ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

किसानलाई अनुदानमा धानको वीउ वितरण गर्दै नेपालगन्ज उपमहानगर

News Desk by News Desk
९:२१ बिहान, जेष्ठ १२, २०८२
किसानलाई अनुदानमा धानको वीउ वितरण गर्दै नेपालगन्ज उपमहानगर
419
सेयर
418
VIEWS
ShareTweetSendShare

बाँके जेठ १२ गते
नेपालगन्ज उपमहानगरपालिकाले किसानहरुलाई अनुदानमा धानको बीउ वितरण गर्ने भएको छ । त्यसका लागि १५ हजार किलो धानको वीउ उपमहानगरले किसानलाई वितरण गर्न लागेको नगर उपप्रमुख कमरुद्दिन राईले जानकारी दिए ।

उनका अनुसार किसानको माग र आवश्यकतालाई मध्यनजर गरेर १५ हजार किलो धानको वीउ वितरण गर्न लागिएको हो ।
माग धेरै भएपनि उपमहानगरको सीमित बजेटका कारण योपटक १५ हजार किलोमात्रै खरिद गरेर वितरण गर्न लागिएको उनले बताए । आगामी वर्ष भने नीतिगत व्यवस्था गरेर किसानलाई चाहिने जति धानको बीउ उपलब्ध गराइने उनले विश्वास दिलाए ।

राम धान, राधा चार र श्यामा मन्सुली गरी तीन जातको धानको बीउ किसानलाई वितरण गर्न लागिएको छ ।
बाँकेमा यिनै तीन जातका धानको खेती किसानहरुले बढी गर्ने गरेका छन् । किसानहरुले बजार मूल्य भन्दा कम्तिमा ५० प्रतिशत सहुलियतमा धानको वीउ प्राप्त गर्ने पनि नगर उपप्रमुख राईले जानकारी दिए ।

किसानलाई छिटोछरितो धानको वीउ उपलब्ध गराउने गरी पालिकाले निर्णय गर्ने पनि उनले जानकारी दिए ।

सम्बन्धित समाचार

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

बाँकेको धानबालीमा वर्षाको क्षति, बीउ धानसमेत नष्ट

राप्तीसोनारीमा डेढ करोड लगानीको पशुपालन फर्म, दैनिक १२० लिटर दूध उत्पादन

ADVERTISEMENT
Share168Tweet105SendShare
Previous Post

विद्युत समस्या समाधान गर्न सात बुँदे ध्यानाकर्षण

Next Post

प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
बाँकेको धानबालीमा वर्षाको क्षति, बीउ धानसमेत नष्ट
कृषि

बाँकेको धानबालीमा वर्षाको क्षति, बीउ धानसमेत नष्ट

१:०७ बिहान, अशोज २२, २०८३
राप्तीसोनारीमा डेढ करोड लगानीको पशुपालन फर्म, दैनिक १२० लिटर दूध उत्पादन
कृषि

राप्तीसोनारीमा डेढ करोड लगानीको पशुपालन फर्म, दैनिक १२० लिटर दूध उत्पादन

६:४१ बिहान, अशोज २०, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
पाकेको धान खेतमै ढलेपछि बाँकेका किसान चिन्तित
कृषि

पाकेको धान खेतमै ढलेपछि बाँकेका किसान चिन्तित

३:३५ बिहान, अशोज ११, २०८३
भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह
कृषि

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह

७:२३ बिहान, भदौ ३१, २०८३
चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित
कृषि

चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित

२:०८ बिहान, भदौ २९, २०८३
भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर
कृषि

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

१२:५१ बिहान, भदौ १८, २०८३
Next Post
संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने

प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बुटवलको तिनाउमा जिप दुर्घटना, तीनजनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते

प्रेस युनियनको स्थापना दिवस: बाँकेमा पत्रकार र स्वास्थ्यकर्मीबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता

प्रेस युनियनको स्थापना दिवस: बाँकेमा पत्रकार र स्वास्थ्यकर्मीबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:17 am5:53 pm +0545
Feels like: 23°C
Wind: 5km/h NNE
Humidity: 90%
Pressure: 1014.9mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?