ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विद्युत समस्या समाधान गर्न सात बुँदे ध्यानाकर्षण

News Desk by News Desk
७:२९ बिहान, जेष्ठ १२, २०८२
विद्युत समस्या समाधान गर्न सात बुँदे ध्यानाकर्षण
384
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके जेठ १२ गते ।
कोहलपुर आसपासमा दिनहु जसो विद्युत अनियमित हुन थालेपछि नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले विद्युत वितरण केन्द्र कोहलपुरलाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
माओवादी केन्द्र कोहलपुर नगर समितिका अध्यक्ष बलबहादुर खड्काको नेतृत्वमा बुझाइएको पत्रमा विद्युत सेवा नियमित नहुँदा नागरिकको दैनिकी अत्यधिक प्रभावित भएको, उद्योग कलकारखाना सञ्चालनमा समेत बाधा पुगेको बताउँदै तत्काल समाधानका लागि ध्यानाकर्षण गराइएको छ ।

नेपाल विद्युत प्राधिकरण कोहलपुर विद्युत वितरण केन्द्रका प्रमुख माधव महतलाई सोमबार बुझाइएको ध्यानाकर्षण पत्रमा दिनमा पटक–पटक लाइन जाने समस्याले गर्दा कार्यालय, उद्योग, सञ्चार, स्वास्थ्य सेवा, तथा अन्य सेवामा गम्भीर असर पारेको, केही स्थानमा पोल र तार तानिएको भए पनि हालसम्म सेवा विस्तार नगरिएको, ३३ केभीए प्रसारण लाइनमा नियमित समस्या आउने गरेको, ढल्न लागेको पोलको तत्काल अनुगमन र मर्मत नगरिएकोले तत्काल त्यसतर्फ ध्यान दिन अनुरोध गरिएको छ ।

सोही प्रकारले सो ध्यानाकर्षणपत्रमा केही ठाउँमा पोलहरू ढल्न लागेको अवस्थामा रहेकाले तत्काल अनुगमन गरी मर्मत गर्नुपर्ने, मिटर रिडिङ र मिटर वितरण एकै जनाबाट गराउँदा दुरुपयोगको आशङ्का, लोडसेडिङ भएमा पूर्व सूचना दिनुपर्ने र बिजुली आउँदा–जाँदाको कुनै रेकर्ड नरहेकोले राख्नुपर्ने कुराहरु पनि जनाइएको छ ।

ध्यानाकर्षण पत्र तयार पार्ने क्रममा मात्रै चार पटक विद्युत गएको उल्लेख गर्दै नेकपा माओवादी केन्द्र कोहलपुरका अध्यक्ष खड्काले कार्यालयमा फोन गर्दा ट्रान्समिटर बिग्रिएको भनेर अस्पष्ट उत्तर आएको बताए ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

बारम्बार सिस्टम बिग्रिने सूचना आए पनि त्यसका कारण र समाधानबारे सेवाग्राहीलाई जानकारी नदिइने गरिएको पनि उनले बताए ।ध्यानाकर्षण पत्र बुझ्दै कोहलपुर वितरण केन्द्रका प्रमुख महतले आफुहरुले विद्युत नियमित गर्न अहोरात्र खटिएर काम गरिरहेको बताउँदै ध्यानाकर्षण गराइएका बिवायहरुलाई गम्भीरतापूर्वक लिइएको बताए।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

बर्दियामा १६ गतेदेखि रात्रिकालिन क्रिकेट प्रतियोगिता हुने

Next Post

किसानलाई अनुदानमा धानको वीउ वितरण गर्दै नेपालगन्ज उपमहानगर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post
किसानलाई अनुदानमा धानको वीउ वितरण गर्दै नेपालगन्ज उपमहानगर

किसानलाई अनुदानमा धानको वीउ वितरण गर्दै नेपालगन्ज उपमहानगर

संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने

प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बुटवलको तिनाउमा जिप दुर्घटना, तीनजनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?