ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

फत्ते बाल अस्पताललाई दानबिर श्रिजङ्ग शाहको दान, सबैको सम्मान

जावेद अन्सारी by जावेद अन्सारी
१०:४४ बिहान, मंसिर २, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २ गते ।
नेपालगञ्ज को फत्ते बाल अस्पताललाई दानवीर श्रीजङ्ग शाह दम्पत्तिले एक अर्ब मुल्यको घर जग्गा शाह दम्पत्तिको शेषपछि अस्पतालले प्रयोग गर्ने भएको छ ।
आज नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालमा दानवीर श्रीजङ्ग शाह र उहाँकी धर्मपत्नि रुद्रकुमारी शाहको प्रतिमाको अनावरण कार्यक्रम मा उहाले राजधानीको कान्तिपथमा ३ रोपनी जग्गामा निर्माण भएको घर अस्पताललाई दान दिएका छन ।

नेपालगञ्ज उप–महानगरपालिकाका कार्यवाहक प्रमुख समेत रहनुभएका उपप्रमुख उमा थापा मगरले समाजले दानवीरको सम्मानमा कुनै कञ्जुस्याई गर्न नहुनेमा जोड दिनुभएको छ । उहाँले सन्तानलाई सहि मार्गमा डोयाउन अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ । नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालमा दानवीर श्रीजङ्ग शाह र उहाँकी धर्मपत्नि रुद्रकुमारी शाहको प्रतिमाको अनावरण गर्दै कार्यवाहक प्रमुख उमा थापा मगरले सहयोग लिन र पाउनका लागि मरिहत्ते गर्ने समाजमा दिन सक्ने श्रीजङ्ग जस्ता समाजसेवी दानवीरको सम्मानमा कुनै कञ्जुस्याई हुन नहुनेमा जोड दिएकी छिन् ।

उहाँले उहाँले उपमहानगरपालिकाले फल्टेक्रा मार्गलाई फत्तेबाल रोड नामाकरण गरि दानवीरको सम्मान गर्ने नीति लिएको बताउनुभयो । फत्ते बाल आँखा अस्पतालमा दानवीर श्रीजङ्ग शाह दम्पत्तिको प्रतिमा स्थापना गरिएको छ । । अस्पतालका संरक्षक ९५ वर्षिय शाह र उहाँकी पत्नि रुद्रकुमारी शाहको प्रतिमा स्थापना गरिएको हो ।

प्रतिमा अनावरणपछि शाहले अस्पतालबाट प्राप्त सम्मानले आफुलाई भावुक बनाएको बताउनुभयो । अस्पतालका लागि कमलकुमार टण्डनले ६२ लाख बढि रुपिया सहयोग गर्नुभएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कार्यवाहक सभापति शान्ति श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार वर्मा, मेडिकल निर्देशक डा. देवराज भारती, रेडक्रसका सदस्य गोपीचन्द्र वर्णवाल, नेपालगञ्ज उद्योग बाणिजय संघका अध्यक्ष नन्दलाल बैश्य लगायतले दानवीर शाहको सहयोगप्रति आभार प्रकट गरेका छन ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

जीर्ण अवस्तामा सिमास्तम्भ

Next Post

कर्णालीमा प्रेस स्वतन्त्रता विरुद्धका घटना बढ्दो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
Next Post

कर्णालीमा प्रेस स्वतन्त्रता विरुद्धका घटना बढ्दो

बिप्लवका अध्यक्ष ले प्रहरी कार्यालयमा गएरै पार्टी परित्याग

शिव मन्दिर धर्मशाला र मस्जिद निर्माणको लागि उपभोक्ता समिति गठन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?