निर्माण कार्यशाला

बर्दियाका स्थानीय तहहरुमा युवा सहभागिता सम्बन्धि कार्यविधि निर्माण कार्यशाला

बाँकेका ८ पालिकामध्ये बैजनाथ गाउँपालिकाको बेरुजु सबैभन्दा बढि

बाँकेका ८ पालिकामध्ये बैजनाथ गाउँपालिकाको बेरुजु सबैभन्दा बढि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?