ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बर्दियाको जब्दीपुल नबनाउँदा स्थानीयवासी हैरान

News Desk by News Desk
३:३२ बिहान, जेष्ठ २, २०८२
जब्दीघाटमा पुल निर्माणका लागि बजेट सुनिश्चित
508
सेयर
507
VIEWS
ShareTweetSendShare

बर्दिया जेठ २ गते ।
बारबर्दिया नगरपालिका वडा नं.९ जब्दी गाउँका ५८ बर्षीया भग्गु थारु आफनो घर अगाडीबाट यातायात चल्ने भए पछि निकै खुसी भएका थिए । तर उनको खुसी धेरै दिन टिक्न पाएन । सडक डिभिजन कार्यालय बाँके सँग सम्झौता गरेर पप्पु कन्स्ट्रक्सने निर्माण गरेको पुल हस्तान्तरण हुनु पुर्वनै बाढीले बगाए पछि बारबर्दिया र गुलरिया नगरपालिकाको यातायात सम्पर्क नै टुटेको ८ वर्ष पुगेको छ । यस बिचमा धेरै परिवर्तन भए पनि नदीले बगाएको जब्दीपुल भने जस्ता त्यस्तै छ ।

गुलरिया र बारबर्दिया जोडने बबई नदीमा निर्माण भएको जब्दीपुल २०७४ साल असार ३० गते राति आएको बाढीले १४ वटा पिलर मध्य उत्तरतर्फका ४ वटा पिलर भासिए पछि पुलबाट यातायात साधन आवतजावतनै बन्द भयो । ०७९ साल साउन २९ गते राति आएको बाढीले पुल २ वटा स्लाप नै बगायो निकै आसा गरेका थियो अव सदरमुकाम सँग गाउँको दुरी निकै नजिक हुन्छ भनेर तर पुल बनेर हिडन नपाउँदै पुल बाढीले बगायो बारबर्दिया ९ जब्दी गाउँका स्थानीय भग्गु थारुले बताए ।

२०७९ को बाढीले पुलको स्लाप बगाए पछि अहिले सबै ठप्प छ । पुल निर्माणका लागि धेरै पटक आन्दोलन भएपनि सुनुवाई नभएको बारबर्दिया ९ का स्थानीय विश्वास सिंहले बताए । पुल भासिएको ९ वर्ष पुरा भएको छ । यस बिचमा पुल हेर्न धेरै उच्च तहका कर्मचारी देखि सासद मन्त्री सम्म आए । बन्दैन कसैले भन्दैन । तर बनेको छैन जब्दीलपुल सिंहले भने । उनले थपे–‘सरकार सँग हाम्रो यही माग छ चाडै पुल बनोस् ।’

बारबर्दिया नगरपालिका र सदरमुकाम गुलरियाको दुरी ८ किलोमिटर पनि छैन । यातायात सञ्चालन भएको भए बारबर्दियामा उत्पादन गरेको कृषि उपजले राम्रै बजार पाउँने अपेक्षा समेत कृषकको थियो । तर पुल निर्माण भएर सञ्चालनमा आउन नपाउँदै पुल भत्कियो अहिले सबै ठप्प भएको बारबर्दिया जब्दी गाउँका स्थानीय राम पाण्डेले बताए । ‘पुल निर्माण भएको केही समय सम्म गुलरिया देखि बारबर्दिया सम्म यातायात सञ्चालन गरेका थियौ २०७४ मा बाढीले पुल भासियो त्यसपछि यातायात सञ्चालन बन्द भयो’ कृष्णसार यातायात व्यवसायी प्रा.ली.बर्दियाका अध्यक्ष रवि मल्लले भने ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

नदीले बगाएको जब्दीपुल निर्माणका लागि बर्दिया क्षेत्र नं.१ का संघीय संसद् २ वर्ष अघि ८ दिन पुलकै तल अनसन बस्दा समेत सरकारले सुनेन । तत्कालीन भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले अनसन स्थलमा पुगेर पुल निर्माण हुने कुरामा बिश्वस्थत बनाउँदै संसद्को अनसन तोडाए । तर अहिले सम्म पुल निर्माण हुन सकेन । पुल निर्माण गर्न अनसन देखि पटक पटक प्रतिनिधिसभामा कुरा उठाएको भए पनि अहिले सम्म सुनुवाइ नभएको बर्दिया क्षेत्र नं. १ का संघीय संसद् सञ्जय कुमार गौतमले बताए ।

ADVERTISEMENT
Share204Tweet127SendShare
Previous Post

माहुरीपालनबाट आयआर्जन गर्दै बालशिक्षा सामुदायिक विद्यालय

Next Post

नेपालगञ्जमा क्रिकेट प्रतियोगिता सुरु : सामाजिक बिकास मन्त्री तिमिल्सिना र प्रदेश सभा सदस्य काफ्लेले गरे उदघाटन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post
नेपालगञ्जमा क्रिकेट प्रतियोगिता सुरु : सामाजिक बिकास मन्त्री तिमिल्सिना र प्रदेश सभा सदस्य काफ्लेले गरे उदघाटन

नेपालगञ्जमा क्रिकेट प्रतियोगिता सुरु : सामाजिक बिकास मन्त्री तिमिल्सिना र प्रदेश सभा सदस्य काफ्लेले गरे उदघाटन

कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु

कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु

राप्तीसोनारीमा झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

राप्तीसोनारीमा झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?